मुख्य खबर
काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा बुढाथोकी निर्वाचित
मेचीनगर, । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित हुभएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका सन्तोष आचार्यलाई १८३ मतले पछि पार्दै बुढाथोकी निर्वाचित भएको नर्विाचन समतिकिा संयोजक राजु कार्कीले जानकारी दिए । बुढाथोकीले १९९१ मत प्राप्त गर्दा आचार्यले १८०८ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी स्वतन्त्र […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको निर्वाचन सम्पन्न, मतगणना भोलि
मेचीनगर, २६ जेठ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचन सम्पन्न भएको छ । विहान ८ वजेदेखि सुरू मतदान ५ वजे सम्पन्न भएको हो । निर्वाचनमा ५ हजार २० मत खसेको छ । निर्वाचनमा ७४ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पोखरेलले जानकारी दिए । कूल ६ हजार ७७४ मतदाता रहेको खानेपानी संस्थामा ५ […]
पूरा पढ्नुहोस्
पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न
झापा । सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ । पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा। भानुभक्त आचार्यले […]
पूरा पढ्नुहोस्
पशुपति बोर्डिङ स्कूलमा ‘समर क्याम्प’ सुरु
मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आजदेखि ‘समर क्याम्प’ सञ्चालन गरेको छ । केही सातादेखि अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले ‘समर क्याम्प’ आयोजना गर्ने निर्णय गरेको थियो । समर क्याम्प’ शुक्रबार सम्म सञ्चालन हुने विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने […]
पूरा पढ्नुहोस्
सेन्टपल्स एकाडेमीमा पुराना सामाग्री प्रदर्शनी
चारआली, २३ जेठ । मेचीनगर–१३ स्थित सेन्टपल्स एकाडेमीले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो । समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायत २ सय सामाग्री सामाग्री प्रदर्शनी गरेको छ । […]
पूरा पढ्नुहोस्
नेपालमा उत्पादित सुपारीको बिक्री वितरण सहज बनाउन संघद्वारा सरकारको ध्यानाकर्षण
मेचीनगर । सरकारले सुपारीलाई हिरोइन, चरेस तथा गाँजा जस्तो गरेर निगरानी र नियन्त्रण गर्ने गरेको भन्दै सुपारी उत्पादक किसान संघ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । सुपारी उत्पादक किसान संघले मंगलबार विज्ञप्ती जारी गर्दै वार्षिक ९ अर्ब भन्दा बढीको कारोबार हुने सुपारी खेतीका बारेमा सरकारले सहजीकरण गरि दिएर ओसार पसार बन्द व्यापार गर्न उचित व्यवस्था […]
पूरा पढ्नुहोस्
सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादक किसानलाई मेचीनगरले सहयोग गर्ने
मेचीनगर । मेचीनगर नगरपालिकाले सुपारी खेती गर्ने किसानलाई खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान तथा किसान समुहलाई ८० प्रतिशत अनुदान मार्फत नगर क्षेत्रमा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रममा सहयोग गर्ने भएको हो । मेचीनगरसहित जिल्लाको अन्य पालिकामा समेत राम्रो नगदेवालीको रूपमा रहेको सुपारी खेती तर्फ […]
पूरा पढ्नुहोस्
लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्छ: श्रेष्ठ
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बबताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताए । उनले प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको छ तर […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, १८ जेठ, । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ […]
पूरा पढ्नुहोस्
विष्णुकुमारीको हत्यारा सार्वजनिक
झापा, १७ जेठ । बिर्तामोड नगरपालिका–४ की ६७ वर्षीया विष्णुकुमारी बिष्टको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र अर्जुनधारा […]
पूरा पढ्नुहोस्