स्थानीय खबर
बाहुनडाँगी जेसीजको अध्यक्षमा : बानियाँ
बाहुनडाँगी । बाहुनडाँगी जेसीज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्वत निर्वाचित भएका छन् । आइतवार सम्पन्न शाखाको १२ औँ वार्षिक साधारणसभाबाट बानियाँ अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् । २०१३ मा बाहुण्डाँगी जेसीजमा आबद्ध भएर निरन्तर काम गर्दै आएका बानियाँले जेसीजका सबै पदहरुमा बसेर जिम्मेवारी पुरा गरिसकेका छन् । । नेपाल जेसीजबाट पटक पटक सम्मानित […]
पूरा पढ्नुहोस्आदर्श माविका पूर्व विद्यार्थीको पुर्नमिलन कार्यक्रम
मेचीनगर । मेचीनगर ८ स्थित आदर्श माविमा पढेर २०५० ÷ ०५१ सालमा एस.एल.सी दिएका पूर्व विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रम शनिबार धार्मिक तथा पर्यटकीय क्षेत्र पाताल गांगामा सम्पन्न भएको छ । विद्यालय छोडेको तीन दशक पछि भेट भएका उनीहरुको मुहारमा खुशीको सिमानै थिएन । पहिलो भेटमै कतिले अंकमाल गरेर खुशी साटासाट गरे, भने कतिलाई आफ्नै साथी चिन्न […]
पूरा पढ्नुहोस्नेपाल सुख्खा बन्दरगाह श्रमिक संघ कँकरभिट्टा इकाईको अध्यक्षमा : भट्राई
मेचीनगर । नेपाली काँग्रेसका कोशी प्रदेश सदस्य तथा मेचीनगरपालिकाका निवर्तमान नगर प्रमुख बिमल आचार्यले पूर्वी नाकाको अवस्था कमजोर बन्दा भन्सार क्षेत्रमा कार्यरत मजदुरहरुको अवस्था दयनीय बन्दै गएको बताएका छन् । नेपाल सुख्खा बन्दरगाह श्रमिक संघ काँकरभिट्टा इकाईको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि आचार्यले सो कुरा बताएका हुन् । ‘तीन वर्ष अघि करिव ७० […]
पूरा पढ्नुहोस्मानव–हात्ती द्धन्द न्यूनिकरण लागि बाहुनडाँगीमा इन्डो–नेपाल तालिम
मेचीनगर । मेचीनगर–४ बाहुनडाँगीमा मानव हात्ती द्धन्द्ध न्यूनीकरणका लागि इन्डो–नेपाल क्षेत्रिय स्तरीय पाँच दिवसीय तालिम सुरु भएको छ । शुक्रबारबाट सुरु भएको तालिममा नेपाल भारतबाट गरि २९ जना युवाहरूले तालिममा सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाको आयोजनामा आयोजित तालिमको उद्घाटन मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको थियो भने संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता […]
पूरा पढ्नुहोस्आदर्श माविमा ५० कोठाको भवन शिलान्यास
मेचीनगर,६ पुस । मेचीनगर८, स्थित आदर्श माविमा ५० कोठाको भवन बन्ने भएको छ । निर्माण हुन लागेको सो विद्यालय भवनको आज एक कार्यक्रमकबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले मेचीनगर नगरपालिकाको सिफारिस तथा विशेष योजना अन्तर्गत नै आदर्श माविले अनुदान प्राप्त गरेको बताए । उनले भवन निर्माणका लागि […]
पूरा पढ्नुहोस्नेशनल प्याब्सन मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा, शिक्षा सेवी अधिकारी सम्मानित
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको पद हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ऐन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले शिक्षामा प्रतिष्पर्धा आवश्यक रहेको बताएका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिष्पर्धा आवश्यक छ, ’नगरप्रमुख बुढाथोकीले भने,‘आज हरेक व्याक्ति सचेत बनेको छ, आफ्नो […]
पूरा पढ्नुहोस्बाबु र छोरीको कथा भन्ने ‘चित्रा’ पुस २७ मा
बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ आगामी पुस २७ गते रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीव्र प्रचारप्रसार लागि रहेको छ । यो फिल्मलाई घनश्याम लामिछाने निर्देशन गरेका हुन् । निर्देशक लामिछानेले फिल्मका सम्पूर्ण कलाकारले निकै राम्रो काम गरेको र फिल्मले दर्शकको मन सोझै छुने कुरामा आफू […]
पूरा पढ्नुहोस्सम्पादक डम्बर बराल सम्मानित
.मेचीनगर । मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहकारीले आज सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो । २०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल […]
पूरा पढ्नुहोस्महेन्द्रद्वार सहकारीको ३४ औं वार्षिक साधारण सभा सम्पन्न
काँकरभिट्टा । मेचीनगर ६ स्थित महेन्द्रद्वार सहकारी संस्थको ३४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न बार्षिक साधारण सभाको औपचारिक रूपमा संविधान सभा सदस्य एवम् प्रमुख अतिथि लिलामणी पोखरेलले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, खेलकुद, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको छ । […]
पूरा पढ्नुहोस्मेचीनगरका सबै वडामा जग्गाको निस्सा वितरण
मेचीनगर । मेचीनगर नगरपालिकाले नगरका सबै वडामा जग्गाको निस्सा वितरण गरिररहेको छ । नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो। मेचीनगरले वडागत रुपमा मंसिर २५ देखि २९ गतेसम्म अभियान नै सञ्चालन गरेर जग्गाको निस्सा वितरण कार्य अगाडि बढाएको छ । सोमबार १,२,३ र ४ नं वडाबाट […]
पूरा पढ्नुहोस्