स्थानीय खबर
मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूटमा भर्ना खुल्यो, किस्ताबन्दीमा शुल्क तिर्न पाइने
मेचीनगर, ३० भदौ । मेचीनगर नगरपालिकाले सीटीइभीटीसँगको साझेदारीमा धुलावारी क्याम्पसमा सञ्चालन गरेको उच्च तहको प्राविधिक कलेज ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूट’ले विद्यार्थीको भर्ना खुल्ला गरेको छ । मेचीनगरमा पहिलोपल्ट सरकारी स्तरमा खुलेको यो प्राविधिक कलेजमा ३ वर्षे डिप्लोमा तहको आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि विषयका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालन हुने कलेजका प्रमुख प्रशासक पुष्पराज पौडेलले बताए । […]
पूरा पढ्नुहोस्
मेचीनगर (साकोस) धुलाबारीको अत्यन्त जरुरी सूचना
मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर–९, धुलाबारी (झापा) को सूचना […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको सम्मान कार्यक्रम, राधाबल्लभ पराजुली स्मृति अक्षयकोषबाट आइस्ना सम्मानित
सुरेन्द्रनगर÷मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रम आयोजना गरेर विद्यालयकी उत्कृष्ट एक छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७६को एसइइ परीक्षामा सो विद्यालयबाट ३.९० जिपिए ए प्लस ल्याउन सफल आइस्ना खत्रीलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष द्घारा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जनाकारी दिनुभयो । सम्मानित छात्रालाई नगद […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको सम्मान कार्यक्रम, राधाबल्लभ पराजुली स्मृति अक्षयकोषबाट आइस्ना सम्मानित
सुरेन्द्रनगर÷मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रम आयोजना गरेर विद्यालयकी उत्कृष्ट एक छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७६को एसइइ परीक्षामा सो विद्यालयबाट ३.९० जिपिए ए प्लस ल्याउन सफल आइस्ना खत्रीलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष द्घारा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जनकारी दिनुभयो । सम्मानित छात्रालाई नगद […]
पूरा पढ्नुहोस्बालदिवसका अवसरमा फलफूल वितरण
काँकरभिट्टा,२९ भदौ ÷ राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय इटाभट्टाले सोमबार नगरका दुईवटा बाल आश्रमहरुमा रहेका बालबालिकाहरुलाई फलफूल वितरण गरेको छ । नगरप्रमुख उपप्रमुख मीना पोखरेल उप्रेतीहितको प्रतिनिधि मण्डलले नगरको ७ नम्बर वडामा रहेको समाज सेवा सुधार अपाङ्ग संघ र १० नम्बर वडामा रहेको स्वबोध साधना केन्द्रमा रहेका बालबालिकाहरुलाई फलफूलसहित खाद्य सामाग्री […]
पूरा पढ्नुहोस्
लागुऔषध सहित राई पक्राउ
मेचीनगर । झापाको दमकमा लुकाई छिपाई राखेको ४ केजी ४८ ग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । इलाम माङसेबुङ गाउँपालिका वडा नं। ६ मा घर भई दमक १ मामा चोक डेरागरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले राइले कोठामा लुकाई […]
पूरा पढ्नुहोस्
झापामा आज थपिए १४ जना कोरोना संक्रमित
मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ५ का १ महिला र १ जना पुरुष, मेचीनगरपालिका–२ र १० का २ महिला र १ जना पुरुष तथा दमक नगरपालिका–२, ७ र ९ का ६ महिला र ३ जना पुरुष छन् […]
पूरा पढ्नुहोस्
झापामाआज १२ जना संक्रमित थपिए
मेचीनगर । झापामा आज १२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ६, ९, २८, ३८ र ३९ वर्षका २ जना महिला र ३ जना पुरुष, कमल गाउँपालिका–६ नम्बर वडाका २५ र ५५ वर्षका २ जना पुरुष, बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १४ र […]
पूरा पढ्नुहोस्
अरिस्ताको जीवन बचाउन, अरिस्ता बचाउ अभियान समितिले गर्याे सवै सँग आग्रह
मेचीनगर,२५,भदौ । लाऊँलाऊँ र खाऊँ खाऊँको उमेरमा दुवै मृगौलाले काम गर्न छाडेपछि गम्भीर स्वास्थ्य संकटमा परेकी मेचीनगर ९, फारम टोल निवासी १७ वर्षीया अरिस्ता परियारको जीवन बचाउन अरिस्ता परीयार बचाउ अभियान समितिले सबैसँग अनुरोध गरेको छ । मेची उद्योग वाणिज्य संघको सभाहल पत्रकार सम्मेलनको आयोजना गरी अरिस्ताको जीवन बचाउने अभियानमा सहभागी भईदिन समितिले सबैमा आग्रह […]
पूरा पढ्नुहोस्