अर्थ

झापा प्रहरीले गर्याे लाखौं मुल्य बराबरको प्रतिवन्धित पटका नष्ट
झापा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाको सीमावर्ती नाकाबाट भित्राइएको लाखौं मुल्यबराबरकोे प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरी नष्ट गरेको छ । चाडपर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित पटाका झापा प्रहरीले बरामद गरेको हो । सिमानाका हुँदै छिमेकी […]
पूरा पढ्नुहोस्
कञ्चनजंघा आधारभुत विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंक लिमिटेडले विना धितो कर्जा प्रवाह गर्ने
काँकरभिट्टा । मेचीनगर ८ स्थित कन्चनजंघा आधारभुत विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल वैक लिमिटेड काकडभिट्टा शाखाले विना धितो कर्जा प्रवाह गर्ने भएको छ । विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई विना धितो कर्जा प्रवाह गर्ने विषयमा बुधबार विद्यालय र नेपाल बैंक लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्जा लिने दिने विषयको उक्त सम्झौता […]
पूरा पढ्नुहोस्
एनएमसीले गर्याे ३१ औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक
डम्बर बराल झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसीले) ले आर्थिक वर्ष ०७९÷०८० मा २४ करोड २ लाख २१ हजार ८ सय ४३ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । २०५० सालमा २६ जना सदस्यको २ लाख ५१ हजार पुँजी संकलन गरेर बचत तथा ऋणको कारोबार सुरु भएको सहकारीले ३० औं वर्ष पुरा गर्दा देशमै […]
पूरा पढ्नुहोस्
हात्तीबाट जोगिन बाहुनडाँगीका किसान, कागती खेती तर्फ आकर्षित
डम्बर बराल मेचीनगर । मेचीनगर ४ बाहुनडाँगीका अधिकांश किसानलाई सँधै दुईवटा कुराले पिरोल्ने गरेको छ । उनीहरुलाई एकातिर हरेक रात भोलिको सूयोदय देख्न नपाइएला भन्ने चिन्ताले पिरोल्ने गरेको छ भने अर्काे तर्फ वर्ष भरीको लागि लगाएको अन्नबाली कसरी जोगाउने भन्ने चिन्ता छ । वर्षाै अघिबाट सुरु भएको उनीहरुको यो चिन्ता अझै कम हुन सकेको छैन […]
पूरा पढ्नुहोस्
भूकम्पमा मृत्यु भएका परिवारलाई सरकारले लाई दुई लाख राहत दिने
काठमाडौँ, १९ कात्तिक । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा माविको पूर्व विद्यार्थी समाजले गर्याे १५ लाखको अक्षय कोष स्थापना गर्ने निर्णय
मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले काँकरभिट्टा माविको नवगठित पूर्व विद्यार्थी समाजले १५ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । पूर्व विद्यार्थीहरुको आज बसेको पहिलो बैठकले १५ लाखको अक्षय कोष स्थापन गर्ने निर्णय गरेको र आफूबाटै कोषको सुरुवात गरेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । अक्षयकोषको […]
पूरा पढ्नुहोस्
पशुपति माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने
बाहुनडाँगी । मेचीनगर –४ स्थित पशुपति माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र पशुपति माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा आइतबार (आज) सम्झौता भएको छ । बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त […]
पूरा पढ्नुहोस्
साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सम्पन्न
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय […]
पूरा पढ्नुहोस्
आदर्श माविका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने
मेचीनगर । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाले मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो कर्जा प्रवाह गर्ने भएको छ । स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड र आदर्श माध्यमिक विद्यालय विच सम्झौता भएको छ । बैंकवाट प्रवाह […]
पूरा पढ्नुहोस्
अर्थोडक्स र ग्रीन टीसँगै एनएमसीले ल्यायो बजारमा, सिटीसी चिया
बिर्तामोड, २८ जेठ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । अर्थोडक्स र ग्रीन टी उत्पादन गर्दै आएको एनएमसीले सिटीसी चिया समेत प्याकेजीङ गरी बजारमा ल्याएको हो । एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको छ। […]
पूरा पढ्नुहोस्