स्थानीय खबर

नारी सञ्चार गृहले घोषणा गर्याे , एक लाख राशीको पत्रकारिता पुरस्कार

विर्तामोड, १८ भदौ । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृहले एक लाख रुपैयाँको पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ । गृहको ११ औं स्थापना दिवसमा आज यहाँ आयोजित समारोहमा संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दुई वर्षमा एकपटक वितरण गर्नेगरी एक जना पत्रकार महिलालाई १ लाख १ हजार १ सय रुपैयाँ नगदराशीको पत्रकारिता पुरस्कार दिइने […]

पूरा पढ्नुहोस्

अब बलिदान होइन, जनताको जीवनमा रुपान्तरणको खाँचो छ ः शर्मा

बाहुनडाँगी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब मुलुकमा थप बलिदान होइन, जनताको जीवनमा रुपान्तरणको खाँचो भएको बताएका छन् । झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको बाहुनडाँगीमा निर्मित सालिकको अनावरण कार्यक्रममा बोल्दै उनले मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता औल्याए […]

पूरा पढ्नुहोस्

कांग्रेस क्षेत्र–१ प्रदेश ‘ख’ बाट ५ जनाको नाम सिफारिस

मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘ख’ बाट पाँच जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘ख’ मा ५ जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश समितिले प्रेम सम्बाहाम्फे, लालबहादुर […]

पूरा पढ्नुहोस्

कांग्रेस क्षेत्र–१ प्रदेश ‘क’ बाट ३ जनाको नाम सिफारिस

मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘क’ बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘क’ मा ४ जना आकांक्षी मध्ये ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । ४ जना […]

पूरा पढ्नुहोस्

अनेमसंघ क्रान्तिकारीको तीज विशेष कार्यक्रममा ३० जना असल सासु बुहारीलाई सम्मान

मेचीनगर । अखिल नेपाल महिला संघ क्रान्तिकारी मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु बुहारीलाई सम्मान गरेको छ । मेचीनगरको कालिका सिमसारमा बुधबार तीज विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । प्रत्येक वडाबाट छानिएका असल सासु बुहारीलाई बाथरुममा प्रयोग हुने चप्पल, साबुन तथा साबुनदानी दिएर […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ‘वर्ड सेन्च्युरी’ क्षेत्र घोषणा गर्ने खरेलको योजना

काँकरभिट्टा, १४ भदौ । लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर–७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेका छन् । सोमबार प्रेस क्लब मेचीनगरको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खरेलले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाबाट विधिवत संस्था दर्ता गरेर ल्याएको सार्वजनिक गरेका हुन् । उनले मेचीनगरमा […]

पूरा पढ्नुहोस्

पर्वमा अनावश्यक तडकभडक नगर्न नगर उपप्रमुखको सुझाँव

मेचीनगर,८ भदौ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वद्र्घन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ । बुधवार झापाको मेचीनगर ४ को बाहुनडाँगीमा आयोजित तिज मिलन कार्यक्रममा बोल्दैं प्रमुख अतिथि न्यायिक समिति संयोजक समेत रहनु भएका नगरउपप्रमुख उप्रेतीले […]

पूरा पढ्नुहोस्

जोगमाया सम्झियो अनेम संघले, विभिन्न विधाका ६ जनालाई एउटै मञ्चमा सम्मान

लक्ष्मी उप्रेती मेचीनगर, । तात्कालिन पञ्चायती व्यवस्था विरुद्घ उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ । झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रम २०७९ का अवसरमा दिवंगत थापासहित विभिन्न विधाका ६ जनालाई […]

पूरा पढ्नुहोस्

नेता प्रदीप गिरीको निधन प्रति शोक व्यक्त , नेपाली काँग्रेस मेचीनगरले शोक पुस्तिका राख्यो

झापा, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएपछि देशभर पार्टी कार्यकर्ताहरुले शोक व्यक्त गरेका छन् । झापाको मेचीनगरमा समेत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता हरुले पार्टी कार्यलयमा आधा झण्डा भुकाएर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । मेचीनगर समितिले आयोजना गेको उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि, प्रदेश सभापति क्षेत्रीय सभापति नगर सभापति लगायत पार्टी […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन तत्काललाई स्थगन

धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको आगामी भाद्र १८ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगन भएको छ । धुलाबारी खानेपानी आयोजना अन्र्तगत निर्माणको क्रममा रहेको सहलगानी आयोजनाको हर हिसाब फरफारक एवम् सञ्चालन तथा मेचीनगर–९ मा प्रस्तावित आयोजनाको डिपिआर कार्य पुरा भई तत्काल सम्झौता गरी ठेक्का लगाउनु पर्ने भएपछि तत्काललाई निर्वाचन कार्यक्रम स्थगन गर्नु परेको समितिका […]

पूरा पढ्नुहोस्