राजनीति

मनाङको चामेमा एमाले, नार्पाभूमिमा कांग्रेस बिजयी

झापा, ३१ वैशाख । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले र नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले जितको खाता खोलेका छन् । स्थानीय निर्वाचन २०७९ मा जितको पहिलो खाता एमालेले खोलेको हो । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका हुन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ७० प्रतिशत मत खस्यो

३० बैशाख २०७९, शुक्रबार १९स्४७ मा प्रकाशित मेचीनगर । मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेको छ । १५ वटै वडामा खसेको मतको संख्याका आधारमा मेचीनगरमा ७०।६० प्रतिशत मत खसेको हो । नगरमा ९० हजार २०२ मतदाता रहेका थिए […]

पूरा पढ्नुहोस्

एमाले उम्मेद्वार बुढाथोकीले गरे मतदान

मेचीनगर, ३० वैशाख । नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरका उम्मेद्वार गोपाल बुढाथोकीले मेचीनगर वडा नं। ९ मा मतदान गरेका छन् । आज विहान ७ बजेर १५ मिनेट जाँदा हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेयरका उम्मेद्वार बुढाथोकीले मतदान गरेका हुन् । आज विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा गठबन्धन दलले गर्याै र्याली तथा कोण सभा

मेचीनगर । चुनाव प्रचार प्रसारको अन्तिम दिन आज मेचीनगर ५ मा गठबन्धन दलले मोटर साइकल र्याली सम्पन्न गरेको छ । मेचीनगर ५ को मन्सी टोलबाट सुरु भएको र्यालीले वडाका २६ वटै टोलको परिक्रमा गरेर त्रिवेणी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्रयालीमा ठूलो संख्यामा युवा जनशक्तिको सहभागिता रहेको थियो । निर्वाचन परिचालन कमिटीका […]

पूरा पढ्नुहोस्

को हुन् गोपाल बुढाथोकी

मेचीनगर । २०३६ सालदेखि नेपालको कम्युनिस्ट राजनीतिमा परिचित नाम हो गोपालचन्द्र बुढाथोकी । बुढाथोकी २०१९ भदौ ८ गते खोटाङमा जन्मिएका थिए । ०२१ सालदेखि झापा मेचीनगरको मागुरमाडीमा स्थायी बसोबास गरेका हुन् । उनी विद्यार्थी र मजदुर फाँटका एक सच्चा, इमानदार र कम्युनिस्ट नेताका रुपमा परिचित छन् । ०३६ सालमा धुलाबारी माविबाट विद्यार्थी राजनीति सुरु गरेका […]

पूरा पढ्नुहोस्

को हुन् भण्डारी

।। झुलन रेग्मी ।। मेचीनगर, २७ बैशाख । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए । क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात गरे । जतिबेला उनी १४ वर्ष थिए । यो परिचय अरु कसैको होइन, मेचीनगर नगरपालिकाका लागि […]

पूरा पढ्नुहोस्

मलाई मत दिनुस्, म भ्रष्टाचारमुक्त समाज दिन्छु – काङ्ग्रेस उम्मेदवार इन्द्र बुढाथोकी

।। राजेन्द्र गौतम ।। झापा, २७ वैशाख । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे । प्रस्तावको छैटौँ बुँदामा लेखिएको छः अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढंगले खर्च गरौँ । ‘पैसा नहुनेले चुनाव लड्न नसक्नेू बन्दै गएको छवि र पारिवारिक जीवनको […]

पूरा पढ्नुहोस्

मेचीनगर ८मा गठबन्धनका उम्मेद्वारहरु टोल टोलमा कोण सभा गर्दै, तीन जनाले छोडे एमाले

मेचीनगर । मेचीनगर ८ मा गठबन्धनका उम्मेद्वारहरुले कोण सभालाई तीब्रता दिइरहेका छन् । उम्मेद्वारहरु आफ्ना साझा प्रतिवद्धता सुनाउँदै आफ्नो पक्षमा जनलहर बढाइरहेका छन् । टोल टोलमा पुगेका उम्मेद्वारहरुलाई स्थानीयहरुले आफूहरुले भोग्नु परेका पीडा , समुहिक समस्याका बारेमा जानकारी समेत गराउँदै आएका छन् । भने पार्टी प्रवेशले समेत त्यतिकै निरन्तरता पाइरहेको छ । सोमबार गठबन्धनका उम्मेद्वारहरुले […]

पूरा पढ्नुहोस्

मेचीनगरमा नेकपा एसका वडाध्यक्ष उम्मेद्वार नै एमालेमा प्रवेश

मेचीनगर, २६ वैशाख । मेचीनगर वडा नं। १० मा वडाध्यक्ष पदको उम्मेद्वारी दिएका कृष्णप्रसाद खरेल नेकपा एकीकृत समाजबादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।आज धुलावारीमा आयोजित पत्रकार सम्मेलनमा खरेलले एकीकृत समाजबादीको उम्मेद्वारी समेत फिर्ता लिएको घोषणा गरे । उनलाई नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, प्रदेश सदस्य राजु कार्की, […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा गठबन्धन दलले सुरु गर्याे टोलटोलमा कोणसभा तथा मतदाता शिक्षा कार्यक्रम

डम्बर बराल सुरेन्द्र नगर । मेचीनगर ५ मा गठबन्धन दलका उम्मेद्वारहरुले कोण सभा तथा मतदाता शिक्षा कार्यक्रमलाई तीब्रता दिएका छन् । प्रचार प्रसारको समय सकिन लाग्दा आफ्नो पक्षमा जनलहर ल्याउन , मतदाताहरुको गुनासो सुन्न तथा आफ्ना प्रतिवद्धता अरुलाई सुनाउन टोलटोलमा कार्यक्रम लिएर मतदाताकोमा उनीहरु पुग्न थालेका हुन् । सोमबार बिहान ८ बजे पहिलो चरणको कार्यक्रम […]

पूरा पढ्नुहोस्