मुख्य खबर
झापाका नदी सुनसान, घरमै बनाएको कुण्डमा अस्ताउदो सूर्यलाई अघ्र्य दिए ब्रतालुले
बिर्तामोड ।हरेकबर्ष उल्लासकासाथ नदी किनारमा मनाउदै आएको छटपर्व यस बर्ष भने कोरोना भाइरसको त्रासका कारण झापाका अधिकाशं नदी सुनसान देखिएका छन् । छठ पर्व मनाउने अधिकांश व्रतालुहरुले शुक्रबार बेलुकी घरमै बनाएको कुण्डबाट अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिएका छन् । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घरआँगनमा कुण्ड […]
पूरा पढ्नुहोस्नेकपालाई कुनै बिदेशीले फुटाउन सक्दैनः मन्त्री भट्टराई
बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपालाई कुनै बिदेशीले फुटाउन चाहेर पनि फुटाउन नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । उनले भने ‘नेकपा चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता […]
पूरा पढ्नुहोस्औपचारिकतामै सकियो मन्त्रिपरिषद् बैठक
काठमाडौं,३ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै सकिएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो । बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिए । नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार […]
पूरा पढ्नुहोस्दुर्घटनामा बालकसहित दुईको घटनास्थलमै मृत्यु ,दुईजना सख्त घाइते
बिर्तामोड ,३ मंसिर । बिर्तामोडमा आज ट्रकको ठक्करबाट बालकसहित दुई जनाको मृत्यु भएको छ भने दुईजना सख्त घाइते भएका छन् ।बिहान ११।२५ बजेतिर पूर्वतर्फ जादै गरेको मे २ प ४८४७ नं मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ३१०२०४२उब ७९८२ नं को अनटेष्ट मोटरसाइकल एकापसमा जुध्दा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३५० नं को […]
पूरा पढ्नुहोस्झापामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
मेचीनगर ३,मंसिर । बुधबार झापामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ८, भद्रपुरमा ९, अर्जुनधारामा २, कमल गाउँपालिकामा २, झापा गाउँपालिकामा १, शिवसताक्षीमा १, दमकमा ५ गौरादहमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी बुधबार झापामा कोरोना संक्रमणबाट कमल गाउँपालिका वडा नं ३ का २८ वर्षिय पूरुषको […]
पूरा पढ्नुहोस्औषधिसम्बन्धी अध्यादेश जारी
काठमाडौं,३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि ९तेस्रो संशोधन० अध्यादेश २०७७ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो […]
पूरा पढ्नुहोस्कोरोना संक्रमणबाट डा। झा र थापाको मृत्यु
काठमाडौं,१ मंसिर । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट दुई डाक्टरको मृत्यु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा। डा। सुनिल झा र डा। नारायणबहादुर थापाको मृत्यु भएको हो । झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमंका प्राध्यापक समते हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । […]
पूरा पढ्नुहोस्प्रहरीद्धारा २० लाख बढीको पटाका नष्ट
मेचीनगर,२७कात्तिक । प्रहरीले झापा जिल्लको बिभिन्न ठाउँबाट पक्राउ गरेको करिब २० लाख बढीको बारुदजन्य पटाका आज प्रहरी कार्यालय झापाले नष्ट गरेको छ। करिब एक महिनाको अवधिमा बरामद गरिएको विभिन्न प्रकारको पटाकालाई बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी कार्यालय झापाले कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको हो । । प्रहरीले घरमा छापा मारेर र सीमा नाकाबाट भित्रिँदै […]
पूरा पढ्नुहोस्कोरोना संक्रमितलाई आपतकालिन अक्सिजन र पौष्टीक आहार उपलब्ध गराउने मेचीनगरको निर्णय
इटाभट्टा,२६ कार्तिक ।मेचीनगर नगरपालिकाले आफ्ना नागरिकका लागि आपतकालिन अक्सिजन र पौष्टीक आहार उपलब्ध गराउने निर्णय गरेको छ । नगरकार्यपालिकाको आज सम्पन्न बैठकले कोरोना संक्रमणका बेला अक्सिजनको कमीका कारण गभ्भिर समस्या आउने भएकाले आम नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आपतकालिन अवस्थामा भएका बिरामीहरुका लागि अक्सिजन उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख मिना उप्रेतीले जानकारी दिनु भयो । […]
पूरा पढ्नुहोस्झापामा आज ८५ जना कोरोना संक्रमित थपिए
मेचीनगर २६ कार्तिक । झापामा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । जिल्लामा आज ८५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका ८५ संक्रमित मध्ये दमकका ३७ जना रहेका छन् । दमकको ४ नम्बर वडा बाहेक सबै वार्डका १८ जना महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार […]
पूरा पढ्नुहोस्