मुख्य खबर
प्रदेश १ को नाम कोसी राख्न पूर्व प्रधानमन्त्री ओलीको सझाव
विर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने […]
पूरा पढ्नुहोस्
एमाले क्षेत्रको अभियान ‘मेरो वडा म जिताउँछु’
मेचीनगर, २० फागुन । नेकपा एमाले क्षेत्र नं। १ ले आउँदो स्थानीय तहको चुनावमा सबै क्षेत्रमा ‘मेरो वडा म जिताउँछु’ अभियान सुरु गरेको छ । नेकपा एमाले क्षेत्रीय कमिटिको बैठकले सो अभियान सुरु गरेको हो । जिल्ला कमिटिबाट प्राप्त सर्कुलर अनुसार अभियान सुरु गरिएको एमाले क्षेत्रीय सहसंयोजक टीका मंग्रातीले बताए । स्थानिय तहको चुनावलाई लक्षित […]
पूरा पढ्नुहोस्
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ […]
पूरा पढ्नुहोस्
झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, १९ फागुन । झापा गोल्डकप फुटबलको अन्तिम तयारी पूरा भएको छ । शनिबार सुरु हुने गोल्डकपका लागि टिम व्यवस्थापन, मैदान, प्यारापिट निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न भएको आयोजक झापा गोल्डकप समितिले जनाएको छ । पाँचौं संस्करणको गोल्डकप फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपका लागि करिब दुई महिना लगाएर मैदान बनाइएको छ । मैदानमा खेलाडीलाई सहयोग पुग्नेगरी घाँस […]
पूरा पढ्नुहोस्
पत्रकार निरौलाले गरे ‘रोटरी उत्कृष्ट पत्रकारीता पुरस्कार’ को घोषणा
कनकाई, १९ फागुन। झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारीता पुरस्कारको घोषणा गरेका छन् । पत्रकारीताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निरौला विगत १२ वर्षदेखि निरन्तर रुपमा पत्रकारीता पेशामै क्रियाशिल रहँदै आएका छन् । निरौला झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक÷ प्रकाशक साथै कनकाई खबर डटकम न्युज पोर्टलका […]
पूरा पढ्नुहोस्
मेचीनगरले गर्याे सीमा स्तम्भको निरीक्षण, ३२ किलोमिटर क्षेत्रमा ७३ वटा स्तम्भ भेटिएन
मेचीनगर, १६ फागुन । मेचीनगर नगरपालिकाले नगरभित्र भारतसँग सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमा स्तम्भहरुको अवस्थाका बारेमा जानकारी लिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको टोलीले मेचीनगरको भारतसँगको खुला सीमाना करीव ३२ दशमलव ५ किलोमिटर क्षेत्रफलको स्थलगत अवलोकन गरेको थियो । भारतीयनाकासँग सीमा जोडिएको मेचीनगर नगरपालिकाको सीमाको […]
पूरा पढ्नुहोस्
गुँरासलाईफ इन्स्योरेन्सले दियो शैक्षिक सुविधा बापतको रकम
गौरादह । गुँरासलाईफ इन्स्योरेन्स कम्पनीले शैक्षिक सुविधा बापतको रकम हस्तान्तरण गरेको छ । २०७७ असारमा गौरादह –४ का दयाराम दासले आफनो छोरी तृष्ण दासको गुराँसलाईफ इन्स्योरेन्स कम्पनीमा २ लाख बरावरको नौलो बाल सुरक्षा जीवन बीमा गराएका थिए । बीमा गराएको दुई महिना बित्न नपाउँदै बीमितको संरक्षक बुबा दयाराम दासको मृत्यु भएपछि कम्पनीले बीमित तृष्णको शैक्षिक […]
पूरा पढ्नुहोस्
एमसिसी सम्झौताको विरुद्ध काँकरभिट्टामा प्रदर्शन
झापा। काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्न लागेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले झापामा संयुक्त प्रदर्शन गरेको छ। आज काँकरभिट्टामा ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा र्याली सहितको कोणसभा गरेका हुन्,। काकडभिट्टाको बसपार्कबाट शुरू भएको र्याली इलाका प्रहरी कार्यालयको उत्तर गेट हुँदै मेचिडाँडा […]
पूरा पढ्नुहोस्
चौतारीको पत्रकार उपचार कोषको संयोजकमा सन्तोष आचार्य
झापा, १५ फागुन । प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषको संयोजकमा सन्तोष आचार्य चयन भएका छन् । शनिबार प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सचिवालय, केन्द्रीय सदस्य, प्रदेश कमिटि र पूर्व अध्यक्षसहित बसेको बैठकले आचार्यलाई संयोजकमा चयन गरेको हो । वैठकले संयोजकमा आचार्य, सदस्यहरुमा […]
पूरा पढ्नुहोस्
उम्मेदवारको टिकट प्राप्त गर्न पार्टी र जनताप्रति उत्तरदायी बन्नुपर्छ : कोइराला
गगन ढकाल मेचीनगर । अब आउदो चुनावमा एमाले पार्टीबाट उम्मेदवारीको टिकट प्राप्त गर्न पार्टी र जनताप्रति उत्तरदायी हुनपर्नो कुरा एमालेका केन्द्रीय कमिटी सदस्य नेता रबीन कोइरालाले बताएका छन् । शनिबार काँकरभिट्टा स्थित एमालेको नगर पार्टी कार्यालयमा सम्पन्न मेचीनगर ६ को टोल कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा पार्टी कार्यकर्तालाई पार्टीको नीति तथा कार्य योजनाको बारेमा […]
पूरा पढ्नुहोस्