स्थानीय खबर
कोलकातामा हुँने सुन्तला पर्यटन महोत्सवको तयारी पुरा
मेचीनगर,७ मंसिर । आगामी मङ्सिर २४देखि २६ गते सम्म पश्चिम बङ्गालको राजधानी कोलकातामा हुँन लागेको चौथो हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी पुरा भएको छ । मंगलबार काँकरभिट्टामा आयोजक एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमले पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी गराएको हो । ग्रमीण पर्यटन प्रवर्धन, अन्तरसीमा पर्यटन विकास, वन्यजन्तु संरक्षण र कृषि उतपादन तथा […]
पूरा पढ्नुहोस्जेसीज सप्ताह सम्पन्न
बाहुनडाँगी, ४ मंसिर । बाहुनडाँगी जेसीजले आयोजना गरेको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ । शनिवार भानु मावि भृकुटीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलसँगै जेसीज सप्ताह सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा बाहुनडाँगी जेसीज र मेचीनगर प्रेस क्लब तथा बाहुण्डाँगी युवा क्लब र फाइव स्टार युवा क्लब भृकुटीबिच मैत्री पूर्ण फुटबलको आयोजना गरिएको थियो । […]
पूरा पढ्नुहोस्म्याराथुन दौडको उपाधि किरण लिम्बु र भवानी कामतीलाई
काँकरभिट्टा, ४ मंसिर । मेचीनगरमा शनिबार सम्पन्न खुल्ला म्याराथुन दौड प्रतियोगिता पुरुषतर्फ सुनसरी स्थित धरान–१५ का किरण लिम्बु र महिलातर्फको मेचीनगरकी भवानी कामती प्रथम भएकी छन् । चारआली स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयदेखि काँकरभिट्टासम्मको १३ किलो मिटरको दुरी लिम्बुले ३७ मिनेट ४१ सेकेण्डमा पार गरेर पूरषतर्फ प्रथम भएका थिए । यसैगरी नै महिलातर्फ कामतीले […]
पूरा पढ्नुहोस्सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसरमा प्रदेश १ स्तरीय कार्यक्रम
मेचीनगर,४ मंसिर । भगवान सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसर पारेर सत्यसाई सेवा संगठनले ५ दिवशिय विभिन्न कार्यक्रम गरिरहेको छ । संगठनले शनिवार प्रदेश १ स्तरीय युवा कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर –१३ चारआली स्थित पाउपाथीभराको परिसरमा आयोजित कार्यक्रममा प्रदेश –१ का २० वटा केन्द्र तथा भजन समूहका साईरामहरुको सहभागिता रहेको थियो […]
पूरा पढ्नुहोस्प्रदेश खको सभापतिमा न्यौपाने निर्वाचित
मेचीनगर । नेपाली काँग्रेको १४ औँ महाधिवेशन अन्तर्गत झापा क्षेत्रनम्बर १ ख को सभापतिमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । न्यौपानले ९८ मत ल्याएर विजयी भएका हुँन् । उनका प्रतिस्पर्धीहरु पुष्पराज कार्कीले ८५, विष्णु रिमालले १३, सिता पोखरेलले २७ मत मात्र प्राप्त गरेका थिए । यस्तै उपसभापतिमा मनकुमार लिम्बुले १५९ र सोमप्रसाद ढुंगेलले ११९ मत […]
पूरा पढ्नुहोस्प्रदेश ‘क’ को सभापतिमा हरि बुढाथोकी बिजयी
मेचीनगर । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं। १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी १५८ मतप्रप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी हर्कबहादुर लिम्बु फियाकले १३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गरेका छन् । उपसभापति पदमा रेवादास उप्रेतीले २०२ मत र गंगा कोइरालाले १८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]
पूरा पढ्नुहोस्रोटरीको आयोजनामा भोलि मेचीनगरमा म्याराथुन दौड प्रतियोगिता हुने
धुलाबारी, ३ मंसिर । रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी स्थित होटल रोयल निर्माणमा पत्रकार सम्मेलन गरी म्याराथुन दौड प्रतियोगिताको तयारी बारे जानकारी दिएको छ […]
पूरा पढ्नुहोस्मेची उद्योग वाणिज्य संघको कर शिक्षा कार्यक्रम
मेचीनगर, २ मङ्सिर । मेची उद्योग वाणिज्य संघले दशौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आज जनचेतनामूलक कार्यक्रम गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का प्रमुख अतिथि रहेको र संघको कार्यालयमा भएको कार्यक्रममा ‘करदाता शिक्षा कार्यक्रम तथा नीतिगत सुविधा’ विषयमा छलफल गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष ऋषिराज तिम्सिनाले अध्यक्षता गरेका थिए भने […]
पूरा पढ्नुहोस्प्रेस सेन्टरको झापा अध्यक्षमा रेग्मी
झापा, २९ कार्तिक । नेकपा माओबादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको झापा जिल्लास्तरीय विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ । सोमबार झापाको कनकाईमा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ […]
पूरा पढ्नुहोस्रोटरी क्लव अफ मेचीनगरले खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने
मेचीनगर, २७ कार्तिक । रोटरी क्लव अफ मेचीनगरले नेपाल सम्बत् ११४२ (नववर्ष) र अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । आगामी मंसिर ४ गते शनिवार चारआलीस्थित सहिद दशरथचन्द माध्यमिक विद्यालयको प्राङ्गणबाट काँकरभिट्टासम्म १३ किलोमिटरको दूरीमा म्याराथुन दौड हुने क्लवका कार्यक्रम संयोजक दिनेश शाक्यले जानकारी दिएका छन् । उनका […]
पूरा पढ्नुहोस्