मुख्य खबर
सरकारले ल्यायो नया अध्यादेश अव प्रधानमन्त्रीसहित ३ जना भए संवैधानिक परिषदको बैठक बस्न सक्ने
काठमाडौं,३० मंसिर । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ ।संवैधानिक परिषद ९काम, कर्तव्य, अधिकार र कार्यविधि० ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल […]
पूरा पढ्नुहोस्
मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा सम्पन्न ,अध्यक्षमा ललितकुमार चयन
काँकरभिट्टा, ३० मंसिर ÷ मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा मंगलबार सम्पन्न भएको छ । चेम्वरको सभाहलमा आयोजित साधारण सभाले आगामी दुईवर्षे कार्यकालकालागि ललितकुमार बोहोराको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रविनकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा कृष्णराज भण्डारी, उद्योग उपाध्यक्षमा बालकृष्ण रिजाल, महासचिवमा नारायाण प्रसाई, सचिवमा कृष्णकुमार पनेरु, कोषाध्यक्षमा […]
पूरा पढ्नुहोस्
बिर्तामोडमा कांग्रेसको विरोधसभा
बिर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले बर्तमान कम्युनिष्ट सरकार निरन्कुशतातर्फ उन्मुख बन्दै गएको र चरम भ्रष्टचारको दलदलमा फसेको आरोप लगाएका छन् । नेपाली कांग्रेस झापाले बिर्तामोडमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै नेता महतले सो कुरा बताएका हुन ् । वर्तमान सरकारले नेपाली जनताको चहाना पुरा गर्न नसक्ने दावीगरे । देशभर आज कांग्रेसले […]
पूरा पढ्नुहोस्
एनएमसीको २८ औ वार्षिक साधारण सभा सम्पन्न
डम्बर बराल मेचीनगर ,२७ मंसिर ।नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको को २८ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । एनएमसी डेरी उद्योग परिसरमा आयोजित साधारण सभाको उद्घाटन् प्रदेश सांसद श्री प्रसाद मैनालीले गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि सांसद मैनालीले एनएमसीले सदस्यहरुको हितलाई ध्यानमा राख्दै बहुआयामिक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै सहकारीको प्रशंसा […]
पूरा पढ्नुहोस्
प्राविधिक र गुणत्मक शिक्षा आजको आवश्यक्ता – शिक्षा मन्त्री पोख्रेल
इटाभट्टा २७ मंसिर ।शिक्षा विज्ञान तथा प्रवधि मन्त्री गिरिराज मणी पोख्रेलले देशमा दक्ष र उच्च स्तरीय जनशक्ति उत्पानको लागि प्राविधिक र गुणत्मक शिक्षा आवश्यक रहेको बताएका छन् । उनले प्रविधिलाई आत्मसाथ गर्न नसक्दा नेपालको शैशिक क्षेत्रले गति लिन नसकेको भन्दै शिक्षालाई बैज्ञानिक व्यवहारीक बनाउँन सवै पक्ष लाग्नु पर्ने बताए । मेचीनगर ८ स्थित आदर्श माविको […]
पूरा पढ्नुहोस्
ईटहरीमा गुराँसले दियो निरौला र लिम्बूलाई मृत्युदावी भुक्तानीको रकम
डम्बर बराल ईटहरी,२७ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार एक कार्यक्रमकोबीच दुई जनालाई मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । कम्पनीले इटहरीमा आयोजना गरेको एजेन्सी तालिमको अवसरमा उक्त रकम प्रदान गरेको हो । गुराँसलाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका टिका प्रसाद निरौलाको मृगौला खराब भएर मृत्यु भएको थियो । बैदेशीक रोजगारीको सिलसिलामा कतारमा रहेको बेला उनको […]
पूरा पढ्नुहोस्
गैंडाको खागसहित ५ जना पक्राउ
काठमाडौं । पछिल्लो समय समाजमा अपराधिक क्रियाकलप मौलाउँदै गएको छ । चोरी , हत्या र बलत्कारका घटना हरेकदिन बढ्दो छ । भने अवैध कारोवार गरेर पैसाकमाउन चाहने गिरोह त्यतीकै सक्रिय छन् । प्रहरीले शुक्रवार यस्तै कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको स्वयम्भुबाट गैडाको खागसहित ५ जना पक्राउ गरेको छ । । […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा महिला प्रहरी अधिकृत पराजुलीलाई सम्मान
काँकरभिट्टा ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबार सम्पन्न भएको छ । अभियान समापनका अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा आयोजित एक कार्यक्रममा प्रहरी सहायक निरीक्षक शोभा पराजुलीलाई सम्मान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत महिला तथा बालबालिका नागरिक सेवा केन्द्रकी शाखा प्रमुख समेत रहेकी प्रहरी सहायक निरीक्षक पराजुलीलाई मेची उद्योग बाणिज्य संघ, […]
पूरा पढ्नुहोस्
मरिच, सुपारी, केराउ र छोकडाको आयातमा रोक लगाएपछि पूर्वी नाकाबाट ती वस्तुको आयात शुन्य , मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित
लक्ष्मी उप्रेती काँकरभिट्टा, २४ मंसिर ÷ नेपाल सरकारले सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि पूर्वी काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०७७÷ ०७८ को पहिलो चौमासिक अवधिमा ती वस्तुको आयात शुन्य छ । जस्ले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित भएको छ । समुद्रपारका मुलुकबाट नेपाल आयात […]
पूरा पढ्नुहोस्
कांग्रेसले २९ गते देशब्यापी विरोध प्रदर्शन गर्ने , झापामा तयारी तीब्र
झापा, २४ मंसिर । पछिल्लो समय सरकार अलोकप्रिय बन्दै जानथालेको छ जसका कारण सरकारको विरोधमा देशव्यापी प्रदर्शन सुरु भएका छन् । नागरिक समाजदेखि बिभिन्न दल सरकारको काम प्रभावकारी नभएको भन्दै सडक आन्दोलनमा होमिन थालेका छन् । नेपाली कांग्रेसले समेत सरकार निरन्कुस्ता तर्फ उन्मुख भएको भन्दै आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको तयारी तीब्र पारेको […]
पूरा पढ्नुहोस्