स्थानीय खबर
काँकरभिट्टा बसपार्क मर्मत संम्भार हुने
मेचीनगर । काँकरभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । जीर्ण हुँदै गइरहेको काँकरभिट्टा बसपार्कलाई मेचीनगर नगरपालिकाले मर्मत संम्भार गर्ने भएको हो । मंगलबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले बसपार्क क्षेत्रको अवलोकल गरेको थियो । बसपार्कको स्थलगत अनुगमन पछि बसपार्क क्षेत्रको मर्मत गर्ने विषयमा सरोकारवालाहरुबीच छलफ समेत भएको थियो […]
पूरा पढ्नुहोस्
रेडियो मन्त्र दोस्रो वर्षमा
मेचीनगर,१ असोज । झापाको मेचीनगर ७ इटाभट्टाबाट प्रसारणमा रहेको रेडियो मन्त्र १०५।४ मेगाहर्जले आजबाट दोस्रा् वर्षमा प्रवेश गरेको छ । झापा टाइम्स मिडिया नेटवर्कले सञ्चालन गरेको रेडियो मन्त्रले २०७९ असोज १ गतेदेखि प्रसारण शुरु गरेको थियो । मुलत स्थानीय विषयबस्तुलाई प्राथमिकतामा राखेर प्रसारण सामाग्री उत्पादन गरी प्रसारण गरिरहेको रेडियोका स्टेशन मेनेजर मनिसा गौतमले बताइन् । […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा योग शिविर सम्पन्न
काँकरभिट्टा । मेचीनगर ६ रमाइलो गाउँ स्थित जीवन कल्याण समाज सुधार केन्द्रमा शुक्रबार एक दिवसीय योग शिविर सम्पन्न भएको छ । भारतको कर्नाटकबाट आएका योग गुरु कृष्णम महेश्वरले सुधार केन्द्रमा रहेका सबैलाई योगको महत्वका बारेमा बुझाएका थिए । योग र पर्यावरणको महत्व बुझाउँदै भारत तथा नेपालका बिभिन्न क्षेत्रमा पैदल यात्रा गरिरहेका योग गुरुले नेपालका धेरै […]
पूरा पढ्नुहोस्
५९ औँ राष्ट्रिय बाल दिवस : आदर्श माविमा विविध कार्यक्रम
मेचीनगर । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा मेचीनगरका निजी तथा सामुदायिक विद्यालयहरुले विविध कार्यक्रम सम्पन्न गरेका छन् । दिवसकै अवसरमा मेचीनगर ८ स्थित आदर्श माविमा विद्यार्थीहरुले सचेनामुलक नाटक तथा नृत्य प्रस्तुत गरे । कार्यक्रमको पूर्व सन्ध्यामा सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ ‘बालमैत्री समाजको आधार उत्तरदायी समाज’ लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड सहित विद्यार्थीहरुले […]
पूरा पढ्नुहोस्
आदर्श विद्या मन्दिरमा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा मिरा सिटौला
मेचीनगर । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माध्यमिक विद्यालयको अभिभावक भेल सम्पन्न भएको छ । ज्येष्ठ अभिभावक कान्ता श्रेष्ठको सभापतित्व एवम् साहित्यकार भीम प्रसाद निरौंलाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले क्षेत्रगत प्रतिनिधित्व गर्दै मेचीनगर १०, लालपानी निवासी अभिभावक मिरा सिटौलाको अध्यक्षतामा २१ सदस्यीय अभिभावक संघ गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्र न्यौपाने, सचिवमा […]
पूरा पढ्नुहोस्
कर्मचारी र जनप्रतिनिधिबीच तालमेल नहुँदा जनताको काम गर्न सकिएन :पूर्व सांसद विक
काँकरभिट्टा, २७ भदौ । पूर्व संघीय सांसद विमला विकले कर्मचारी र जनप्रतिनिधि बीच तालमेल नहुँदा जनताका काम अपेक्षा अनुरुप गर्न नसकिएको बताएकी छन् । बुधबार काँकरभिट्टास्थित हिकोला हेरिटेज होटलमा मार्टिन चौतारीले आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सात वर्ष स्थानीय तहका नीति,कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा सांसद विमला बिकले यस्तो कुरा बताएकी हुन् । […]
पूरा पढ्नुहोस्
बाहुनडाँगी जेसीजको उत्कृट नारी सम्मान निरौलालाई
बाहुनडाँगी । बाहुनडाँगी जेसीजले प्रदान गर्ने उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरिएको छ । शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो । बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर निरौलाई नगद […]
पूरा पढ्नुहोस्
अखिल नेपाल महिला संघ मेचीनगरको तीज मिलन कार्यक्रममा जेष्ठमाताहरु सम्मानीत
मेचीनगर, २५ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगरले तीजको अवसरमा १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा संघले आयोजना गरेको समावेशी तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशीलाई सम्मान गरेको हो । पत्रकार अम्बिका भण्डारीले ज्येष्ठ […]
पूरा पढ्नुहोस्
सवारी दुर्घटनामा परी प्यारागन एकाडेमी सुरुङ्गाका प्रिन्सिपल सुवेदीको निधन
कनकाई । सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ । कनकाई ८ सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशा तर्फ जादै गरेको प्र.१–०१–०१३ प१४१७ नम्बरको मो.सा. एक आपसमा ठक्करदिँदा गम्भीर घाइते भएका प्रिन्सिपल सुवेदीको निधन […]
पूरा पढ्नुहोस्
मेचीनगर प्रमुख बुढाथोकीलाई डेंगु संक्रमण
मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेँगु संक्रमण पुष्टि भएको छ । नगर प्रमुख बुढाथोकीलाई शुक्रबार राति ११ बजेदेखि अचानक काम ज्वरोले सताएको थियो । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरिर काप्ने, जिउ आलस्य हुनेलगायतका समस्याले सताएपछि औषधि खाँदै घरमै आराम गरिरहेकोमा आज डेँगु संक्रकण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतवार हरिहलेसी […]
पूरा पढ्नुहोस्