स्थानीय खबर

मेचीनगरका पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण

मेचीनगर, १३ जेठ ÷ फ्रण्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने झापा मेचीनगरका पत्रकारहरूको विहीबार निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजना मनिषा पोलिक्लिनिक एण्ड डाइगोनिष्टक सेन्टर प्रालि मेचीनगर —६ काँकरभिट्टाको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा नगरका अधिकाँश पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले बताउनुभयो । स्वास्थ्यकर्मी […]

पूरा पढ्नुहोस्

यस बर्ष मेचीनगरका विद्यालयमा बार्षिक परीक्षा नहुने

मेचीनगर,१२ जेठ । कोरोना स्रक्रमण बढ्दै गएपछि मेचीनगर नगरपालिका भित्रका बिद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा नहुने भएको छ । नगरकार्यपालिकाको हिजोको बैठकको निर्णय अनुसार नगर शिक्षा शाखाले यस अघि विद्यालयले लिएको परीक्षाको आधारमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सबै बिद्यालयहरुका नाममा सूचना जारी गरे पछि बार्षिक परीक्षा नहुने तर नतिजा भने प्रकाशन हुने भएको हो […]

पूरा पढ्नुहोस्

ओलीको प्रबृतिविरुद्ध झापाका राजनीतिक दल आन्दोलित

विर्तामोड ११ जेठ । जननिर्वाचित संस्थालाई प्रधानमन्त्री र राष्ट्रपतिले जालझेलपूर्ण तरिकाले विघटन गरेको ठहर गर्दै संसद पुनस्र्थापनाको एजेण्डासहित झापाका ९ राजनीति दलहरु संघर्षमा उत्रने भएका छन् । कोरोना भाइरस संक्रमणका बीच स्वास्थ्य सावधानी अपनाएर विर्तामोडमा सम्पन्न नौ राजनीतिक दलका नेताहरुको भेलापछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको रक्षा र विधिको शासन स्थापनाका लागि एकजुट हुन झापाली राजनीतिक […]

पूरा पढ्नुहोस्

झापामा मंगलबार २४७ संक्रमित, ९४ जना डिस्जार्च

मेचीनगर, ११ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २४७ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा २ जना छन् । जसमा कनकाई–१ का ३२ वर्षीय पुरुष र अर्जुनधारा–११ का ६० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनका अनुसार आज १०२ महिलासहित २४७ जनामा कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्

पत्रकार महासंघलाई सहकारी संघले दियो स्वास्थ्य सामग्री

झापा, ११ जेठ । झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । मंगलबार बिर्तामोड स्थित सहकारी संघको कार्यालयमा उक्त सामग्री प्रदान गरिएको हो । सहकारी संघको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु ९भवानी० दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष […]

पूरा पढ्नुहोस्

हृदयाघातबाट होलिबेलका प्रिन्सिपल प्रधानको निधन

मेचीनगर, ११ जेठ । मेचीनगर ९ स्थित होलीबेल अङ्ग्रेजी माविका प्रिन्सिपल अणु प्रधानको हृदयाघातबाट निधन भएको छ । ६० वर्षीय प्रधानको आज विहान १० बजेतिर भारतको कोलकातामा निधन भएको हो । दुबै मृगौला खराब भएपछि उनी दिल्लीमा उपचारका लागि गएका थिए । त्यहाँ कोरोना संक्रमणमो महामारी बढेपछि सुरक्षित उपचारका लागि उनलाई कोलकाता लगिएको थियो । […]

पूरा पढ्नुहोस्

तरकारी खेतीको लागि सहाराले दियो किसानलाई टनेल र बाँस

मेचीनगर, ११ जेठ । सहारा नेपाल ९साकोस० धुलाबारी शाखाले आफ्ना शेयर सदस्यहरुलाई तरकारी खेती गर्न टनेल र बाँस खरिदका लागि नगद रकम वितरण गरेको छ । धुलाबारी साकोसले मेचीनगरका ३० जना किसानहरुलाई तरकारी खेती गर्न टनेल र बाँस खरिदका लागि ५ हजार नगद रकम वितरण गरेको हो । विशेष गरेर ग्रामिण क्षेत्रका शेयर सदस्य किसानहरुलाई […]

पूरा पढ्नुहोस्

झापामा आज १७० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु र ८१ जना डिस्जार्च

मेचीनगर, १० जेठ । झापामा सोमबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १७० जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ४ जना छन् । जसमा भद्रपुर–४ का ५१ वर्षीय पुरुष, बिर्तामोड–८ का ८५ वर्षीय पुरुष, मेचीनगर–११ का ५१ वर्षीय महिला र मेचीनगर–१४ का ४२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमणबाट मेचीनगर–१४ का एक पुरुषको मृत्यु

मेचीनगर, १० जेठ ।कोरोना संक्रमणबाट मेचीनगर–१४ का एक पुरुषको मृत्यु भएको छ । ४२ वर्षीय उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन बरालले बताए । ज्वरो र खोकीले सताएपछि ७ दिनअघि बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेलले बताए । सोहि […]

पूरा पढ्नुहोस्

युवाले सुरु गरे मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’

मेचीनगर,१० जेठ ।  मेचीनगरमा युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’ सञ्चालन भइरहेको छ । कोरोना भाइरसका कारण जनजविन अस्तव्यस्त बनिरहेका बेला मेचीनगरका बिभिन्न स्थानमा ‘कोभिड हेल्प डेक्स’ स्थापना भएको हो । मेचीनगरमा क्रियाशिल बिभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा ‘युथ नेटवर्क फर कोभिड रेसपोन्ज’ नामक अभियानले ‘कोभिड हेल्प डेक्स’ सञ्चालन गरेको हो । मेचीनगरको धाइजन चोक, लालपानी, […]

पूरा पढ्नुहोस्