मुख्य खबर

वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्षमा जानुका ओली

मेचीनगर, १४, बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समितिको अध्यक्षमा महिला नेतृ जानुका ओली सर्वसम्मत चयन भएकी छिन् । आज (विहीबार) मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन समूहको कार्यालयमा आयोजित दोस्रो नगर अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । वन महासंघको नगर अध्यक्षमा महिला चयन भएको यो पहिलो । झापाका अन्य पालिकाको वन […]

पूरा पढ्नुहोस्

मेची उद्योग बाणिज्य संघद्वारा तीनजना पूर्व अध्यक्ष र महिला उपाध्यक्ष सम्मानित

धुलाबारी, १२ वैशाख । मेची उद्योग बाणिज्य संघले तीनजना पूर्व अध्यक्ष र एकजना महिला उपाध्यक्षलाई सम्मान गरेको छ । संघको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, कोशी प्रदेश सदस्यमा निर्वाचित निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, आठ महिनाअघि अखिल नेपाल फुटबल महासंघ (एन्फा)को अध्यक्ष निर्वाचित पूर्व अध्यक्ष […]

पूरा पढ्नुहोस्

असी प्रतिशत काम सम्पन्न गर्याैँ : वडाध्यक्ष कनकबहादुर कार्की

डम्बर बराल मेचीनगर । राज्य पुनः संरचना पछि दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा सहित आएको संघीयता कायान्वयनमा निक्कै चुनौति भइरहेको भएपनि स्थानीय तह अधिकार सम्पन्न हुँदा विगत ६ वर्षयता जनप्रतिनिधिहरु आफ्नो वडाको मुहार फेर्ने अभियानमा कस्सिएका छन् । २० वर्षसम्म देशमा कर्मचारीतन्त्र हावी हुँदा विकासले नदेखेका र […]

पूरा पढ्नुहोस्

सुरुङ्गामा दोस्रो फुड फेस्टिवल महोत्सव सञ्चालन

कनकाई, १२ वैशाख ÷ झापाको सुरुङ्गामा दोस्रो फुड फेस्टिवल तथा साँस्कृतिक पर्यटन प्रवद्र्धन महोत्सव संचालन भएको छ । होटल ब्यवसायी संघ झापाको आयोजना तथा संघको क्षेत्रीय समिति सुरुङ्गाको सह–आयोजनामा संचालन भएको महोत्सवको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक विशेष समारोहका विच उद्घाटन गरेका हुन् । होटल व्यवसायी संघ जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन […]

पूरा पढ्नुहोस्

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा इन्द्रजित

झापा, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया सर्वसम्मत चयन भएका छन् । शनिवार बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशक अघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् । आँगन एफएमका […]

पूरा पढ्नुहोस्

पत्रकारद्वय दाहाल र राजबंशी नारी सञ्चार गृहबाट पुरस्कृत

बिर्तामोड ६ वैशाख । पत्रकार सावित्रा दाहाल नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । नेपालकै पहिलो सम्पादक महिला स्व.साधना प्रधानको स्मृतिमा नारी सञ्चार गृहले मुलुककै सर्वाधिक नगद रहेको सो पुरस्कार स्थापना गरेको हो । पुरस्कारको नगदराशी रु. एक लाख एक हजार एक सय रहेको छ । कोशी […]

पूरा पढ्नुहोस्

सरकारी विद्यालयले शुल्क असुलेको भन्दै नेविसंघ झापाले गर्याे विरोध

बिर्तामोड । निशुल्क पठन पाउने अधिकारलाई कुन्ठित गर्दै सरकारी विद्यालयहरुले बिभिन्न बाहानामा शुल्क अशुल्न थालेको भन्दै नेपाल विद्यार्थी संघले त्यसको विरोध जनाएको छ । संघले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर शुल्कलिने काम तत्काल बन्दगरी विद्यार्थीलाई निःशुल्क रुपमा गुणस्तरीय शिक्षा दिन आग्रह गरेको हो । सरकारले कक्षा १२ सम्मलार्ई निःशुल्क शिक्षा भनेको छ । ‘नेविसंध […]

पूरा पढ्नुहोस्

पूर्वी सिमानाबाट हात्ती द्वन्द्व नियन्त्रणको नयाँ अभियान

डम्बर बराल मेचीनगर, ४ बैशाख । मानिस र हात्तीबीचको द्वन्द्वका कारण यसले निम्त्याएको आर्थिक, सामाजिक मानवीय क्षति अनि बाल मनोविज्ञानमा पारेको असर यो बाहुनडाँगी बासीका निम्ति नौलो कुरा होइन । साच्चै भन्नु पर्दा बाहुनडाँगी र हात्ती पर्याय जस्तै बनेको छ । वर्षौदेखि बाहुनडाँगीवासी हात्तीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउने प्रयासमा छन् । हरेक दिन भारतीय […]

पूरा पढ्नुहोस्

‘मानव र हात्तीवीच सहअस्तित्व कायम गर्नुको विकल्प छैन’

मेचीनगर । मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजित मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ । ग्रीन जेनेरेशन झापाले आयोजना गरेको सो तालिममा र्यापिड रेस्पोन्स टिमका सदस्य, सशस्त्र र नेपाल प्रहरी तथा बाहुनडाँगीका स्थानीयले सहभागिता जनाएका थिए । प्रशिक्षमा मानिस र हात्तीबीचको द्वन्द घटाउँदै दुबै पक्षको सह अस्तित्व कायम […]

पूरा पढ्नुहोस्

‘हात्ती हाम्रो साथी’अभियान थाल्नु पर्छ : पर्यटन अभियान्ता राजवशु

मेचीनगर ।  भारतीय पर्यटन अभियान्ता सुप्रितम राजवशुले हात्ती हाम्रो साथी अभियान थाल्नु पर्ने बताएका छन् । जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजना गरेको मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीनदिने तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजवशुले सो कुरा बताएका हुन् । हात्तीलाई शत्रु ठानेर खेदाउँन खोज्दा धेरैको जीवन समाप्त भयो कयौँ […]

पूरा पढ्नुहोस्