स्थानीय खबर

एकीकृत समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने

मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले आगामी असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको […]

पूरा पढ्नुहोस्

साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सम्पन्न

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय […]

पूरा पढ्नुहोस्

बालकल्याण माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले  नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र वालकल्याण माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा सोमबार सम्झौता भएको छ । बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता […]

पूरा पढ्नुहोस्

गृहलक्ष्मी साकोसको एकाईगत साधारणसभा सम्पन्न

मेचीनगर । मेचीनगर–९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिको १५ औं इकाईगत वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको  छ  । धुलबरी स्थित प्रधान कार्यालयमा आयोजित साधारणसभाको उद्घाटन मेचीनगर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ ले गरेका थिए । इकाईगत वार्षिक साधारणसभामा विर्तामोड नगरपालिका सहकारी अधिकृत श्री डिल्लीप्रसाद दाहालको समेत उपस्थिती रहेको थियो । सहकारी संस्थाकी […]

पूरा पढ्नुहोस्

सञ्चालनमा आयो बिर्तामोडको भाट-भटेनी

बिर्तामोड । नेपालकै ठूलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आज ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् । नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि उपभोक्ताका लागि स्टोर खुला गरिनेछ […]

पूरा पढ्नुहोस्

संविधान दिवसको अवसरमा मेचीनगर –८ मा दिप प्रज्वलन

मेचीनगर । संविधान दिवस २०८० को अवसरमा नेकपा एमाले मेचीनगर –८ वडा कमिटिले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै वडाकमिटिले मेचीनगर ८ स्थित सिर्जना चोकमा दिप प्रज्वलन गरेको हो । नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्रीय पार्टी संयोजक टिकाराम मंग्रान्तीको प्रमुख आतिथ्य तथा […]

पूरा पढ्नुहोस्

आदर्श विद्या मन्दिरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न , आयूषा भइन् प्रथम

धुलाबारी, ३ असोज । संविधान दिवसको अवसर पारेर आदर्श विद्या मन्दिर मेचीनगर –९ ले वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई आफ्नो देशको संविधानका बारे सिकाउने र अध्ययन अध्यापन गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गरिएको विद्यालयका प्रधानाध्यापक कविन्द्र श्रेष्ठले बताए । संविधान दिवसका अवसरमा विद्यालयले हरेक वर्ष यस किसिमका कार्यक्रम गर्दै आएको उनको भनाइ छ […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा बसपार्क मर्मत संम्भार हुने

मेचीनगर । काँकरभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । जीर्ण हुँदै गइरहेको काँकरभिट्टा बसपार्कलाई मेचीनगर नगरपालिकाले मर्मत संम्भार गर्ने भएको हो । मंगलबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले बसपार्क क्षेत्रको अवलोकल गरेको थियो । बसपार्कको स्थलगत अनुगमन पछि बसपार्क क्षेत्रको मर्मत गर्ने विषयमा सरोकारवालाहरुबीच छलफ समेत भएको थियो […]

पूरा पढ्नुहोस्

रेडियो मन्त्र दोस्रो वर्षमा

मेचीनगर,१ असोज । झापाको मेचीनगर ७ इटाभट्टाबाट प्रसारणमा रहेको रेडियो मन्त्र १०५।४ मेगाहर्जले आजबाट दोस्रा् वर्षमा प्रवेश गरेको छ । झापा टाइम्स मिडिया नेटवर्कले सञ्चालन गरेको रेडियो मन्त्रले २०७९ असोज १ गतेदेखि प्रसारण शुरु गरेको थियो । मुलत स्थानीय विषयबस्तुलाई प्राथमिकतामा राखेर प्रसारण सामाग्री उत्पादन गरी प्रसारण गरिरहेको रेडियोका स्टेशन मेनेजर मनिसा गौतमले बताइन् । […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा योग शिविर सम्पन्न

काँकरभिट्टा । मेचीनगर ६ रमाइलो गाउँ स्थित जीवन कल्याण समाज सुधार केन्द्रमा शुक्रबार एक दिवसीय योग शिविर सम्पन्न भएको छ । भारतको कर्नाटकबाट आएका योग गुरु कृष्णम महेश्वरले सुधार केन्द्रमा रहेका सबैलाई योगको महत्वका बारेमा बुझाएका थिए । योग र पर्यावरणको महत्व बुझाउँदै भारत तथा नेपालका बिभिन्न क्षेत्रमा पैदल यात्रा गरिरहेका योग गुरुले नेपालका धेरै […]

पूरा पढ्नुहोस्