राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनः गोलाप्रथामा काँग्रेसका गोपालकुमार बस्नेत विजयी

विराटनगर, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रदेश १ को खुल्ला तर्फ नेपाली काँग्रेसका उम्मेद्वार गोपालकुमार बस्नेत विजयी भएका छन् । पाँच दलिय सत्ता गठबन्धनका उम्मेद्वार बस्नेत र एमालेका उम्मेद्वार गुरु बराल बिच मतभार बराबर भए पछि गोलाप्रथामा झापा बिर्तामोड निवासी बस्नेत विजयी भएका हुन । गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मतभार ४ हजार […]

पूरा पढ्नुहोस्

एस मेचीनगर–६ को अध्यक्षमा ओमप्रकाश

मेचीनगर, ८ माघ । एकिकृत समाजवादी पार्टी एस को मेचीनगर–६ को वडा अध्यक्षमा ओमप्रकाश दाहाल प्रकाश सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एसको मेचीनगर समितिले आयोजना गरेको वडा भेलाले दाहालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको हो । दाहाल काँकरभिट्टा स्थित तारापुञ्ज स्कुलका शिक्षक हुन् । उनी विभिन्न सामाजिक […]

पूरा पढ्नुहोस्

प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर

जनकपुरधाम,३ माघ । प्रदेश २ को नाम मधेश नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी […]

पूरा पढ्नुहोस्

माओवादीले मेचीनगरमा तीनवटा महत्वपूर्ण अभियान सञ्चालन गर्ने

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले मेचीनगरमा तीनवटा महत्वपूर्ण अभियान सञ्चालन गर्ने भएको छ । विगतमा माओवादीले उठाएका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टी भिन्न ढंगबाट जनताको घरदैलोमा पुग्ने उद्घोषका साथ तीनवटा महत्वपूर्ण अभियान सञ्चालन गर्न लागिएको हो । माओवादी केन्द्र मेचीनगर कमिटीले बिहीवार इटाभट्टास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सार्वजनिक गरेको छ । नगर […]

पूरा पढ्नुहोस्

नेकपा एमाले झापा अधिवेशन, अध्यक्षमा कार्की

बिर्तामोड, २४ पुस । नेकपा एमाले झापाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा दिपक कार्कीसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका छन् । शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चुनिएका हुन् । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्तागराएका थिए । अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा […]

पूरा पढ्नुहोस्

तिक्तता हटाएर अभियानमा जुट्नुको विकल्प छैन ः महामन्त्री शर्मा

झापा, ७ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक निर्वाचनमा देखिएका सवै खाले तिक्ततालाई मेटाएर पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापीत गर्ने गरी अभियानमा जुट्न नेता कर्यकर्तालाई आग्रह गरेका छन् । महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृहजिल्ला आएका शर्माले विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक व्यवस्था […]

पूरा पढ्नुहोस्

सक्रिय राजनीतिमा प्रवेश गरेपछि पत्रकार हुमागाईंले त्यागे महासंघको पदीय जिम्मेवारी

विर्तामोड, ४ पुस । नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुँमागाईले नेपाली कांग्रेसको झापा जिल्ला सचिव निर्वाचित भएपछि महासंघको जिम्मेवारी त्यागेका छन् । उनले आज पत्रकार महासंघको जिल्ला शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी अब महासंघको कुनै पनि पदीय जिम्मेवारीमा नरहने घोषणा गरे । हुँमागाई नेपाल पत्रकार महासंघको वत्र्तमान राष्ट्रिय परिषद सदस्य ९केन्द्रीय प्रतिनिधि० […]

पूरा पढ्नुहोस्

ओलीको गृहजिल्ला पुगेर नेपालले भने ‘हावादारी गफ अब चल्दैन’

दमक, २० मंसिर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले लामो समय देखि झुटको खेती गर्दै आएको आरोप लगाएका छन् । आज दमकमा नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले […]

पूरा पढ्नुहोस्

एकीकृत समाजबादीका अध्यक्ष नेपाल आज झापा आउदैं

झापा । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजबादी० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् । समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए ।आइतबार नेपाल […]

पूरा पढ्नुहोस्

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे। उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी […]

पूरा पढ्नुहोस्