स्थानीय खबर
नेपाली काँग्रेस मेचीनगर –१३को पद हस्तान्तरण तथा सम्मान
चारआली । नेपाली काँग्रेस मेचीनगर –१३ले शुक्रवार पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हातेमालो सामुदायिक बनको सभाहलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पनेरुले नेपाली काँग्रेसपार्टीलाई पहिलो शक्तिको रुपमा स्थापीत गराउन नयाँ नेतृत्व सफल हुने दावी गरे । उनले काँग्रेसमा युवाहरुको सक्रियता बढेको […]
पूरा पढ्नुहोस्कनकाईको एमाले वडाअधिवेशन , सवै वडामा सर्वसम्मत नेतृत्व चयन
कनकाई,८ कात्तिक ÷नेकपा एमाले कनकाई नगरको वडाअधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै वडाको अधिवेशनलाई भर्चुअलको माध्यमबाट एकैसाथ सम्बोधन गरेपछि सम्पन्न कनकाई नगरको वडाअधिवेशनबाट नगरका नौ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको केन्द्रबाट आएको सर्कुलर अनुसार ३३ प्रतिशत महिलाको सहभागितामा अध्यक्ष, उपाध्यक्ष, […]
पूरा पढ्नुहोस्चिया व्यावसायबाट आत्मनिर्भर बन्दै, सुरेन्द्र नगरका चिया किसान
डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित जागरण टोलका जयकुमार अधिकारीको ६ महिना यता दिन चर्या फेरिएको छ । उनी बिहान सबेरै उठ्छन् अनि एउटा झोलि लिएर आफ्नो चिया बगानतर्फ लाग्छन् । उनको जोस र जाँगर अझै २०÷२२ वर्षको युवाको जस्तो देखिन्छ । यसको एउटै कारण हो–आफ्नो हरियो चिया व्यावसायबाट मिलेको सफलता । आफ्नो करेसाबारीमै […]
पूरा पढ्नुहोस्नेता बन्ने पनि कि नेता बनाउने मात्रै ?
रामचन्द्र उप्रेती समुहमा बस्ने सबै प्राणीमा नेता हुने गर्छन् । नेताले समुहलाई बचाउछन् । त्यसैले नेता आवश्यक पर्छ । नेतालाई मान्नु पर्छ । ठूला जनवार हात्तीदेखि सानामा कमिलासम्मका नेता हुन्छन् भन्ने विश्वास छ । यी सबैको नेताको काम, नेता बदल्ने तरिका र नेता छान्ने काम आआफ्नै खालका हुन सक्छन् । मानिस नितान्त सामाजिक प्राणी भएकाले […]
पूरा पढ्नुहोस्एकताको दशैँ विशेष साँस्कृतिक कार्यक्रम
धुलाबारी ।एकता युवा क्लब मेचीनगरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर दशैँ विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । ‘युवाको एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित स्थापित उक्त क्लबले प्रदेश सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद बुढाथोकी, मेची उद्योग […]
पूरा पढ्नुहोस्साहारा साकोस द्वारा १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण
डम्बर बराल मेचीनगर । विजया दशमी नजिकिए सँगै सहारा नेपाल साकोसले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणलाई तीव्रता दिएको छ । साकोसले प्रदेश १ का ६ जिल्लामा एक साता भित्र ९ सय ३५ जनालाई १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको साकोसका अनुगमन अधिकृत घनश्याम रायले बताए […]
पूरा पढ्नुहोस्सहारा धुलाबारी केन्द्रले दियो एकै दिन ठूलो राहत रकम
धुलाबारी । सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्रले शनिबार एक कार्यक्रमको आयोजना गरेर विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सेवा केन्द्रले जीवन बरदान कार्यक्रममा सहभागी बनेका जेष्ठ नागरिक, एकल महिला, जीवन गुमाएका सदस्यको परिवारलाई राहत वितरण गरेको छ । सेवा केन्द्रका संयोजक भगिरथ शर्मा सुवेदीको सभापतित्व तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको […]
पूरा पढ्नुहोस्पूर्व प्रहरीको कार्यक्रम सम्पन्न
धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर समितिले विजया दशमीको सन्दर्भ पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिल दाहालको प्रमुख आतिथ्यतामा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि दाहाल, विशिष्ट अतिथि मेचीनगर १० का वडा अध्यक्ष एवं नेपाली काँग्रेसका नगर सभापति सुदय पनेरु, संगठनका […]
पूरा पढ्नुहोस्एकीकृत समाजवादीको नगर अध्यक्षमा पौडेल
मेचीनगर । नेकपा एकीकृत समाजवादीको बिहीबार मेचीनगरमा सम्पन्न भेलाले नगर अध्यक्षमा अर्जुन पौडेललाई सर्व सम्मत चयन गरेको छ । भेलाले पौडेललाई अध्यक्ष चयन गर्दै ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् । पछिल्लो समयमा कोइराला […]
पूरा पढ्नुहोस्