राजनीति

मेचीनगर ५ मा एमालेको घर दैलो अभियान

मेचीनगर । नेकपा एमाले  मेचीनगर ५ ले घर दैलो अभियानलाई तीब्र पार्दै लगेको छ । निर्वाचनको मिति नजिकिदै जाँदा उम्मद्वारहरु थप उत्साहित भएर मतदातालाई भेट्ने अभियानलाई निरन्तरता दिइरहेका छन् । एक सातादेखि सुरु भएको अभियान आजसम्म निरन्तर चलिरहेको वडाध्यक्षका प्रत्यासी कनक बहादुर कार्कीले बताए । हामी अभियानमा निरन्तर लागिरहेका छौँ , वडाध्यक्षका प्रत्यासी कार्कीले भने […]

पूरा पढ्नुहोस्

लोकतन्त्रको रक्षा र देशको विकासको लागि गठबन्धले जित्नु पर्छ ः नेता कट्टेल

मेचीनगर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व झापा जिल्ला उपसभापति राम कट्टेलले लोकतन्त्रको रक्षा र देशको विकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिएर विजयी गराउन आग्रह गरेका छन् । गठबन्धन दलको निर्वाचन परिचालन कमिटीले मेचीनगर २ स्थित भृकुटीमा आयोजना गरेको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका कट्टेलले सो कुरा बताएका […]

पूरा पढ्नुहोस्

एमाले मेचीनगर ४ ले गर्याे प्रतिवद्धता पत्र सार्वजनिक

बाहुण्डाँगी । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले मेचीनगर ४ ले बुधबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमालेका प्रदेशकमिटी सदस्य नीलकण्ठ तिवारी, प्रदेश कमिटी सदस्य निर्मला गौतम, नेपाल दलित मुक्ति समाजका गोपाल बराइली, प्रदेश कमिटी सदस्य विष्णु सुवेदी लगायतका नेताकार्यकर्ताहरुले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । प्रतिवद्धता पत्रको बाचन निर्वाचन परिचालन […]

पूरा पढ्नुहोस्

मतदातामा भ्रम छरेको प्रति गठबन्धन दलको ध्यानाकर्षण

मेचीनगर, २० बैशाख । साझा गठबन्धन मेचीनगरले गठबन्धन दलका झण्डा झिक्ने, च्यात्ने जस्ता असभ्य र अराजनीतिक हर्कत नगर्न चेतावनी दिएको छ । मंगलवार साझा गठबन्धनले विज्ञप्ति निकालेर आफ्नो पराजित मानसिकतालाई ढाकछोप गर्ने, गठबन्धनमा फाटो ल्याई भ्रम छर्ने जस्ता घृणित कार्यको भत्सर्ना गरेको हो । मंलवार राती मेचीनगर–९ स्थित कमल चोक क्षेत्रमा एउटै झण्डामा सूर्य र […]

पूरा पढ्नुहोस्

राप्रपाले तीब्र बनायो मेचीनगरमा घरदैलो अभियान

मेचीनगर । मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि राप्रपा मेचीनगरका मेयरका उम्मेदार रमेश दाहाल र उपमेयरका उम्मेदार सविना बजगाई र वडा अध्यक्षका उम्मेदारीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् । मेचीनगर( १ र मेचीनगर( ६ भानुटोलमा घरदैलो अभियान भएको राष्ट्रिय युवा […]

पूरा पढ्नुहोस्

काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद आउँदैन ः अग्नी खरेल

मेचीनगर, १९ बैशाख । नेकपा एमाले झापा इन्चार्ज अग्नी खरेलले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद नआउने बताएका छन् । सोमबार मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्याङ्ग गर्दै खरेलले सो कुरा बताएका हुन् । मेचीनगरको मेयर पदका उम्मेद्वार […]

पूरा पढ्नुहोस्

भ्रष्टचार अन्त्यको लागि राप्रपा आजको आवश्यक्ता उपमेरकी प्रत्यासी ः चुँडाल

झापा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा राप्रपाबाट उपमेरकी प्रत्यासी बनेकी सचित्रा खनाल चुँडालले देशमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर विजयी गराउन आग्रह गरेकी छिन् । देशमा बढेको चरम भ्रष्टचार अन्त्यको गर्न सुशासन कायम गर्न राप्रपा आजको आवश्यक्त भएको उनको भनाई थियो । नेपाल राष्ट्रआज रोइरहेको छ । देश […]

पूरा पढ्नुहोस्

एमालेको घरदैलो अभियान ः जनताको कुरा सुन्दै, भोट माग्दै

मेचीनगर, १८ वैशाख । स्थानीय तहको बागडोर समाल्न हतारो भएका उम्मेद्वारहरुले जनताको समस्याहरु सुन्दै घर–घरमा पुगेर भोट माग्न थालेका छन् । चुनाव आउन अब १२ दिन मात्र बाँकी रहदा नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरु भोट माग्न जनताको घर–घरमा पुग्न थालेका हुन् । आसन्न वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले शुक्रबारदेखि घरदैलो अभियान सुरु […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आजबाट सुरु भयो गठबन्धनको बृहत घरदैलो अभियान

मेचीनगर । गठबन्धन दलका उम्मेद्वारहरुले कृष्णथुम्की मन्दिरमा पूजा गरेर आजबाट मेचीनगरमा नगर स्तरीय चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेचीनगर(१ स्थित प्रसिद्ध धार्मिक स्थल कृष्ण थुम्की मन्दिरमा गठबन्धन दलका उम्मेद्वारहरुले पूजा गरेर घरदैलो कार्यक्रम सुरु गरेको काँग्रेस मेचीनगर सभापति तथा निर्वाचन परिचाल समिति संयोजक सुवेशकुमार पनेरुले बताए । आइतबार विहान गठबन्धनका तर्फबाट नगर प्रमुखका […]

पूरा पढ्नुहोस्

मेचीनगर १२ मा गठबन्धनको घरदैलो अभियान

चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मदवारहरुले आइतबार देखि घर दैलो अभियान सुरु गरेका छन् । साविक धाइजन –६ को पारुहाङ चोक देखि सरु भएको घर दैलो अभियान साविक धाइजन –५ को कान्छा धिमाल टोल र माथिल्लो धिमाल टोलका प्रत्येक घर–घरमा पुगेर उम्मेदवारहरुले भोट मागेका थिए । सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा […]

पूरा पढ्नुहोस्