स्थानीय खबर
मेचीनगरमा देखिएको बेथिति तत्काल अन्त्य नभए दलहरु कडा रुपमा प्रस्तुत हुने
मेचीनगर, २२ भदौ । मेचीनगरका क्रियाशील पाँच दलले मेचीनगर नगरपालिकामा भ्रष्टाचार, बेथिति, विकृति र बेमेल मौलाएको भन्दै त्यसलाई नियन्त्रण गरेर सुशासन कायम गर्न नगरपालिकालाई सचेत गराएका छन् । आज पाँचै दलका तर्फबाट यस विषयमा संयुक्त प्रेस विज्ञप्ति समेत जारी भएको छ । विज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक माधव […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह सुरु
मेचीनगर । बाहुण्डाँगी जेसीजको बुधबारबाट जेसीज सप्ताह सुरु भएको छ । सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको जेसीजले बुधबार उद्घाटन कार्यक्रमसँगै कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण गरेको छ । जेसीजले श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णथुम्की धाममा निःशुल्क पानी वितरण गरेको हो । श्री कृष्ण जन्म अष्टमीमा सो क्षेत्रमा ठूलो संख्यामा भक्तजनहरु सहभागि हुने गर्दछन् । अत्याधिक गर्मी […]
पूरा पढ्नुहोस्
मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी, मेचीनगरकी चेली अभिलाषालाई जिताउँन अपिल
मेचीनगर, २० भदौ । मिस युनिभर्स नेपाल २०२३ को फाइनल राउण्डमा पुगेकी मेचीनगरकी चेली अभिलाषा लम्साललाई भोट दिएर जिताउन परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् । । आज इटाभट्टा स्थित प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर परिवारले सो अनुरोध गरेको हो । अभिलाषाकी बुबा अर्जुन लम्साल, सानिमा दिपा खरेल दाहाल र मामा देवेन्द्र […]
पूरा पढ्नुहोस्
पत्रकार राम निरौलालाई धम्की दिने दोषीलाई कार्वाहीको माग
कनकाई । कनकाई अनलाइनका सम्पादक एवम् प्रेस क्लव कनकाईका अध्यक्ष राम निरौलालाई विराटनगरका सुजन श्रेष्ठले ‘फेक फोटो’को निहुँमा धम्की दिएका छन् । कनकाई अनलाइनले भदौ १४ गते ब्राउन सुगरसहित झापामा पक्राउ परेका दुई व्यक्तिको समाचारसँगै फोटो प्रकाशित गरेको थियो । तर अज्ञात व्यक्तिले फोटोसप प्रविधिको दुरुपयोग गरेर उक्त समाचारमा विराटनगरका सुजन श्रेष्ठको फोटो जोडेर निज […]
पूरा पढ्नुहोस्
३ महिनादेखि पति बेपत्ता भएपछि पत्नी शोभा रूदैँ मिडियामा
मेचीनगर, १९ भदौ । विगत तीन महिनादेखि पति सम्पर्कविहिन भएपछि पत्नी शोभा दाहाल पतिको खाजीमा भौतारिरहेकी छिन् । पति हालसम्म सम्पर्कमा नआएपछि उनी मंगलबार रुँदै मिडियामा अइन् । मेची सामुदायिक सेवा केन्द्रमा पत्रकार सम्मेलन गरेर ३ महिनादेखि बेपत्ता भएका पति खोजी गरिदिन उनले अनुरोध गरिन। मेचीनगर–६, काँकरभिट्टा स्थित आदर्श टोलका दुर्गाप्रसाद दाहाल गत चैतदेखि घरबाट […]
पूरा पढ्नुहोस्
झापामा निजामती दिवस सम्पन्न, पत्रकार भण्डारीसहित १८ जना सम्मानित
झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ औं स्थापना दिवस मंगलबार सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हकअधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएका […]
पूरा पढ्नुहोस्
जनप्रतिनिधिनै उत्रिए मेचीनगरका कर्मचारी विरुद्ध, दिए ४८ घण्टाको अल्टिमेटम
मेचीनगर, १८ भदौ । मेचीनगर नगरपालिकामा कर्मचारीहरुको आन्तरिक द्वन्दको कारण नगरपालिका बन्धक बनेको तथा जनताले सास्ति पाएको भन्दै जनपत्रतिनिधिहरु सोमबार कर्मचारी विरुद् कडा रुपमा प्रस्तुत भए । मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले आज नगरपालिकाको […]
पूरा पढ्नुहोस्
युवा संघको मेचीनगर अध्यक्षमा सुनिल राजबंशी निर्वाचित
मेचीनगर, १८ भदौ । नेकपा एमाले निकट युवा संघ नेपालको मेचीनगरको सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा सुनिल राजबंशी बिजयी भएका छन् । काँकरभिट्टामा भएको निर्वाचनमा रजबंशीले उ ८४ र उनका प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत पाएको निर्वाचन मण्डलका अध्यक्ष एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजु कार्कीले बताए । उपाध्यक्षमा न्यूटन कार्की सर्वसम्मत र सचिवमा राकेश […]
पूरा पढ्नुहोस्
धुलाबारी क्याम्पसले पायो देशमै पहिलोपटक इन्जिनियरिङ काउन्सिलबाट सम्बन्धन
मेचीनगर, १८ भदौ । धुलाबारी क्याम्पसले इन्जिनियरिङ विषयको स्नातक तह पढाउने सम्बन्धन पाएको छ । सामुदायिक क्याम्पस मध्ये धुलाबारी क्याम्पसले नेपालमै पहिलोपल्ट इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको सम्बन्धन पाएको हो । धुलाबारी क्याम्पसले यही भदौ १५ गते नेपाल इन्जिनियरिङ काउन्सिबाट इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र ) पाएको क्याम्पसले आज पत्रकार सम्मेलन गरी जानकारी […]
पूरा पढ्नुहोस्
बिबिध कार्यक्रम सहित बाहुनडाँगी जेसीजले जेसीज सप्ताह मनाउने, सम्पूर्ण तयारी पुरा
बाहुनडाँगी । बाहुनडाँगी जेसीजले बिबिध कार्यक्रमका साथ जेसीज सप्ताह मनाउने भएको छ । पाँच दिनमा आठवटा कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने योजना सहित सम्पूर्ण तयारी पुरा भएको जेसीजले जनाएको छ । शनिबार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेसीजले कार्यक्रमको सम्पूर्ण तयारी पुराभएको जानकारी दिएको हो । आगामी भदौ २० गते कृष्ण जन्म अष्टमीका […]
पूरा पढ्नुहोस्