स्थानीय खबर
नेपाली काँग्रेस मेचीनगर ५ को शुभकामना आदान प्रदान, नगर उपसभापति तथा सदस्यहरुलाई सम्मान
सुरेन्द्रनगर,२२ असोज । नेपाली काँग्रेस मेचीनगर –५ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । घैलाडुब्बा शिवालय मन्दिरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा वडाबाट नगरमा निर्वाचित नगर उपसभापति तथा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।पार्टी वडा सभापति नारायण खड्काको सभापतित्व तथा क्षेत्रीय सचिव हरि बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित नगर उपसभापति […]
पूरा पढ्नुहोस्वडानम्बर १ सेमी फाइनलमा प्रवेश
कनकाई, २१ असोज ÷ झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पाचौं दिनको खेलमा वडा नं.१ विजयी बनेको छ । योसँगै वडा नं.१ सेमी फाइनलमा प्रवेश गरेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं. ७ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.१ विजयी बनेको हो । खेलको ९ […]
पूरा पढ्नुहोस्कनकाईमा जारी फुटवलको पहिलो चरणको खेल सम्पन्न , आजको खेलमा वडा नं.३ विजयी
कनकाई, २० असोज ÷झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नं.३ विजयी बनेको छ । योसँगै वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पहिलो चरणको खेल समापन भएको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.८ लाई ३—१ गोलको अन्तरले पछि पार्दै वडा नं.३ विजयी बनेको हो । खेलको […]
पूरा पढ्नुहोस्कनकाईमा जारी वडास्तरीय फुटवलको तेस्रो दिन वडा नं. ५ विजयी
राम निरौला कनकाई । झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नं.५ विजयी बनेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.६ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.५ विजयी बनेको हो । खेलको ४२ औं मिनट अर्थात दोस्रो हापको ७ औं मिनटमा विजयी टिमका […]
पूरा पढ्नुहोस्हातेमालो सामुदायिक वनको अध्यक्षमा सिक्देल
डम्बर बराल दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्र प्रसाद सिक्देल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सिक्देललाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा विश्वनाथ धिताल, सचिवमा विमला विष्ट, सहसचिवमा सञ्जय राई र कोषाध्यक्षमा पुष्पा देवी वोखिम चयन भएका […]
पूरा पढ्नुहोस्हातेमालो सामुदायिक वनको आठौं साधारण सभा सम्पन्न
दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूह दुहागढीको आठौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यबहाक अध्यक्ष चन्द्र प्रसाद सिग्देलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुष्पादेवी बोखिमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । आन्तरिक लेखा समितिका सदस्य जीवन प्रसाईंले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा […]
पूरा पढ्नुहोस्कनकाईमा जारी वडास्तरीय फुटवलको, दोस्रो दिन सम्पन्न खेलमा वडा नं. २ विजयी
कनकाई,१८ असोज ÷ झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं.२ विजयी बनेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजना रहेको आजको दोस्रो दिनको खेलमा वडा नं.४ लाई २—० गोलको अन्तरले पछि पार्दै वडा नं.२ विजयी बनेको हो । खेलको सुरुवाती पहिलो १७ औं मिनटमा विजयी टिमका रोशन दर्जीले पहिलो […]
पूरा पढ्नुहोस्कनकाईमा वडास्तरीय फुटवल सुरु , उद्घाटन खेलमा वडा नं.७ को विजय सुरुवात
कनकाई १७ असोज ÷ बडा दशैंको अवसर पारेर झापाको कनकाईमा संचालन भएको वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कनकाई ७ ले विजय सुरुवात गरेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा आइतबार भएको उद्घाटन खेलमा वडा नं.९ लाई १—० को अन्तरले पछि पार्दै वडा नं.७ ले विजय सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक रुपमा रहेको […]
पूरा पढ्नुहोस्काँग्रेस मेचीनगरको पद हस्तान्तरण सम्पन्न
धुलाबारी,१७ असोज । नेपाली काँग्रेसको नवनिर्वाचित मेचीनगर समितिकोले आइतबार पदभार ग्रहण गरेको छ । धुलाबारीमा सम्पन्न एक कार्यक्रमका बीच निवर्तमान नगरसभापति इन्द्र बहादुर बुढाथोकीले नवनिर्वाचित सभापति सुवेशकुमार पनेरुलाई पद हस्तान्तरण गर्नु भएको हो । पद हस्तान्तरणका क्रममा नगर पार्टी कार्यलयको चाबी, नगरको निर्णय पुस्तीका र पार्टीको झण्डा लगायतका सामग्री बुढाथोकीले पनेरुलाई हस्तान्तरण गर्नु भएको थियो […]
पूरा पढ्नुहोस्‘एमाले दक्षिणपन्थीहरुको झुण्ड’–रामकुमारी झाँक्री
मेचीनगर । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेलाई दक्षिणपन्थीहरुको झुण्डको संज्ञा दिएकी छन् । शनिबार साँझ झापाको चारआलीमा पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटमा उनले एमालेलाई यस्तो संज्ञा दिएकी हुन् । ‘ओलीले नेतृत्व गरेको एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको उद्देश्य, कार्यक्रम र त्यसको कार्यदिशा बोकेर नेपाली जनताहरुको सपनालाई साकार पार्छ भन्ने लाग्दैन’ नेतृ झाँक्रीले भनिन्, ‘त्यो एक […]
पूरा पढ्नुहोस्