मुख्य खबर

सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा खड्का

सुरुङा । सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) निर्वाचित भएका छन् । शुक्रवार झापाको सुरुङ्गामा भएको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा निर्वाचित भएका हुन् । नव समितिको उपाध्यक्षमा संगीता उप्रेती र सिएम शर्मा, सचिवा मनोज बस्नेत, सह–सचिव अनुप भण्डारी, कोषाध्यक्ष चन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको २९ औं वार्षिक साधारण सभामा सम्मान

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बिगतमा खानेपानीको अभाव हुँदा टिनको भारमा पानी बोकेर बितरण गर्ने स्थानीय दुई जना बयोवृद्धाहरु मेचीनगर(६ का धुम्मलाल राजबंशी र कप्तान राजबंशीलाई नगदसहित सम्मान गरेको हो । २०३५ सालपछि काँकरभिट्टामा पानीको […]

पूरा पढ्नुहोस्

झापा लगायत देशभर भूकम्पको धक्का

मेचीनगर । झापा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । अहिले बिहान ६.५० को समयमा भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी छ।

पूरा पढ्नुहोस्

मेची चेम्बर अफ कमर्सको आयोजनामा धुलाबारीमा माघ ४ गतेदेखि ‘दोस्रो मेची महोत्सव’ आयोजना हुने

मेचीनगर । मेची चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ ४ गतेदेखि नौ दिनसम्म धुलाबारीको कोलेनीमा ‘दोस्रो मेची महोत्सव’ लाग्ने भएको छ । आयोजकले धुलाबारी स्थित छहारी होटलमा पत्रकार सम्मेलन गरेर आगामी माघ ४ गतेदेखि १२ गतेसम्म ‘दोस्रो मेची महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिएको हो । मेची चेम्बर अफ कमर्शका अध्यक्ष रविनकुमार वस्नेतले कृषि, व्यापार, […]

पूरा पढ्नुहोस्

महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको ३० औं वार्षिक साधारण सभा सम्पन्न

काँकरभिट्टा । मेचीनगर –६ स्थित महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको ३० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले यातायात देखिएका विकृतिलाई अन्त्य गर्दै मर्यादित बनाउ आवश्यक रहेको बताए “यो सेवाको क्षेत्र हो यात्रुहरुलाई सेवा […]

पूरा पढ्नुहोस्

नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर २ स्थित बौद्धमोडमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिसामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का […]

पूरा पढ्नुहोस्

मेचीनगर –८ मा बुबाको दशगात्र किरिया सके छोरीले

डम्बर बराल मेचीनगर । छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका आठ दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् । विगत आठ महिना अघि मृगौलामा समस्या देखिएपछि डाइलोसिस गराइरहेका मेचीनगर – ८ निवासी ५८ वर्षीय लोकबहादुर खड्काको मिति २०८१ पुस ९ गते मंगलबार निधन भएपछि उनका आठ छोरीहरु काजकिरियामा बसे । […]

पूरा पढ्नुहोस्

साहारा नेपाल साकोस इटाभट्टाको एकाईगत साधारणसभा सम्पन्न

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा अन्तर्गत बिभिन्न क्षेत्रमा एकाईगत साधारणसभा सञ्चालन भइरहेको छ । पौष १५ गते सोमबारबाट सुरु भएको एकाईगत साधारणसभा २१ गते आइतबार सम्पन्न हुने छ । यसै क्रममा संस्थाले आज बिहीबार मेचीनगरको इटाभट्टा, काँकरभिट्टा, धुलाबारी बौद्धमोड तथा बिर्तामोड, गौरीगञ्ज […]

पूरा पढ्नुहोस्

लोक धून बचाइरहेका गन्धर्व जीवन चलाउन कठिनाइको सामना गर्दै

द्रोण अधिकारी भद्रपुर । कला छ, गला छ तर जीवन चलाउन निकै मुस्किल परिस्थितिको सामना गर्नु पर्ने बाध्यता पहाड भएर सधैं खडा छ । पूर्वी दक्षिणी झापाको कचनकवलका गन्धवहरू पूर्वका गाउँ, बस्ती, शहरदेखि भारतका नेपाली भाषी समुदाय भएका ठाउँसम्म जीवन चलाउन कला र गला भजाइरहेका भेटिन्छन् । तर, पनि उनीहरूको जीवन शैली समयानुकुल परिवर्तन हुन […]

पूरा पढ्नुहोस्

हाम्रो नेपाल साकोसको क्षेत्रगत साधारणसभा सुरु

मेचीनगर । हाम्रो नेपाल साकोसको इकाइगत साधारणसभा मंगलबारबाट सुरु भएको छ । मेचीनगर स्थित चारआलीमा आयोजित पहिलो इकाइगत साधारण सभामा मेचीनगरका चारवटा शाखा, चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा तथा बुधबार र हर्कटे क्षेत्रका साखाका सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाका अध्यक्ष भवानी दंगालले सदस्यहरुलाई बढी भन्दा बढी रकम लगानी गरेको सहकारीले […]

पूरा पढ्नुहोस्