मुख्य खबर
प्रदेश नं १ मा थप २२८ जनामा कोरोना सङ्क्रमण पुष्टि
बिराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, सङ्खुवासभाका ११, ताप्लेजुुङका १०, खोटाङका चार, इलाम, उदयपुर र धनकुटाका […]
पूरा पढ्नुहोस्गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा सपथ ग्रहण
झापा,८ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नव निर्वाचित अध्यक्षमा विवेक दुगड़ले आज शपथ ग्रहण गरेका छन् ।मिति २०७७(८(४ मा सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि मितिमा बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले दुगड़ सर्वसम्मरुपमा संचालक समितिको अध्यक्षमा चयन भएका थिए । बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन […]
पूरा पढ्नुहोस्आचार्यको मृगौला प्रत्यारोपणका लागि रकम अभाव, सहयोग गर्न अभियाना संयोजक खड्काको आग्रह
मेचीनगर, ८ मंसिर।मृगौला रोगबाट पिडित मेचीनगर वडा नं। १० धुलाबारीका नवराज आचार्यको मृगौला प्रत्यारोपणका लागि खर्च अभाव भएको छ । ३९ बर्षिय आचार्यको दुवै मृगौलाले काम नगरे पछि चिकित्सकले तत्काल प्रत्यारोपण गर्न सल्लाहा दिएको तर प्रत्यारोपणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले त्यसको ब्यवस्थापन गर्न परिवारलाई समस्या भएको नवराजका दाजु कृष्ण आचार्यले बताउनु भयो । […]
पूरा पढ्नुहोस्गुराँसको एजेन्सी तालिम ईलाममा सम्पन्न, कम्पनीका इनोभेटर पौडेललाई सम्मान
ईलाम,८मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ईलाम शाखाको आयोजनामा सोमबार एजेन्सी तालिम सम्पन्न भएको छ । कम्पनीका ट्रेनर तथा कम्पनीका इनोभेटर लेखनाथ पौडेलले सहभागिहरुलाई जीवन बीमाको महत्व र आवश्यक्ताका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले नेपालको सन्दर्भमा जीवन बीमा गर्दा एजेन्सीले झेल्नुपर्ने अफ्ठेरो परिस्थिति र त्यसको समाधानका उपायका बारेमा समेत चर्चा गर्नु भएको थियो […]
पूरा पढ्नुहोस्प्रधानमन्त्री ओली भोलि ताप्लेजुङ जाने
झापा । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको उत्तरी क्षेत्रस्थित नेपाल(चीन सीमा क्षेत्र टिपतालाभञ्ज्याङको निरीक्षणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । यही मंसिर ५ गते प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि पार्टीभित्रको विवादका स्थगित गरिएको थियो । यसअघि रोकिएको प्रधानमन्त्रीको भ्रमण भोलि सोमवारका लागि तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले […]
पूरा पढ्नुहोस्झापामा आज कोरोना संक्रमणबाट दुइजनाको मृत्यु ,मृत्यु हुनेको सँख्या ९६ पुग्यो
मेचीनगर , ७ मंसिर । झापामा आज कोरोना संक्रमणबाट दुइजनाको मृत्यु भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार संक्रमणवाट मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ की ७७ वर्षिया चन्द्रमाया सेन्चुरी र मेचीनगर ४ घर भई नगरपालिकामा कार्यरत ४७ बर्षिय गणेश खड्का रहेका छन् । बृद्धा सिन्च्यूरीको गएराति ८ बजे घरमै मृत्यु भएको हो । […]
पूरा पढ्नुहोस्ईटहरीमा गुराँसको एजेन्सी तालिम सम्पन्न , तालिमकैबीच मृत्युदावी भुक्तानीको रकम प्रदान
ईटहरी,६ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । गुराँसलाइफ इन्स्योरेन्समा २०७६ असारमा ५ लाखको जीवन बीमा गराएका इटहरी ५ निवासी कान्छा श्रेष्ठको बीमा गराएको केहिमहिना पछि बिरामी भएर मृत्युभएको थियो । कम्पनीले शनिबार ईटहरीमा आयोजित एजेन्सी तालिमको अवसरपारेर मृतकको श्रीमती रसु श्रेष्ठलाई ५लाख २८ हजारको चेक प्रदान गरेको […]
पूरा पढ्नुहोस्सताक्षी प्रेस क्लबको अध्यक्षमा केसी
दुधे । सताक्षी प्रेस क्लबको शनिबार सम्पन्न अधिवेशनबाट आगामी दुई बर्षे कार्यकालको लागि अध्यक्षमा सेलिङ केसी सर्वसम्त चयन भएका छन् केसी सतासी साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन् । दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा सम्पन्न अधिबेशनले उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सह–सचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका छन् […]
पूरा पढ्नुहोस्गौहत्याकोआरोपमा झापामा चार जना पक्राउ
दमक । गौहत्या गरेको आरोपमा झापामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर […]
पूरा पढ्नुहोस्बिभिन्न क्षेत्रका तीन प्रतिभालाई लाल–भागीरथा पुरस्कार
मेचीनगर । लाल–भागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका–३ का साहित्यकार मित्रप्रसाद दाहाललाई ‘लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ । प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार प्राङ्गारिक कृषिका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आउनुभएका […]
पूरा पढ्नुहोस्