मुख्य खबर

अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २(१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको […]

पूरा पढ्नुहोस्

प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित उम्मेदवारलाई प्रमाण पत्र प्रदान

 मेचीनगर  । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाको १ नम्बर निर्वाचन क्षेत्रबाट विजयी उम्मेदवारलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्रनम्बर १ ले मेचीनगर नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित विश्वप्रकाश शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर १ बाट विजयी गोपाल तामाङ र २ बाट विजयी सविना […]

पूरा पढ्नुहोस्

सातौँ सुन्तला महोत्सव मंसिर २२ बाट कलकत्तामा हुने

मेचीनगर । चार देशीय व्यापार तथा पर्यटन प्रवद्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा सातौ सुन्तला महोत्सव आयोजना हुने भएको छ । सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सव मंसिर २२ गतेबाट २४ गतेसम्म अथात् दिसेम्बर ९ बाट ११ तारखिसम्म हुने भएको हो । आज एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार […]

पूरा पढ्नुहोस्

एनएमसीको ३०औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक

झापा, १० मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ३० औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शनिवार संस्थाको विर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सो प्रतिवेदन सार्वजनिक गरेको हो । वि।संं २०५० मा स्थापना भएको सहकारीको हाल कूल सम्पति रु ११ अर्ब, ९९ करोड, ६१ लाख ६५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको […]

पूरा पढ्नुहोस्

झापा–१, समानुपातिक : कांग्रेसको अग्रता, दोस्रो सुर्य र तेस्रोमा घण्टी

मेचीनगर, ९ मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकका उम्मेदवारहरुको मतगणना भइरहेको छ । शुक्रबार दिउँसो ३ वजेसम्मको ताजा मतपरिणाम अनुसार ४८ हजार ७९९ मत खस्दा नेपाली कांग्रेसको रुख चिन्हले १७ हजार १९९ मतसहित अग्रता लिइरहेको छ । त्यस्तै नेकपा एमालेको सुर्य चिन्हले १४ हजार ११३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । यता […]

पूरा पढ्नुहोस्

झापा–३ बाट राजेन्द्र लिङदेन विजयी

भद्रपुर, ८ मंसिर । झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका हुन् । लिङदेनले ४० हजार ६६२ मत ल्याउँदा कांग्रेसका सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए […]

पूरा पढ्नुहोस्

झापा(१) विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले बिजयी

मेचीनगर, ७ मंसिर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् । शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत पाएका छन् । निर्वाचित […]

पूरा पढ्नुहोस्

झापा–१ (ख) बाट राप्रपाकी सबिना बजगाई विजयी

मेचीनगर, ७ मंसिर । झापा–१ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् । बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् । महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार […]

पूरा पढ्नुहोस्

झापा १ प्रदेश (क) मा नेपाली काँग्रेसका गोपाल तामाङ विजयी

मेचीनगर, ७ मंसिर । झापा १ प्रदेश (क)  मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य  पदका उम्मेदवार गोपाल तामाङ  विजयी भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे । कुल ४८ हजार […]

पूरा पढ्नुहोस्

झापा १ मा विश्वप्रकाश शर्माको जित सुनिश्चित बन्यो

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ । शर्मा आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० […]

पूरा पढ्नुहोस्