स्थानीय खबर

निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा, पटका रहित छठ मनाउन आयोजकको आग्रह

मेचीनगर, २ मंसिर । धुलाबारी छठ पूजा समितिले निन्दा खोलाको छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समितिले आज धुलाबारी स्थित रामघाटको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर छठ पूजाको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । धुलाबारी छठ पूजा समितिका अध्यक्ष जयकुमार श्रापले निन्दा खोलाको यसवर्षको छठ पूजाका लागि ३०० […]

पूरा पढ्नुहोस्

एम्बुलेन्स खरिदको लागि ज्यामिरगढीका युवाले दिए वडामा दवाव

मेचीनगर, १ मंसिर । वडा कार्यालयमा पटक पटक एम्बुलेन्स खरिदकोलागि दवाव दिँदै आएका मेचीनगर १५ ज्यामिरगढीका युवाहरुले शुक्रबार एम्बुलेन्स खरिदको लागि थप दवाव दिएका छन् । युवाहरुले वडाले एम्बुलेन्स खरिदको लागि कुनै पहल नगरेको भन्दै वडालाई पाँच हजार रकम हस्तान्तरण गरेर थप दवाव सिर्जना गरेका हुन् । वडा नम्बर १५ का नागरिक विरामी हुँदा अस्पतालसम्म […]

पूरा पढ्नुहोस्

पूर्वाञ्चल दैनिक २९औं बर्षमा

बिर्तामोड, १ मंसिर । झापाको बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक २९ औं बर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहास हेर्दा मोफसलमा पहिलो अफसेट प्रविधि भित्राएर बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले सफलता पूर्वक २८ औं बर्ष पूरा गरेको छ । श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । […]

पूरा पढ्नुहोस्

झापा प्रहरीले गर्याे लाखौं मुल्य बराबरको प्रतिवन्धित पटका नष्ट

झापा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाको सीमावर्ती नाकाबाट भित्राइएको लाखौं मुल्यबराबरकोे प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरी नष्ट गरेको छ । चाडपर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित पटाका झापा प्रहरीले बरामद गरेको हो । सिमानाका हुँदै छिमेकी […]

पूरा पढ्नुहोस्

धुलाबारीमा थ्रीडी युवा ग्रुपको साँस्कृतिक कार्यक्रम

मेचीनगर । थ्रीडी युवा ग्रुपको आयोजनामा धुलाबारीमा साँस्कृतिक कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य रविन कोइरालाले गरेका थिए । धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा सम्पन्न साँस्कृतिक कार्यक्रममा स्थानीय नव प्रतिभाहरुद्वारा गायन, नृत्यसंगै गजल र कविता, बिभिन्न जाजजातिको जातीय नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो भने साँस्कृतिक कार्यक्रमलाई कलाकार प्रतीक चापागाईं, समीर रसाइलीले थप […]

पूरा पढ्नुहोस्

पटाका आतंक रोक्न ध्यानाकर्षण

मेचीनगर । पटका पड्काउँदा प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा सिधै असर पर्ने भएकोले त्यसलाई रोक्न मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरले स्थानीय सरकार र प्रहरी प्रशासनलाई ध्यानाकर्षणसहितको पत्र बुझाएको छ । आज समाज र अभियानका अगुवा, समाजसेवीहरुले मेचीनगर नगरपालिका तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जथाभावी पटका, आतिशवाजीले प्रकृति, वातावरण […]

पूरा पढ्नुहोस्

झापा काँग्रेस क्षेत्र नं.१ बाट निर्वाचित महासमिति सदस्यहरु

धुलाबारी । नेपाली काँग्रेस महासमिति सदस्यमा झापा निर्वाचन क्षेत्र नं १ बाट ११ जना निर्वाचित भएका छन् । जसमा १० जना मतदानबाट र १ जना निर्विरोध निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न निर्वाचनबाट १० महासमिति सदस्यहरु निर्वचित भएको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईँले जानकारी दिए । खुला पुरुषतर्फ ५ पदमा बिमल आचार्य(३६५), केशवराज पाण्डे(३५२ ), […]

पूरा पढ्नुहोस्

हत्या आरोपमा एक जना पक्राउ

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका(५ बस्ने ४५ वर्षीय धनबहादुर कटुवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय रोशन अधिकारीलाई पक्राउ गरेको हो। बुधबार राति सवा ११ बजे भिनाजु धनबहादुर र सालो रोशनबीच […]

पूरा पढ्नुहोस्

कञ्चनजंघा आधारभुत विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंक लिमिटेडले विना धितो कर्जा प्रवाह गर्ने

काँकरभिट्टा । मेचीनगर ८ स्थित कन्चनजंघा आधारभुत विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल वैक लिमिटेड काकडभिट्टा शाखाले विना धितो कर्जा प्रवाह गर्ने भएको छ । विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई विना धितो कर्जा प्रवाह गर्ने विषयमा बुधबार विद्यालय र नेपाल बैंक लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्जा लिने दिने विषयको उक्त सम्झौता […]

पूरा पढ्नुहोस्

एनएमसीले गर्याे ३१ औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक

डम्बर बराल झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसीले) ले आर्थिक वर्ष ०७९÷०८० मा २४ करोड २ लाख २१ हजार ८ सय ४३ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । २०५० सालमा २६ जना सदस्यको २ लाख ५१ हजार पुँजी संकलन गरेर बचत तथा ऋणको कारोबार सुरु भएको सहकारीले ३० औं वर्ष पुरा गर्दा देशमै […]

पूरा पढ्नुहोस्