राजनीति

मेचीनगरमा मत गणनाको अपडेट, मेयर पदमा गोपाल बुढाथोकीको अग्रता कायमै

मेचीनगर । मेचीनगर नगरपालिकामा मेयर पदमा गोपाल बुढाथोकी ९७ मत प्रप्त गरेका छन् । त्यसैगरी सोही पदमा नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले ८८मत प्राप्त गरेका छन् । २२८ मत गणना हँुदा मेयर पदमा एमालेका बुढाथोकी ९ मतले अगाडि छन् । उपमेयरमा नेकपा एमालेकी मीना उप्रेतीले १०० मत प्राप्त गरेकी छिन् । उपमेयरमा गठबन्धनका प्रकास भण्डारीले ४८ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मत गणनाको दोस्रो अपडेट, मेयरमा १ मतले गोपाल बुढाथोकीले लिए अग्रता

मेचीनगर । मेचीनगरमा मतगणनाको दोस्रो मत परिणाम सार्वजनिक भएको छ । दोस्रो पटक सार्वजनिक मत परिणाम अनुसार मेयरमा गोपाल बुढाथोकी १ मतले अग्रता लिएका छन् ।१७८ मत गणना हँदा मेयरमा नेकपा एमालेका गोपाल बुढाथोकीले ७२ मत प्रप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले मेयरमा ७१ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मेयरमा इन्द्र बुढाथोकीको अग्रता सुरु

मेचीनगर । मेचीनगरमा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । १ः२० बाट सुरु भएको मत गणनाको पहिलो चरणको मत परिणम अनुसार मेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ । गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसबाट मेयरका प्रत्सयासी इन्द्रबुढाथोकीले ३२ मत प्राप्त गरेका छन् । उनले १ मतले अग्रता लिएका छन् । त्यसैगरी उपमेयरमा माओवादीका प्रकास भणडारीले २२ […]

पूरा पढ्नुहोस्

मेचीनगरको मतगणना सुरु, वडानम्बर १ को मतपेटिका खोलियो

मेचीनगर । मेचीनगर नगरपालिकाको मतगणना १ः२० बाट सुरु भएको छ । मेचीनगर(१ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना सुरु भएको हो । मतगणना स्थालमा राजनीतिक दलका एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।  

पूरा पढ्नुहोस्

मेचीनगरमा मतगणनाको लागि सर्वदलिय बैठक सुरू

मेचीनगर, बैशाख ३१ । मेचीनगर नगरपालिकामा मतगणनामा ढिलाइ भएको छ । विहान ८ बजे सुरू हुने भनिएको बैठक ८स्४५ बजे सुरू भएको छ । सवर्दलिय बैठक पछि मात्रै मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेचीनगरमा हिजोको मतदानमा ६३ हजार ३३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पूरा पढ्नुहोस्

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

झापा, ३१ वैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् । उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी […]

पूरा पढ्नुहोस्

मनाङको चामेमा एमाले, नार्पाभूमिमा कांग्रेस बिजयी

झापा, ३१ वैशाख । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले र नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले जितको खाता खोलेका छन् । स्थानीय निर्वाचन २०७९ मा जितको पहिलो खाता एमालेले खोलेको हो । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका हुन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ७० प्रतिशत मत खस्यो

३० बैशाख २०७९, शुक्रबार १९स्४७ मा प्रकाशित मेचीनगर । मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेको छ । १५ वटै वडामा खसेको मतको संख्याका आधारमा मेचीनगरमा ७०।६० प्रतिशत मत खसेको हो । नगरमा ९० हजार २०२ मतदाता रहेका थिए […]

पूरा पढ्नुहोस्

एमाले उम्मेद्वार बुढाथोकीले गरे मतदान

मेचीनगर, ३० वैशाख । नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरका उम्मेद्वार गोपाल बुढाथोकीले मेचीनगर वडा नं। ९ मा मतदान गरेका छन् । आज विहान ७ बजेर १५ मिनेट जाँदा हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेयरका उम्मेद्वार बुढाथोकीले मतदान गरेका हुन् । आज विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा गठबन्धन दलले गर्याै र्याली तथा कोण सभा

मेचीनगर । चुनाव प्रचार प्रसारको अन्तिम दिन आज मेचीनगर ५ मा गठबन्धन दलले मोटर साइकल र्याली सम्पन्न गरेको छ । मेचीनगर ५ को मन्सी टोलबाट सुरु भएको र्यालीले वडाका २६ वटै टोलको परिक्रमा गरेर त्रिवेणी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्रयालीमा ठूलो संख्यामा युवा जनशक्तिको सहभागिता रहेको थियो । निर्वाचन परिचालन कमिटीका […]

पूरा पढ्नुहोस्