मुख्य खबर

वडामा रहेको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा दिने निर्णय गर्दै कार्कीले गरे पदभार ग्रहण

काँकरभिट्टा, १३ जेठ । मेचीनगरमा नव निर्वाचित जनप्रतिनिधिहरुले फरक ढंगले आफ्नो पदभार ग्रहण गरिरहेका छन् । विहीबार नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ खुवाएसँगै । बिभिन्न वडामा पदभार गर्ने क्रम सुरु भएको छ । वडाहरुले पदभार ग्रहण गर्दा केही नयाँ कामको सुरुवात समेत गरिरहेका छन् । विहीबारै मेचीनगर–४ का नवनिर्वाचित वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

मेचीनगरमा नवनिर्वाचित नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले गरे पदभार ग्रहण

मेचीनगर, जेठ १२ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पद बहाली गरेका छन् । नगरप्रमुख बुढाथोकीले आज अपरान्ह ५ बजे कार्यकक्षमा पुगेर पद बहाली गरेका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले नगरप्रमुखलाई पद बहाली गराएका थिए । । त्यस्तै उपप्रमुख मिना पोखरेल उप्रेतीले पनि आजै पद बहाली गरेकी छिन् । नगरप्रमुख र […]

पूरा पढ्नुहोस्

प्राविधिक सेवा सहितको निशुल्क हेल्प डेस्क स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्दै मेचीनगर १० का वडाध्यक्ष खनालले गरे पदभार ग्रहण

मेचीनगर, जेठ १२ । मेचीनगरमा बिहीबार सफद खाएसँगै मेचीनगर नगरपालिका वडा नं १० का नवनिर्वाचित वडा अध्यक्ष नारायण खनालले समेत पदभार समालेका छन् । पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष खनालले पूर्व जनप्रतिनिधिहरुले प्रयोगमा ल्याएका घुम्ने कुर्सीलाई हटाएर काठको कुर्सीमा बसेर पदभार ग्रहण गरेका हुन् । । वडा कार्यालयमा सुख सुविधा भोग्न नआएको भन्दै वडा […]

पूरा पढ्नुहोस्

मेचीनगरका नवनिर्वाचित जनप्रतिनिधिहरूले खाए सपथ

मेचीनगर, १२जेठ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बिहीबार सपथ खाएका छन । नगरपालिका कार्यालय परिषयमा आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उपप्रमुख मीना उप्रेतीसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ ग्रहण गराएका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सांसद […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ मा वडाध्यक्ष गिरीराज धमलाद्वारा पदभार ग्रहण

मेचीनगर। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। मेचीनगरमा बिहीबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले आफ्नो पदभार सम्हालेका छन् । वडा सचिव पवित्रा सुब्बा , कर्मचारी तथा बिभिन्न पार्टी प्रतिनिधिहरुले वडाअध्यक्ष धमला, वडा सदस्यहरु कुन्दन निरौला, बिष्णु भट्टराई, महिला […]

पूरा पढ्नुहोस्

जनताको सेवक भएर काम गर्न खरेलले गरे आग्रह

मेचीनगर, १० जेठ । नेकपा एमाले झापाका इन्चार्ज अग्नी खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मालिक होइन जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । मंगलबार विहान ईटाभट्टा स्थित नगरपालिकाको गेट नजिकै नेकपा एमाले निर्वाचन पचिालन कमिटी मेचीनगर कमिटीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दे उनले त्यस्तो कुरा बताएका हुन् । स्थायी कमिटीका सदस्य समेत रहेका नेता […]

पूरा पढ्नुहोस्

वडाध्यक्ष वाग्लेले पदभार सम्हाले,अपाङ्गता भएका नागरिक र अति बिपन्न परिवारको स्वास्थ्य विमा गर्ने पहिलो निर्णय

बुद्धशान्ति। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। बुद्धशान्तिमा सोमबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आफ्नो पदभार सम्हालेका छन्। वडासचिव हरि प्रधानले वाग्ले र अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो । नवनिर्वाचित अध्यक्ष […]

पूरा पढ्नुहोस्

मेचीनगर–९ मा पनि एमालेको प्यानलै विजयी

मेचीनगर । मेचीनगर–९ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार विहान ६ वजे दिएको जानकारी अनुसार वडा नम्बर ९ को ५८८३ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार कञ्चन तामाङले २७६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका उद्वव बानियाँलाई ६८४ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । बानियाँले २०७९ […]

पूरा पढ्नुहोस्

मेचीनगर–७ मा एमालेको प्यानलै विजयी

मेचीनगर, ९ जेठ । मेचीनगर–७ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार विहान ४ वजेको नतिजा अनुसार वडा नम्बर ७ को ६०६५ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार प्रलामणि ओलीले १८०९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका राजकुमार राजबंशीलाई ३२ मतको अन्तरले हराएर ओली विजयी भएका छन् । राजबंशीले […]

पूरा पढ्नुहोस्

मेचीनगरको मेयरमा गोपाल बुढाथोकी, उपमेयरमा मिना उप्रेती निर्वाचित

काँकरभिट्टा, ९ जेठ । मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् । मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त […]

पूरा पढ्नुहोस्