मुख्य खबर

अस्तालको बेडबाट सञ्जयको याचना .

मेचीनगर । सूर्याेदय नगरपालिका वडा नम्बर–१० निवासी २९ वर्षीय सञ्जय लिम्बूको आर्थिक अभावमा कलेजो प्रत्यारोपण हुन नसक्दा उनी अस्पतालको बेडमा छटपटाई रहेका छन् । उनलाई एक महिना अघि लिभर जन्डिस भएको थियो । शरिर पहेँलो हुँदै गएपछि उनलाई उपचारको लागि विर्तासिटि अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सकले लिभर जन्डिस भएको पुष्टि गरेपछि अन्यत्त अस्पतालमा […]

पूरा पढ्नुहोस्

लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु घरदैलोमा

काँकरभिट्टा, १५ जेठ । काँकरभिट्टा खानेपानीका लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको शुभकामना दिएका थिए । सोमबार र मंगलबार मेचीनगर ( ६ र ७ वडामा रहेको भानुटोल र काँकरभिट्टा साठी विगा, इट्टाभटामा घरदैलोमा पुगेका […]

पूरा पढ्नुहोस्

धुलाबारीमा एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु

मेचीनगर, १३ जेठ । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको आयोजना तथा मेची उद्योग बाणिज्य संघको समन्वयमा आजदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ । मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर बुढाथोकीले एक महिना लगाएर […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा खानेपानीको निर्वाचन : १२ पदको लागि ३४ जनाको मनोनयन दर्ता

मेचीनगर । आसन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेठ २६ मा हुने निर्वाचनका लागि आज उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । काँकरभिट्टा खानेपानीको बागडोर सम्हाल्न कसिएका लोकतान्त्रीक प्रगतिशील साझा प्यानल र प्रगतिशील, समाजवादी प्यानल र स्वतन्त्र खानेपानी उपभोक्ता समूहले काँकरभिट्टा खानेपानी परिसर पुगेर निर्वाचन समितिसँग आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।मनोनय दर्ता करिव २ […]

पूरा पढ्नुहोस्

प्रेस युनियनको स्थापना दिवसमा पत्रकार लुइटेल र शिवाकोटी सम्मानित

बिर्तामोड, जेठ १३ । नेपाल प्रेस युनियन झापाले आज एक कार्यक्रमकाबीच दुई जना पत्रकारलाई सम्मान गरेको छ । प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर एक जना अग्रज र एक जना नवोदित पत्रकारलाई सम्मान गरिएको प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा टंकप्रसाद रमादेवी […]

पूरा पढ्नुहोस्

स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय २५ जनाले लिए सेवा

मेचीनगर । स्व सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्था रहेका थिए […]

पूरा पढ्नुहोस्

पत्रकार घिमिरेको अगुवाइमा सामाजिक अभियान, निर्माण हुँदै विपन्न भूजेल परिवारको घर

डम्बर बराल मेचीनगर । पत्रकार खगेन्द्र घिमिरेले तीन साता अघि एउटा भिडियो फेसबुक वालमा पोष्ट गरे । आमाको निधनपछि काज किरियामा बसेका तीन अवोध बालबालिकाको तस्वीर । तस्वीरमै प्रस्ट देखिन्थ्यो । करुणाले भरिएको मलिन अनुहार फेस बुक वालमा पत्रकार घिमिरेले लेखेका थिए । यी अवोध बालबालिकाको भविश्य अव के होला ? आउनुहोस हातेमालो गरौं । […]

पूरा पढ्नुहोस्

नेपाल बैंक कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर ४०० बढीले लिए सेवा 

मेचीनगर । नेपाल बैंक कर्मचारी संघ कोशि प्रादेशिक समितीको आयोजनामा सोमबार  बिर्तामोडमा निःशुल्क आँखा ,नाक कान र घांटी जांच शिविर सम्पन्न भएको छ । नेपाल बैंक कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित शिविरमा ४०० जना सर्वसाधरणले  स्वास्थ्य जाँच गराएका थिए । बिर्ता आई एण्ड इएन्टि सेन्टर बिर्तामोडको  प्राविधिक सहयोग रहेको उक्त स्वास्थ्य शिविरमा […]

पूरा पढ्नुहोस्

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सहिद विरेन मार्ग र विश्वनाथ मार्ग कालोपत्रे हुने

मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवको रूपमा रहेको दुईवटा सडक कालोपत्र हुने भएको छ । पछिल्लो समय भौतिक पुर्वाधार विकासमा आक्रमक रूपमा अगाडि बढिरहेको मेचीनगरले सुर्योदय मार्ग (हालको सहिद विश्वनाथ मार्ग) काँकरभिट्टा र सहिद मार्ग धुलाबारी (हालको सहिद विरेन मार्ग) ड्रेनसहित कालोपत्र बनाउने भएको हो । नगरपालिकाले सभाहलमा आज पत्रकार सम्मेलन मार्फत यी दुई आयोजनाको निर्माण […]

पूरा पढ्नुहोस्