स्थानीय खबर

कोरोनाले थलियो सामुदायिक वन र सिमसार क्षेत्र

डम्बर बराल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्घोष ग¥यो । पर्यटन वर्ष घोषणा हुँदा पर्यटन तथा सिमसार क्षेत्रको विकासले तीव्रता पाउने स्थानीय समितिले अपेक्षा गरेका थिए । बाह्य पर्यटकले भिजिट गर्दा देशमा पर्यटन क्षेत्रको प्रचार प्रसार हुने मात्र होइन धेरैले रोजगारसमेत पाउने आशा थियो । पर्यटन वर्ष […]

पूरा पढ्नुहोस्

पत्रकार तिम्सिना परिवारलाई मातृशोक

मेचीनगर, ५ असोज । पत्रकार तिम्सिना परिवारलाई मातृशोक परेको छ । पत्रकारहरु गणेश तिम्सिना, सुजन तिम्सिना, भोला तिम्सिना, निर्मला तिम्सिना र सृजना तिम्सिनाकी ७२ वर्षीया आमा मेचीनगर ५ निवासी पवित्रा तिम्सिनाको निधन भएको हो । उनको आइतबार राति ९ वजे धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तिम्सिनाको निधन भएको हो । स्वास्थ्यमा समस्याभएपछि […]

पूरा पढ्नुहोस्

साहित्यकार आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’कृति बिमोचन

मेचीनगर।साहित्यकार तथा शिक्षासेवी बिष्णुभक्त आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ कृति शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर एक भब्य कार्यक्रमका बीच ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ बिमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ यज्ञराज प्रसाई र कार्यक्रमका विशेष […]

पूरा पढ्नुहोस्

श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको अध्यक्षमा पुनः लिला प्रसाद

मेचीनगर,३असोज । मेचीनगर ८ स्थित श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको शनिवार सम्पन्न नवौं बार्षिकसाधारण सभाबाट अध्यक्षमा पुनः लिला प्रसाद खनाल सर्वसम्मत चयन भएका छन् । मन्दिर परिसरमा आयोजित साधारण सभाले समितिको बरिष्ठ उपाध्यक्षमा लाल बहादुर थामी, उपाध्यक्षमा सूर्य अधिकारी, महासचिवमा राजन कुमार गिरी, सचिवमा उत्तम गिरी र कोषाध्यक्षमा गोमा पोख्रेललाई सर्वसम्मत चयन गरेको छ । […]

पूरा पढ्नुहोस्

एमसिसिको कार्यालय उद्घाटन तथा रक्तदान कार्यक्रम धुलाबारीमा

धुलाबारी,२ असोज ।धुलाबारी स्थित मेची चेम्बर अफ कमर्स ९एमसिसि०को कार्यालय शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन् गरिएको छ । कार्यालय भवनको उदघाटन् चेम्बरका प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले रिवन काटेर गर्नु भएको थियो । उदघाटन मन्तब्य राख्दै घिमिरेले ब्यवशाय र ब्यवशायीको हितमा काम गर्न सबैलाई आग्रह गर्नु भयो । आफुले राम्रो काम गर्दा अरुलाई गाली […]

पूरा पढ्नुहोस्

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन आगामी मंसिरबाट

काँकरभिट्टा, २असोज ा मेचीनगर १० रघुवीरबाडीस्थित धुलावारी क्याम्पसमा सञ्चालन हुन लागेको मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटले आगामी मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने भएको छ । मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीको साझेदारीमा सञ्चालन हुन लागेको उक्त पोलिटेक्निक इन्स्टिच्युटको तयारीका बारेमा मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्र्र्यको सभाकक्षमा पत्रकार सम्मेलनआयोजना गरी […]

पूरा पढ्नुहोस्

अर्जुनधारामा डेंगु रोग सम्बन्धी अभिमुखिकरण

अर्जुनधारा। डेंगु रोगको प्रकोप नियन्त्रण तथा रोकथामको विषयमा जानकारी दिने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा बिहीबार एक दिवसीय अभिुमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख हरिकुमार रानाको भिापतित्वमा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईंले सहजिकरण गरेको कार्यक्रममा डेंगु ज्वरो के […]

पूरा पढ्नुहोस्

रोहितले बनाए नयाँ प्रविधिको ‘बन्दुक’

मेचीनगर, १ असोज । बिर्तामोड–६ का रोहित लिम्बुले आफ्नो क्षमताको विकास गर्दै हात्ती धपाउन नयाँ प्रविधिको ‘बन्दुक’ निर्माण गरेका छन्। जंगली हात्ती प्रभावित वडा नम्बर ६ स्थित शेर्मा टोल निवासी लिम्बुले बनाएको हात्ती रोधक प्रविधिको विहीबार सफल प्रयोग गरेका हुन् । वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा सदस्य पवित्रा कोइराला ढुंगानाको उपस्थितिमा […]

पूरा पढ्नुहोस्

एकैदिन मेचीनगरबाट आधादर्जन बढिले जिते कोरोनालाई

लक्ष्मी उप्रेती मेचीनगर, १ असोज ÷ झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको […]

पूरा पढ्नुहोस्

झापामा आज ५ जनालाई कोरोना संक्रमण पुष्टि

मेचीनगर, ३० भदौ । झापामा आज ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मङ्गलबार झापामा थपिने संक्रमितमा १ जना मेचीनगर र ४ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका हुन् । मेचीनगर–६ की २२ वर्षीया एक जना महिला र सोहि ठाउँको होटल क्वारेन्टिनमा बस्ने बाहिर जिल्लाका ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण थपिएको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्