स्थानीय खबर

निर्माण व्यवसायीले गरे मेचीनगरका इन्जिनियर कमल कोइरालाको बिदाई

मेचीनगर । मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइरालालाई बुधबार निर्माण व्यवसायीहरुले बिदाई गरेका छन् । २०५६साल माघ–१ गतेबाट मेचीनगरपालिकामा इन्जिनियर पदमा जागिर सुरु गरेका कोइराला भोलि बिहीबारबाट अनिवार्य अवकास पाउने भएपछि उनलाई निर्माण व्यवसायी संघ झापा तथा मेचीनगर निर्माण व्यवसायी संघले कार्यकक्षमै पुगरे बिदाई गरेका हुन् । मेचीनगर–१० निवासी कोइराला मेचीनगरपालिकाको पहिलो इञ्जिनियर पनि हुन् । […]

पूरा पढ्नुहोस्

मेची कृषक बहुमुखी सहकारी संस्थाको प्रतिनिधि छनौट सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

घरदैलो अभियानलाई तीब्र पार्दै गठबन्धनका उम्मेद्वार

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र बनाउँदै लगेका छन् । सोमबार उम्मेद्वारहरुले साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् । क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासा घरदैलोमै […]

पूरा पढ्नुहोस्

बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

डम्बर बराल बौद्धमोड । मेचीनगर –२ स्थित बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेशन सहितको साधारण सभा भएपनि बन्द सत्र पछि नयाँ नेतृत्व चयन प्रक्रिया भने बिभिद कारणले अघि बढ्न सकेन । नयाँ समिति नबन्ने भएपछि आगामी ६ महिना सोही समितिले काम गर्न बन्द सत्रले समितिलाई अनुमोदन गरेको […]

पूरा पढ्नुहोस्

कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा

कनकाई, २६ असोज ÷ झापाको धार्मिक तथा पर्यटकीय नगर कनकाईबाट चार वर्ष अघि मात्र आफ्नो यात्रा प्रारम्भ गरेको कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश गरेको छ । आफ्नो चार वर्षे यात्रा सफलतापुर्वक पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको कनकाई खबरले छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको पत्रिकाका सम्पादक ÷प्रकाशक रामप्रसाद निरौला बताउँछन् […]

पूरा पढ्नुहोस्

साथीको हत्या गरेको आरोपमा तीन जना फक्राउ

झापा । तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ । अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ […]

पूरा पढ्नुहोस्

झापाका पाँचै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक सम्पन्न, भोलि मनोनयन दर्ता

झापा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि भोलि हुने उम्मेदवार मनोनयन दर्ताका लागि झापामा सम्पूर्ण तयारी पूरा भएको छ । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै उम्मेदवार मनोनयन दर्ताको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापा क्षेत्र नम्बर १ को मेची नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को […]

पूरा पढ्नुहोस्

प्रतिष्ठानका अध्यक्ष उप्रेतीद्वारा आफ्नो जन्मोत्सवमा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग

मेचीनगर, १७ असोज । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले आफ्नो जन्मोत्सवमा नेपाल पत्रकार महासंघ झापा शाखालाई २५ हजार नगद सहयोग गरेका छन् । सोमबार काँकरभिट्टा स्थित प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर समाजसेवी समेत रहेका आज ८३ वर्षपार गरी ८४ वर्ष पुगेको अवसरमा उप्रेतीले महासंघलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम कार्यक्रमका […]

पूरा पढ्नुहोस्

अधिकारी परिवार बन्यो विपन्न विद्यार्थीको साहारा, दाताको खोजीमा जुट्दै बौद्धमोड स्कूल

डम्बर बराल मेचीनगर । मेचीनगर २ धिताल टोल निवासी तारानाथ तिम्सिना र उनकी श्रीमती जानुका तिम्सिना जीवनमा पहिलो पटक शुक्रबार औधी खुसी देखिए । उनीहरुको खुसीको एउटै कारण थियो छोरी सोनियालाई कक्षा १० सम्म ढुक्कले अंग्रेजी माध्यममै पढाउन गरिएको उद्घोष । बौद्धमोड इङ्लिस स्कूलमा कक्षा यूकेजीमा अध्ययनरत सोनीयाको शिक्षा दिक्षाको जिम्मा हाल अमेरीकामा बस्तै आएका […]

पूरा पढ्नुहोस्

विश्व पर्यटन दिवसमा काँकरभिट्टामा प्रभात फेरी

डम्बर बराल काँकरभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन् कार्यालय काँकरभिट्टाले प्रभात फेरी निकालेको छ । कार्यक्रममा होटल व्यवसायी, टुर एण्ड ट्राभल्स , जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । र्यालीेले काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो । र्याली पछि पर्यटन कार्यालय परिषरमा औपचारिक कार्यक्रम गरियो । कार्यक्रमको उद्घाटन् मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र […]

पूरा पढ्नुहोस्