मुख्य खबर
काँकरभिट्टा खानेपानीको २७ औं साधारण सभामा सम्मान
डम्बर बराल काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आम मेचीनगर वासीलाई स्वच्छ र शुद्व खानेपानी पुर्याउने अभियानमा मेचीनगरपालिका खानेपानी उपभोक्ता समितिसँग हातेमालो गर्दै अघिबढीरहेको बताए । मेचीनगरमा […]
पूरा पढ्नुहोस्
खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित
झापा । गण्डकी प्रदेशको पोखरामा हालै सन्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ । पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक […]
पूरा पढ्नुहोस्
सांसद सहित नगरप्रमुख र सिडियोले गरे हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीको अनुगमन
डम्बर बराल बाहुनडाँगी । बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र दिगो रुपमा हात्ती समस्या समाधानकोबाटो पहिचान गर्न सोमबार संघीय सांसद द्वय निशा डाँगी र इन्दिरा राना मगर बाहुनडाँगी पुगे । राष्ट्रिय स्वतन्त्रपार्टीबाट निर्वाचित संघीय सांसद द्धय निशा डाँगी, इन्दिरा राना मगर सँगै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्लावन कार्यालय झापा डेफू , […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको आयोजनामा औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण सम्पन्न
डम्बर बराल काँकरभिट्टा । महेन्द्रद्वार सहकारी संस्थाले औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण आइतबार बाहुनडाँगी स्थित हात्ती रिसोटमा सम्पन्न गरेको छ । केही समय यता व्यवसायिक कृषि उत्पादनमा अघिबढेको सहकारीले सदस्यहरुको दिगो आम्दानीको श्रोत व्यवस्थापन गर्न र जीवन स्तरउकास्ने गरी व्यवसायिक जडिबुटी खेती सुरु गरेको छ । सदस्यहरुलाई जडिबुटी खेतीमा प्रोत्साहित गरिरहेको सहकारीले सदस्यहरुलाई लक्षित गरेर तालिम […]
पूरा पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो मेचीनगरमा ज्ञापन
मेचीनगर,१७ पुस । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा […]
पूरा पढ्नुहोस्
कर्मणी साकोषको छैटौं साधारण सभामा सम्मान
कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई […]
पूरा पढ्नुहोस्
हात खुट्टा नभएका ६० जनालाई कृतिक हातखुट्टा वितरण गरिने
डम्बर बराल बाहुनडाँगी,१६ पुस । झापा जिल्लामा पहिलोपटक अपाङ्गता भएका मानिसहरूलाई कृतिम हात खुट्टा वितरण गरिने भएको छ । ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको –२ बौद्वमोडको आयोजनामा जिल्लाका ६० जना हातखुट्टा नभएका मानिसहरूलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने सहकारीले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो । आगामी माघ […]
पूरा पढ्नुहोस्
३५ विपन्न परिवार र टोल विकास संस्थालाई तेलपानी सामुदायिक वनको सहयोग
मेचीनगर । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनले बिहीबार आफ्नो वन क्षेत्रमा रहेका विपन्न ३५ परिवारलाई खाट तथा १० वटा टोलविकास संस्थाहरुलाई एक ÷ एक थान कुर्सी र टेवल वितरण गरेको छ। सामुदायिक वनले गरिवी न्यूनीकरण कार्यक्रम अन्र्तगत उक्त सामाग्री हस्तान्तरण गरेको वन समूहका अध्यक्ष पर्शुराम पोख्रेलले जानकारी दिए । हामीले वनको नीति तथा कार्यक्रममै गरिवी […]
पूरा पढ्नुहोस्
सदस्यको मनजित्दै महेन्द्रद्वार
डम्बर बराल काँकरभिट्टा । विगत केही वर्ष यता संकटको समाना गर्दै आएको मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्था सदस्यहरुको मन जित्दै नयाँ कार्यक्रमका साथ अघि बढ्न थालेको छ । कुनैबेला देशमै लोकप्रिय बनेको सहकारी सञ्चालक समितिको लापरवाहीका कारण उठनै नसक्ने अवस्थामा पुगेको थियो । जीवन र मरणको दोसाधमा पुगेको सहकारीलाई राजकुमार दाहाल (राजु)को नेतृत्वमा निर्वाचित कार्यसमितिले […]
पूरा पढ्नुहोस्
गोकुलमार्ग कालो पत्रे हुने
मेचीनगर । मेचीनगर नगरपालिकाले गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाँउमा बोलाएर सडक कालोपत्र बनाउने सम्बन्धमा छलफल अगाडी बढाइएको हो । सरोकारवाला संगको छलफलमा मेचीनगर नगर प्रमुख बुढाथोकीसहित निवर्तमान […]
पूरा पढ्नुहोस्