स्थानीय खबर

मेचीनगरमा टेलिमेडीसिन पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु

मेचीनगर, १५ जेठ÷ १४ औँ गणतन्त्र दिवसको अवसर पारेर शनिबारबाट झापाको मेचीनगरमा भर्चुअलको माध्यमबाट ‘टेलिमेडीसिन’ पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु गरिएको छ । मेचीनगर नगरपालिकाको सहकार्यमा मेची अभियान र ‘केएचडीसी नेपाल’ नामक संस्थाको आयोजनामा दुईहप्ते अभियान शुरु गरिएको हो । मेचीनगरभित्र अभियान सञ्चालन भइञ्जेल नगरपालिकाले सहकार्य गर्ने छ । जुन जुन पालिकामा अभियान […]

पूरा पढ्नुहोस्

मेचीनगरका ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

मेचीनगर, १५ जेठ । मेचीनगरमा आज फेरि एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–१० स्थित शारदा सिसु ईङ्लिस बोडिङ स्कुल छेउका ६२ वर्षीय पुरुषको आज विहान २ वजे बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनलाई १८ दिनदेखि सोहि अस्पतालमा राखेर उपचार भईरहेको […]

पूरा पढ्नुहोस्

आज गणतन्त्र दिवस

झापा, १५ जेठ । आज गणतन्त्र दिवस । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १३ वर्ष पूरा भइ १४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले शनिबार औपचारिकरुपमा गणतन्त्र दिवस मनाउँदै छन् । निर्वाचित संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले २ सय ४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे २२वटा निर्णय, तीनवटा विद्यालयलाई १८ ÷ १८ लाख

डम्बर बराल मेचीनगर, १४ जेठ ÷ मेचीनगर नगरपालिका— ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाका कर्मचारी महेन्द्र निरौलाको सवै उपचार खर्च वापतको रकम अस्पतालको बील भपाई अनुसार नगरपालिकाले उपलब्ध गराउने भएको छ । कोभिड १९ संक्रमणबाट निधन भएका वडाध्यक्ष मेचे र निरौलाको उपचाररत रहँदाको सवै उपचार खर्च १ १ जेठमा सम्पन्न कार्यपालिकाको बैठले निर्णय गरी […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाले माग्यो , संघीय सरकारसँग खोप किन्ने अनुमती

मेचीनगर, १४ जेठ ÷ कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमती माग गरेको छ । स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको […]

पूरा पढ्नुहोस्

नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई झापा काँग्रसले गर्याे आग्रह

विर्तामोड १४ जेठ । नेपाली कांग्रेस झापाले कोरोना संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेस झापाले आज एक विज्ञप्ति जारी गर्दै जनताको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार च्युत भएको भन्दै यसप्रति संवेदनशील हुन आग्रह गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि अविलम्ब सबै नागरिकलाई निःशुल्क खोपको ब्यवस्था […]

पूरा पढ्नुहोस्

नगर क्षेत्र भित्र रहेका अति विपन्न परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिने

धुलाबारी, १४ जेठ । लामो समय सम्म लकडाउन हुँदा खाद्यान्न संकटको सामना गरिरहेका मेचीनगर क्षेत्रमा रहेका अति विपन्न परिवारलाई मेचीनगर नगरपालिकाले राहत दिने भएको छ । नगरपालिका कार्यपालिकाको केहिदिन अघि बसेको वोर्ड वैठकले नगरका अति विपन्न परिवारलाई राहत दिने निर्णय गरेको हो ।नगरपालिकाका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले नगरका विपन्न परिवारलाई राहत दिने निर्णय भएको स्पष्ट […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस झापाले पार्टी कार्यालयहरुलाई आइसोलेशन सेन्टर बनाउने

झापा, १४ जेठ । आइसोलेशन सेन्टरको अभाव भइरहेको समयमा नेपाली कांग्रेस झापाले पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको छ । कांग्रेस झापाको हालै सम्पन्न वैठकले कोरोना भाइरसविरुद्ध लड्न पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको प्रवक्ता लोकराज ढकालले जानकारी दिए । त्यस्तै कांग्रेसले जिल्लामा जिल्ला सभापति र संसदीय निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिहरुको […]

पूरा पढ्नुहोस्

पूनः सात दिन थपियो निषेधाज्ञा

मेचीनगर । झापामा जारी पूर्ण निषेधाज्ञा पूनः सात दिन थप गरिएको छ । जिल्लामा बिहीबार बसेको डिसीसीएमसीको बैठकले जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।यस अघि जेठ ७ गते दोस्रो पटक निषेधाज्ञाको अवधि थप गरिएको थियो ।

पूरा पढ्नुहोस्

मेची अस्पताललाई विद्यार्थीले दिए ४०० थान किट

भद्रपुर, १३ जेठ । भद्रपुर–१० स्थित विभुती विद्या मन्दिरबाट २०६३ सालको एसएलसी उत्र्रिण पूर्व विद्यार्थीहरुको एक समुहले मेची अस्पताल भद्रपुरलाई ४ सय थान पीसीआर परीक्षण गरिने किट उपलब्ध गराएको छ । विहीबार अस्पताल परिसरमा आयोजित संक्षिप्त कार्याक्रमका बीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।पिताम्बर ठाकुरलाई सो समुहका संयोजक शेखर बुढाथोकी, पूर्व विद्यार्थीहरु प्रवेश न्यौपाने, सौरभ घिमिरे लगायतको […]

पूरा पढ्नुहोस्