राजनीति

को हुन् गोपाल बुढाथोकी

मेचीनगर । २०३६ सालदेखि नेपालको कम्युनिस्ट राजनीतिमा परिचित नाम हो गोपालचन्द्र बुढाथोकी । बुढाथोकी २०१९ भदौ ८ गते खोटाङमा जन्मिएका थिए । ०२१ सालदेखि झापा मेचीनगरको मागुरमाडीमा स्थायी बसोबास गरेका हुन् । उनी विद्यार्थी र मजदुर फाँटका एक सच्चा, इमानदार र कम्युनिस्ट नेताका रुपमा परिचित छन् । ०३६ सालमा धुलाबारी माविबाट विद्यार्थी राजनीति सुरु गरेका […]

पूरा पढ्नुहोस्

को हुन् भण्डारी

।। झुलन रेग्मी ।। मेचीनगर, २७ बैशाख । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए । क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात गरे । जतिबेला उनी १४ वर्ष थिए । यो परिचय अरु कसैको होइन, मेचीनगर नगरपालिकाका लागि […]

पूरा पढ्नुहोस्

मलाई मत दिनुस्, म भ्रष्टाचारमुक्त समाज दिन्छु – काङ्ग्रेस उम्मेदवार इन्द्र बुढाथोकी

।। राजेन्द्र गौतम ।। झापा, २७ वैशाख । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे । प्रस्तावको छैटौँ बुँदामा लेखिएको छः अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढंगले खर्च गरौँ । ‘पैसा नहुनेले चुनाव लड्न नसक्नेू बन्दै गएको छवि र पारिवारिक जीवनको […]

पूरा पढ्नुहोस्

मेचीनगर ८मा गठबन्धनका उम्मेद्वारहरु टोल टोलमा कोण सभा गर्दै, तीन जनाले छोडे एमाले

मेचीनगर । मेचीनगर ८ मा गठबन्धनका उम्मेद्वारहरुले कोण सभालाई तीब्रता दिइरहेका छन् । उम्मेद्वारहरु आफ्ना साझा प्रतिवद्धता सुनाउँदै आफ्नो पक्षमा जनलहर बढाइरहेका छन् । टोल टोलमा पुगेका उम्मेद्वारहरुलाई स्थानीयहरुले आफूहरुले भोग्नु परेका पीडा , समुहिक समस्याका बारेमा जानकारी समेत गराउँदै आएका छन् । भने पार्टी प्रवेशले समेत त्यतिकै निरन्तरता पाइरहेको छ । सोमबार गठबन्धनका उम्मेद्वारहरुले […]

पूरा पढ्नुहोस्

मेचीनगरमा नेकपा एसका वडाध्यक्ष उम्मेद्वार नै एमालेमा प्रवेश

मेचीनगर, २६ वैशाख । मेचीनगर वडा नं। १० मा वडाध्यक्ष पदको उम्मेद्वारी दिएका कृष्णप्रसाद खरेल नेकपा एकीकृत समाजबादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।आज धुलावारीमा आयोजित पत्रकार सम्मेलनमा खरेलले एकीकृत समाजबादीको उम्मेद्वारी समेत फिर्ता लिएको घोषणा गरे । उनलाई नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, प्रदेश सदस्य राजु कार्की, […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा गठबन्धन दलले सुरु गर्याे टोलटोलमा कोणसभा तथा मतदाता शिक्षा कार्यक्रम

डम्बर बराल सुरेन्द्र नगर । मेचीनगर ५ मा गठबन्धन दलका उम्मेद्वारहरुले कोण सभा तथा मतदाता शिक्षा कार्यक्रमलाई तीब्रता दिएका छन् । प्रचार प्रसारको समय सकिन लाग्दा आफ्नो पक्षमा जनलहर ल्याउन , मतदाताहरुको गुनासो सुन्न तथा आफ्ना प्रतिवद्धता अरुलाई सुनाउन टोलटोलमा कार्यक्रम लिएर मतदाताकोमा उनीहरु पुग्न थालेका हुन् । सोमबार बिहान ८ बजे पहिलो चरणको कार्यक्रम […]

पूरा पढ्नुहोस्

गठबन्धन लोकन्त्र र संविधान रक्षाको लागि : महामन्त्री शर्मा

मेचीनगर ।  नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अहिलेको पाँचदलिय गठबन्धन लोकन्त्र र संविधान रक्षाको लागि भएको बताएका छन् । आइतबार मेचीनगरको इटाभट्टामा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले सो कुरा बताएका हुन् । देशमा संविधान र लोकतन्त्र खतरामा पर्दा माओवादीले साथ दियो शर्माले भने, ‘अझै लोकतन्त्र खतरामा छ । देशलाई समृद्धि […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ मा आजबाट एमालेको टोल टोलमा कोणसभा

इटाभट्टा । नेकपा एमाले मेचीनगर ८ ले पहिलो चरणको घरदैलो अभियानलाई पुरा गरेर  शनिबारदेखि दोस्रो चरणको कोण सभाको कार्यक्रम सुरु गरेको छ । निर्वाचन परिचालन कमिटीको आयोजनामा वडाका बिभिन्न टोलमा पुगेर कोड सभा गर्ने र आफूले पाँच वर्षमा गर्ने कार्यक्रमका बारेका जानकारी गराउँदै उम्मेद्वारहरु मतदातासँग भोट मागिरहेका छन् । शनिवार दोस्रो चरणको पहिलो कार्यक्रम दुर्गा […]

पूरा पढ्नुहोस्

एमाले मेचीनगरको १० वटा वडामा सकियो घरदैलो

मेचीनगर, २३ बैशाख । मेचीनगरको दश वटा वडामा नेकपा एमालेको चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । शुक्रबार एमालेका मेयर, उपमेयर पदका उम्मेद्वार सहितको घरदैलो अभियान अन्तरगत मेचीनगर–११ र १२ नम्बर वडासहित दश वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । मेचीनगर–११ को दुर्गा मन्दिरको कोजा वस्ती, आरती चोक, किसान वस्ती, तित्रेडाँगी चोक लगायतका ठाउँमा […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ र ८ को बिभिन्न टोलमा गठबन्धनका उम्मेद्वारको संयुक्त चुनावी सभा, नमूना र समृद्ध नगर निर्माण गछौँ ः बुढाथोकी

डम्बर बराल मेचीनगर,२३ बैशाख । गठबन्धनका उम्मेद्वारहरुले आज मेचीनगर ५ र ८ को बिभिन्न टोलमा चुनावी सभा सम्पन्न गरेको छ । बिभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धन दलका तर्फबाट नगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले आफूहरुले जिते समृद्ध नगर निर्माणमा समय नलाग्ने बताएका छन् । मत दिएर विजयी गराउन आग्रह गर्दै बुढाकोकीले भने, ‘हामी […]

पूरा पढ्नुहोस्