राजनीति
एमाले मेचीनगर द्वारा प्रतिवद्धता पत्र सार्वजनिक
मेचीनगर, १३ बैशाख । नेकपा एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, उद्योग व्यापार, कला साहित्य, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १३ बुँदालाई समेटेर […]
पूरा पढ्नुहोस्
मेचीनगरमा एमालेबाट नगर प्रमुखमा बुढाथोकी र उपप्रमुखमा उप्रेतीले गरे उम्मेद्वारी दर्ता
मेचीनगर,१२ बैशाख । नेकपा एमालेका तर्फबाट मेचीनगरको प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मिना उप्रेतीले उम्मेद्वारी दर्ता गराएका छन् । ठूलो संख्यामा कार्यकर्ताहरु लिएर नगर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका एमालेका उम्मेद्वार बुढाथोकी र उप्रेती सहित वडा अध्यक्ष र सदस्यहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । प्रदेश सांसदबाट राजीनामा गरी नगरप्रमुखका उम्मेद्वार दिएका बुढाथोकी एमाले प्रदेश कमिटि सदस्य […]
पूरा पढ्नुहोस्
मेचीनगर ७ मा नेपाली काँग्रेस र एमाले दुवैका बागी उम्मेद्वार
मेचीनगर । मेचीनगर नगरपालिकाको वडा नं ७ मा नेपाली काँग्रेस र नेकपा एमाले दुवै दलका तर्फबाट बागी उम्मेद्वारी परेको छ । नेपाली काँग्रेसका वडा सभापति कञ्चन बराल र मेचीनगर ७ का वर्तमान कार्यवाहक वडा अध्यक्ष नेत्रप्रसाद दाहाले बैशाख ३० गते हुने निर्वाचनका लागि वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको छन् । पार्टीले टिकट नदिएपछि काँग्रेसका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा राप्रपाका उम्मेद्वारले पाउपाथिभरामा पुगेर खाए कसम
मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आफ्नो पार्टीबाट उम्मेद्वार बन्ने सवैलाई भ्रष्टचार नगर्न कसम खुवाएर उम्मेद्वारी दर्ता गराएको छ । भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरह भएको बताउँदै आएको राप्रपाले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका उम्म्दवारलाई मनोनयन दर्ता गर्नु अघि पाउपाथिभरा मन्दिरमा लगेर भ्रष्टचार नगर्न कसम खुवाएको हो । पाउ पाथिभरा पुगेका उम्मेदवारहरुलाई […]
पूरा पढ्नुहोस्
मेचीनगरमा पहिलो दिन मेयरमा ४, उपमेयरमा ३ जनाको उम्मेद्वारी
मेचीनगर, ११ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पाँच दल र स्वतन्त्रका गरी ६६ जना उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगर नगरपालिकाको प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, […]
पूरा पढ्नुहोस्
कांग्रेसको घोाणापत्र : भ्यूटावर नबनाउने संकल्प
काठमाडौं । नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबार सार्वजनिक गरेको घोाणापत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ । सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ । कानुनको सीमाभन्दा […]
पूरा पढ्नुहोस्
प्रदेश १ का दुई सांसदले दिए राजीनामा
मेचीनगर । स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजिमान कागते र गोपाल चन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत […]
पूरा पढ्नुहोस्
मेचीनगरमा एमालेबाट प्रमुखमा गोपाल बुढाथोकी, उपप्रमुखमा मीना उप्रेती
वैशाख ११ ,मेचीनगर । नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको समय केही घणटामात्र बाँकी रहदा नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको एक […]
पूरा पढ्नुहोस्
३ ठूला दलका कारण देश असफल राष्ट्रबन्ने खतरा बढ्यो ः अध्यक्ष लिङदेन
।। डम्बर बराल ।। मेचीनगर, १० बैशाख । राष्टि प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङद्ेनले तीन ठूला दल नेपाली काँग्रेस , एमाले र माओवादीको कारण देश असफला राष्ट्र बन्ने खतरा बढेको बताए । झापाको मेचीनगर आयोजित पार्टी प्रवेश तथा उम्मेद्वार घोषणा सभामा सो कुरा बताएका हुन् । आसन्न स्थानीय तहको निर्वाचनको लागि मेचीनगरमा प्रमुख ठूला […]
पूरा पढ्नुहोस्
मेचीनगरमा उपमेयरसहित ५० जना जनप्रतिनिधिले बुझाए राजीनामा
ईटाभट्टा, ९ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि उपमेयरसहित मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नु पर्ने समय तालिका निर्वाचन आयोगले सार्वजनिक गरे पछि उम्म्दवार बन्न इच्छुक जनप्रतिनिधिहरुले राजीनामा दिएका हुन् । उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष […]
पूरा पढ्नुहोस्