मुख्य खबर
निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान
झापा,६ पुस । प्रतिनिधिसभा विघटन गरेको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले वैशाख १७ र २७ मा हुने निर्वाचानको तयारीमा जुट्न आहृवान गरेका हुन् ।‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र […]
पूरा पढ्नुहोस्
संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख ३ दलको ठहर
काठमाडौं,६ पुस । आइतबार सम्पन्न प्रमुख ३ दलको बैठकले संसद विघटन गर्ने सरकारको कदम संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो । ३ दलको बैठकले […]
पूरा पढ्नुहोस्
भृकुटीमण्डपमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो
काठमाडौं । संसद विघटन भइपछि प्रधान मन्त्री ओलीको विरोधमा देशभर प्रदर्शन भएका छन् ।। यसै क्रममा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंको भृकुटी मण्डपमा प्रधानमन्त्री ओलीको पुतला जलाएको छ । प्रदर्शनका क्रममा नेविसंघका युवाहरुले राँके जुलुससमेत निकालेका थिए । असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका […]
पूरा पढ्नुहोस्
तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने
काठमाडौं,५ पुस । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने […]
पूरा पढ्नुहोस्
संसद विघटन सँगै ७ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं,५ पुस । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय […]
पूरा पढ्नुहोस्
संसद् विघटन, वैशाखमा मध्यावधि चुनावको घोषणा
झापा, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेकी छन् । सरकारको सिफारिमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेकी हुन् । प्रधानमन्त्रीले अचानक संसद् विघटनको सिफारिस गरेपछि विपक्षी दलहरूद्वारा त्यसको चर्को विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ट्विटरमा प्रतिक्रिया व्यक्त […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा नाका खुलाउन माग गर्दै आज पनि जुलुस
मेचीनगर, ३ पुस । केहिसाता यता काँकरभिट्टा नाका तथा बजार क्षेत्रमा दैनिक जसो आन्दोलनका कार्यक्रममले तीव्रता पाउँदै आएको छ । बन्द सीमा नाका खुला गर भन्दै मेचीनगर नागरिक संघर्षमा होमिदै आएका छन् । खुला सीमा संघर्ष समितिले आज पनि काँकरभिट्टामा विरोध जुलुस प्रदर्शन गरेको छ । होटल, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी लगायत स्थानीयबासीहरुले आज पनि बन्द […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारी संस्थाको कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न
लक्ष्मी उप्रेती काँकरभिट्टा, ३ पुस ÷ संविधान सभा सदस्य रविन कोइरालाले विभिन्न राजनीतिक दलबीच एक आपसमा आरोप प्रत्यारोप चलिरहेका बखत झापाको मेचीनगरमा क्रियाशील राजनीतिक दलले भने सकरात्मक सन्देश दिएको बताउनुभएको छ । झापाको मेचीनगरमा रहेको महेन्द्रद्वार सहकारी संस्थाको ३१ औं बार्षिक साधारणबाट आगामी चारवर्षका लागि सर्वसम्मत चयन भएको कार्यसमितिको शुक्रबार काँकरभिट्टामा सम्पन्न पद हस्तान्तरण तथा […]
पूरा पढ्नुहोस्
नाका खोल्न गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा हस्तक्षेप
मेचीनगर । काँकरभिट्टा नाका खोल्नु पर्ने भन्दै गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले बुधबार काँकरभिट्टा बसपार्कमा यातायात बन्द गरेर प्रर्दशनमा उत्रिएको थियो । कोणसभा हुँदाहुँदै इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्र पोख्रेलसहित सशस्त्र प्रहरीले कोणसभामा बिथोल्दै यातायात सुरु गरेको […]
पूरा पढ्नुहोस्
मेची चेम्बर अफ कर्मसको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न
लक्ष्मी उप्रेती काँकरभिट्टा, १ पुस ÷ मेची चेम्बर अफ कर्मसको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । धुलावारीमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य धर्मानन्द खनालले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको नाम घोषणा गरे लगत्तै निर्वाचन समितिका संयोजक यमनाथ विमलीले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । मंगलबार सम्पन्न संस्थाको प्रथम साधारण […]
पूरा पढ्नुहोस्