मुख्य खबर
झापा गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा
बिर्तामोड। छैटौं झापा गोल्ड कपको उपाधि चर्च ब्वाइजले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्यो । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानी उपभोक्ता समितिको २३ औँ बार्षिक साधारण सम्पन्न
मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको २३ औँ बार्षिक साधारण सभा सोमबार धुलाबारीको टाउनहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद बिश्वप्रकाश शर्मा रहेका थिए । उनले शुद्ध खानेपानी व्यवस्थापनका लागि दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । त्यसका लागि म वा […]
पूरा पढ्नुहोस्
झापा गोल्ड कप : झापा ११ एफसीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश
बिर्तामोड, २६ फागुन । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा […]
पूरा पढ्नुहोस्
एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश
बिर्तामोड,२५ फागुन । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १ – ० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट […]
पूरा पढ्नुहोस्
प्रेस क्लव मेचीनगरको आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया
झापा । प्रेस क्लब मेचीनगरको आयोेजनामा पुस्तक चर्चा सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । क्लबको कार्यालय इटाभट्टामा शुक्रबार आयोजित ‘आमसञ्चार र समावेशी पत्रकारिता’ विषयक अन्तरक्रियाका वक्ताले समावेशिता सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरे । अन्तरक्रियामा समीक्षकहरुले नेपालमा समावेशिता र सोको कार्यान्वय सम्बनधमा समस्या औंल्याए । समावेशीता र त्यसमा प्रतिनिधित्व गर्ने बिषयमा समस्या आएको पत्रकार तारामणि […]
पूरा पढ्नुहोस्
छैटौं झापा गोल्डकप: आर्मी सेमिफाइनलमा प्रवेश
झापा । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब झापाको विर्तामोडमा जारी छैटौं अर्ना झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा शुनिश्चित गरेको हो । चारपटकको उपाधि बिजेता त्रिभवन आर्मी क्लब […]
पूरा पढ्नुहोस्
भद्रपुर नगरपालिकाद्वारा छ जना पत्रकार सहित खेलाडीलाई सम्मान
भद्रपुर २३ फागुन । भद्रपुर नगरपालिकाले १३ औ नगर अधिवेशनको सन्दर्भमा नगरपालिका भित्रका छ जना पत्रकार सहित विभिन्न खेलाडीलाई सम्मान गरेको छ । पालिकाको सभाहलमा बुधबार सम्पन्न अधिवेसनमा दीर्घ सेवा सम्मान पत्रकारिता पुरस्कार २०७९ को अग्रज पत्रकार नकुल काजी र २०८० को गोविन्द चन्द क्षेत्रीलाई नगद तीसहजार रुपैयाँसहित दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको थियो […]
पूरा पढ्नुहोस्
कालिका वनको २८औँ साधारण सभामा सम्मान
धाइजन, २३ फागुन । मेचीनगर–११ र १२ स्थित कालिका सामूदायिक वन उपभोक्ता समूह को २८ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरकी थिइन् । कार्यक्रमको अवसरमा नेपाल सितोरियो करातेका राष्ट्रिय रेफ्री राजेन्द्र कार्कीलाई नगदसहित सम्मान गरिएको थियो । उनलाई […]
पूरा पढ्नुहोस्
सुखानी सन्देश म्यागेजिन विमोचन
विर्तामोड । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर ुसुखानी सन्देशु म्यागेजिन विमोचन भएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले म्यागेजिनको विमोचन गरे । सहिद प्रतिष्ठान नेपालको झापा समितिले आयोजना गरेको एक कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले म्यागेजिनको विमोचन गरेका हुन् । उक्त अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मोहन […]
पूरा पढ्नुहोस्
पत्रकार खगेन्द्र घिमिरे सम्मानित
डम्बर बराल मेचीनगर । मेचीनगर – ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माविले सोमबार आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरेलाई सम्मान गरेको छ । पासाङ्ग ल्हामु जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यालयले पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पुर्र्याको भन्दै पत्रकार घिमिरेलाई स्व. लिलाकुमार ÷ कौशल्यादेवी श्रेष्ठ स्मृति पुरस्कारबाट नगद सहित सम्मान […]
पूरा पढ्नुहोस्