मुख्य खबर

निर्वाचन आयोगले नेकपाको विभाजनलाई मान्यता दिएन

काठमाडौं,११ माघ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड(माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’संसद […]

पूरा पढ्नुहोस्

धुलाबारीमा प्रचण्ड–नेपाल समूहको विरोध सभा

मेचीनगर,१० माघ । प्रतिनिधिसभा विघटनको घोषणा खारेजीको माग गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहको मेचीनगर कमिटीले धुलावारीमा विरोध र्याली र सभा सम्पन्न गरेको छ । र्याली पछि आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले पार्टीको विधान र मर्यादालाई कुल्चेर एकलौटी आफुखुशी मनपरी […]

पूरा पढ्नुहोस्

आसन्न प्रतिनिधि सभाको निर्वाचनको लागि झापामा मतदान स्थलहरु तोकियो

भद्रपुर, ९ माघ । जिल्ला प्रशासन कार्यलय झापाको सभाहलमा शुक्रबार सम्पन्न बैठकले आगामी बैशाखमा सम्पन्न गर्ने निर्वाचनको मतदान स्थलको बारेमा निर्णय गरेको छ ।झापा जिल्ला स्तरीय मतदान स्थल सिफारिस समितिको दोस्रो बैठकले उक्त मतदान स्थलका बारेमा निर्णयगरेको हो ।२०७४ सालको निर्वाचन पश्चात देखिएका जटिल मतदान स्थलहरुलाई शंसोधन गर्दै विभिन्न निर्णहरुसमेत गरेको छ । ।झापाको बाह्रदशी […]

पूरा पढ्नुहोस्

फाईनलको उपाधि डुडाबारी फुटबल क्लबलाई

मेचीनगर,९ माघ । मेचीनगरको काँकरभिट्टामा माघ १ गतेदेखि जारी स्व।अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डुडाबारी फुटबल क्लबले उचालेको छ ।प्रतियोगिताको आज भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबले शिवसताक्षी धाम फुटबल क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपादी जित्न सफल भएको हो ।अत्यन्तै प्रतिष्पर्धात्मक भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबका प्रितम लिम्बुले […]

पूरा पढ्नुहोस्

प्रेस संगठन विभाजित , ओली पक्षीय संगठनको संयोजकमा बस्नेत

झापा, ९ माघ । नेकपामा देखिएको विभाजनको असर पत्रकार संगठनमा पनि प्रष्ट देखा परेको छ ।ओली समूहको प्रेस संगठन नेपालको काठमाडौंमा विहीवार सम्पन्न राष्ट्रिय भेलाले संगठनका संयोजक महेश्वर दाहाललाई पदबाट हटाएको छ ।भेलाले सहसंयोजक गणेश बस्नेतलाई दाहालको ठाउँमा अब प्रेस संगठनको नयाँ संयोजक चयन गरेको छ । राष्ट्रिय सभागृहमा भएको भेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले […]

पूरा पढ्नुहोस्

मध्यवधि निर्वाचनको चहल पहल झापामा शुरु

लक्ष्मी उप्रेती चन्द्रगढी ८ माघ÷सरकारले आगामी २०७८ साल बैशाख १७ र २७ गते प्रतिनिधि सभाको मध्यवधि निर्वाचनको मिती तोकेसँगै जिल्ला निर्वाचन कार्यालय झापा समेत निर्वाचनको तयारीमा जुटेको छ । प्रधानमन्त्री ओलीले ५ पुसमा मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रतिनिधि सभा संसद विघटन गर्न सिफारिस गरे लगत्तै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा […]

पूरा पढ्नुहोस्

पुल मर्मतको कारण देखाउँदै तातोपानी नाका पुनः बन्द

काठमाडौं,८ माघ । लामो समयदेखि कहिले खुल्ने र कहिले बन्द हुने अनिश्चितताबाट गु्रजिरहेको तातोपानी नाका फेरि बन्द भएको छ । कोारेना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै चीनले बन्द गरेको नाका सुरक्षा मापदणड अपनाएर सञ्चालन गर्ने भन्दै खुलेको केही दिनमै पुल मर्मतका लागि भन्दै आजदेखि पुनः बन्द गरिएको छ । विस २०७२ सालको भूकम्पपछि लामो […]

पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पदभार ग्रहण

काठमाण्डौ । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार समालेका छन् ।सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छिन्।उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने दाबी […]

पूरा पढ्नुहोस्

भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा

काठमाडौं७ माघ । भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् । यो खोप भोलि बिहीबार नै काठमाडौं आइपुग्नेछ ।भारतको यो घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुकै लागि ‘सरप्राइज’ […]

पूरा पढ्नुहोस्

कोरोनाको नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि

काठमाडौं ,५ माघ। कोरोना भाइरस ९कोभिड–१९० को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भएरनभएको खुलेको थिएन […]

पूरा पढ्नुहोस्