स्थानीय खबर

मेचीनगर ५ मा राहत सामाग्रि वितरण शुरु

मेचीनगर नगरपालिका वडानम्बर ५ वडाकार्यालयले आफ्नो वडामा भएका विपन्न समुदायका परिवारलाई राहत रकम वितरण शुरु गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११गते देखि लक डाउन घोषणा गरेपछि दैनिक मजदूरी गरी जीवीको पार्जन गर्दै आएको विपन्न परिवारलाई खाध्यन्न संकट शुरु भएपछि वडाले खाध्यान्न वितरण शुरुगरेको हो । वडाले केन्द्रिय नीति अनुसार परिवार […]

पूरा पढ्नुहोस्

दमकका ठाँउठाँउमा हात धुने व्यवस्था

दमक । दमक उद्योग वाणिज्य संघले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर ठाउँ ठाउँमा हात धुने सामग्री व्यवस्थापन गरेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि यसबाट बच्न अपनाउनुपर्ने सतर्कताका लागि सरसफाई आवश्यक रहेको भन्दै संघले हातधुने व्यवस्था मिलाएको हो । संघले दमकको तरकारी बजारसहित १४ ठाउँमा हात धुने पानी र सावुनको व्यवस्था […]

पूरा पढ्नुहोस्

पाठामारीमा अन्तरक्रिया

भद्रपुर ÷ झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया सम्पन्न भएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे पनि सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कचनकवल गाउँपालिकाको वडा नं ५ पाठामारीमा क्लिन झापाको आयोजनामा सचेतनामूलक अन्तरक्रिया गरिएको हो । कचनकवल गाउँपालिकाको सहयोगमा आयोजित सो अन्तरक्रियामा क्लिन झापाका […]

पूरा पढ्नुहोस्

सुर्य गौतमको स्मृतिमा नगद हस्तान्तरण, रक्तदान र पाठेघरको परीक्षण

द्वन्दकालमा प्रहरी र तत्कालिन माओबादीको भिडन्तका बेला क्रस फाइरिङमा परी ज्यान गुमाएका सुर्य गौतमको १४ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित राम चौकमा आयोजित स्मृति दिवसमा ४४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौतम परिवारले स्थानीय रामचोक युवा क्लबलाई […]

पूरा पढ्नुहोस्