स्थानीय खबर

तामाङ मेचीनगर–५ पुग्दा : मतदाताले आशिर्वाद दिदै भने, हिजो पानी ल्यायौ, आज भोट दिन्छौं

मेचीनगर । मेचीनगर–५ की ८० वर्षीया पदममाया थापाको घरमा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ भोट माग्न पुग्दा उनले जीतको शुभकामना दिइन् । उनले भनिन्, ‘नानी मेरो आशिर्वाद लागोस् ।’ थापाले मात्रै होइन् मेचीनगर–५ का स्थानीयको घरदैलोमा पुगेका उम्मेद्वार तामाङलाई अधिकांशले जिताएरै छाड्ने बचन दिए । ‘हिजोको दिनमा तामाङले खानेपानी विस्तार गरेर हामीलाई पानी खुवाउनु […]

पूरा पढ्नुहोस्

मेचीनगर– ५ का विभिन्न जातजातिलाई महासंघले बाड्यो जातीय भेषभूषा

डम्बर बराल सुरेन्द्रनगर । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद् मेचीनगर –५ ले आइतबार वडामा रहेका आदिवासी बिभिन्न जातजातिलाई जातीय भेषभूषा वितरण गरेको छ । यहाँ स्थित माङहिम परिषरमा आयोजित कार्यक्रममा वडामा रहेका राई,  मगर, लिम्बू,  उराउ,नेवार,  धिमाल,  राजवंशी र तामाङ समुदायलाई उनीहरुको जातीय भेषभूषा वितरण गरिएको हो । आदिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष […]

पूरा पढ्नुहोस्

छठ पर्व आजदेखि सुरु

झापा, ११ कार्तिक । तराई क्षेत्रमा विषेश उल्लासका साथ मनाईने छठ पर्व औपचारिक रुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज नहाय खाय विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ । जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड […]

पूरा पढ्नुहोस्

बौद्धमोड इङलिस स्कुलले सञ्चालनमा ल्यायो वेब साइड

बाहुनडाँगी । बौद्धमोड इङलिस बोर्डिङ स्कुलले आफ्नो आधिकारिक वेब साइड संञ्चालनमा ल्याएको छ । मेचीनगर–२ बौद्धमोडमा रहेको बौद्धमोड बोर्डिङले स्कुलको सम्पूर्ण विवरण सहितको वेब साइड संञ्चालनमा ल्याएको हो । लिङ बाइनरी प्रा. लि बिर्तामोडको प्राविधिक सहयोगमा वेब साइड तयार पारिएको प्रिन्सिपल भावना राईले जानकारी दिइन । २०७२ सालमा मण्टेश्वरी बाट संञ्चालन भएको स्कुल अहिले कक्षा […]

पूरा पढ्नुहोस्

लोकतन्त्र पोस्टको विशेषांक विमोचन

मेचीनगर, ७ कार्तिक । झापाको मेचीनगरबाट प्रकाशित लोकतन्त्र पोस्टले एक सय पृष्ठको रंगिन विशेषांक (लोकतन्त्र मेगेजिन) प्रकाशित गरेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १४ वर्ष जेल जीवन बिताएका सानो दुर्गा अधिकारी र २०६२÷०६३ को जनान्दोलनमा सेनाको गोली लागेर घाइते भएका गोपाल श्रेष्ठसहित मेचीनगरका १२ जना पत्रकारहरुले सोमवार संक्षिप्त कार्यक्रमबीच संयुक्त रुपमा लोकतन्त्र मेगेजिनको लोकार्पण […]

पूरा पढ्नुहोस्

देश बचाउन मेरो उम्मेदवारी– मुकुन्द दाहाल

मेचीनगर । नेपालका लागि नेपाली पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर– १ का प्रतिनिधि सभाका उम्मेदवार मुकुन्द दाहालले देशको राष्ट्रियता बचाउनका निमित्त चुनावी मैदानमा उत्रिएको बताएका छन् । शनिवार धुलाबारीस्थित होटल रोयल निर्भानमा पत्रकार सम्मेलन आयोजना गरेर उनले योजना र कार्यक्षमता नभएका असक्षम पार्टीका नेताहरुबाट मुलुकको रक्षा हुन नसक्ने जिकिर गरे । उनले राज्य सञ्चालन गर्ने […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट सुदूरपूर्व डटकम नामक अनलाइन सञ्चालन

मेचीनगर, ५ कात्तिक । मेचीनगर –६ स्थित काँकरभिट्टाबाट सुदूरपूर्व डटकम नामक अनलाइन सञ्चालनमा आएको छ । प्रेस क्लव मेचीनगरका उपाध्यक्ष समेत रहेका जी आर धितालले अनलाइन सञ्चालनमा ल्याएका हुन् । शनिवार एक कार्यक्रमका बीच पत्रकार माहासंघ झापाका अध्यक्ष एकराज गिरीले अनलाइनको औपचारिक उद्घाटन् गरे । कार्यक्रमका प्रमुख अतिथि गिरीले प्रविधिको विकास सँगै पछिल्लो समय अनलाइन […]

पूरा पढ्नुहोस्

विकासका अपूरा योजनाहरु हामी पुरा गर्छौ : गोपाल तामाङ

काँकरभिट्टा । लोकतान्त्रिक–बाम संयुक्त गठबन्धन झापा क्षेत्र नं १ ‘क’ का उम्मेद्वारले शुक्रवार मेचीनगर–८ का मतदातासँग भेटघाट गरेका छन् । सो क्रममा मतदाताले प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालजीत राईसमक्ष विकासका अपूरा योजनाहरु बारे जानकारी गराए । दुवै उम्मेद्वारले ती योजनालाई पूरा गर्न आफूहरुलाई जिताएर पठाउन आग्रह गरे । मेचीनगर–८ को नमूना […]

पूरा पढ्नुहोस्

आदर्श विद्यामन्दिरको तिहार विशेष कार्यक्रम तथा पुरस्कार वितरण

धुलाबारी । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पूर्व संन्ध्यामा मेचीनगर–९ स्थित आदर्श विद्यामन्दिर अंग्रेजी माविले विविध कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विद्यालय परिषरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले तिहारका गीतहरुमा छमछमी नाचेका थिए । सो अवसरमा विद्यालयले दोस्रो त्रैमासिक परीक्षामा कक्षा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी, कविता प्रतियोगिता, […]

पूरा पढ्नुहोस्

जन्मदिनको अवसरमा जागृत बालआश्रममा खाद्यन्न र आर्थिक सहयोग

काँकरभिट्टा । अमेरिकामा बस्दै आएका राजेश गौतम र राधिका गौतमकी छोरी सिया गौतमको जन्मदिनको अवसर पारेर काँकरभिट्टामा रहेको जागृत बालआश्रमलाई सहयोग गरेका छन् । उक्त रकम नेपाल आएको अवसर पारेर शुक्रवार विभिन्न खाद्यन्न सहित रकम सहयोग गरेका हुन् । उनीहरुले २५ हजार बराबरको खाद्यन्न सामाग्री र २० हजार रुपैया सहयोग गरेका थिए । जसमा ४ […]

पूरा पढ्नुहोस्