स्वास्थ्य
कोरोना संक्रमण बढेपछि मेचीनगरमा जेठमहिनाको खोप सेवा स्थगन
मेचीनगर, ३ जेठ ÷ कोरोना संक्रमण तीब्र रुपमा बढन थालेपछि मेचीनगर नगरपालिकाले हरेक महिनाको तालिका अनुुसार सञ्चालन गदैं आएको खोप सेवा स्थगन गरेको छ । जन्मेदेखि १५ महिनामूनिका बालबालिका र गर्भवती महिलाहरुलाई नगरपालिकाको खोपकेन्द्र एवम् स्वास्थ्य केन्द्रहरुले प्रत्येक महिनाको ३ गतेबाट तालिका अनुसार सञ्चालन गदैं आएको १२ वटा रोग विरुद्घको नियमित खोप स्थगन गरेको नगर […]
पूरा पढ्नुहोस्
देशभर आज ७ हजार ३६८जनामा संक्रमण पुष्टि, १४५ को मृत्यु
काठमाडौं,२ बैशाख । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौं उपत्यकामा मात्र २ हजार ६०९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाडौंका १ हजार ८८१ जना, ललितपुरका ४३६ जना र भक्तपुरका २९२ जना छन्। यससँगै देशभर संक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। […]
पूरा पढ्नुहोस्
कोरोना सङ्क्रमणबाट पत्रकार शान्तिरामको मृत्यु
झापा, २ जेठ । प्रेस चौतारीका केन्द्रीय सदस्य तथा युवा पत्रकार शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेहरुमा कार्की १३ औं पत्रकार हुन् । कार्की झापाको गौरादह वडा नं। ४ डोडामारी निवासी हुन् । ३५ वर्षीय कार्की नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल शाखाका अध्यक्ष र जनता टाइम्स अनलाइनको सम्पादक […]
पूरा पढ्नुहोस्
संक्रमित पत्रकारको घरघरमापुग्यो चौतारीको टोली
झापा, २ जेठ । प्रेस चौतारी नेपाल झापाको टोली स्वास्थ्य सामाग्रीसहित संक्रमित पत्रकारको घरघर पुग्न थालेको छ । कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा रहेका झापाका पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री पुर्याउन चौतारीको टोली घरमै पुग्न थालेको हो । चौतारीको भापा शाखाले जिल्लाका सबै १० जना संक्रमित पत्रकारको घरमा स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य सुरक्षाका […]
पूरा पढ्नुहोस्
सांसद बुढाथोकीलाई मातृ शोक
मेचीनगर । प्रदेश सांसद सांसद गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ ।१ नम्बर प्रदेश सभा सदस्य बुढाथोकीकी आमा ८४ बर्षीय नरमाया बुढाथोकीको गए राती १०ः१५ बजे उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । मेचीनगर – ९ निवासी सांसद बुढाथोकीमा कोरोना संक्रमण भएपछि गरिएको परीक्षणमा आमालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।प्रारम्भिक चरणमा उपचारका […]
पूरा पढ्नुहोस्
संक्रमितको घर–घरमौ स्वास्थ्य सेवा दिँदै– बडाध्यक्ष धिमाल
सहरेडाँगी । झापाको मेचीनगर नगरपालिका बडा नम्वर १२ का वडा अध्यक्ष नरेन्द्र धिमालले वडा भित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घर–घरमा पुग्न थालेका छन् । कोरोना संक्रमण भएका बेला आबश्यक पर्ने औषधी लिएर वडा अध्यक्ष धिमाल संक्रमितको घर–घरमा पुग्न थालेका हुन् । मेचीनगर–१२ मा हाल १३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक […]
पूरा पढ्नुहोस्
झापामा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, १ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १९७ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७५ महिलासहित १९७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा १२ महिलासहित २४ जना, बिर्तामोडमा १५ महिलासहित ३६ जना, मेचीनगरमा ५ महिलासहित ८ जना, भद्रपुरमा ८ महिलासहित २३ जना, कनकाईमा ७ महिलासहित १५ […]
पूरा पढ्नुहोस्
पत्रकार भण्डारीलाई पितृशोक
मेचीनगर, १ जेठ । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ । लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति ९रासस० झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य र नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान ७ स् ३० बजेतिर इलाममा निधन भएको हो । इलामको माङ्सेबुङ गाउँपालिका वडा नं। १ तोभाङ […]
पूरा पढ्नुहोस्
आज झापामा २१३ जना संक्रमित, १ को मृत्यु
मेचीनगर, ३१ वैशाख । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज एन्टिजेनसहित २१३ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा अर्जुनधाराका ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । त्यसैगरी आजै २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ८४ […]
पूरा पढ्नुहोस्
माइती नेपालले दियो नगरपालिकालाई स्वास्थ्य सामाग्री
काँकरभिट्टा, ३१ वैशाख । माइती नेपाल क्षेत्रिय कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विहीबार माइती नेपालका पूर्वाञ्चल संयोज गोविन्द घिमिरेको टोलीले मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । माइती नेपालले मेचीनगरपालिकालाई १ हजार थान सर्जिकल […]
पूरा पढ्नुहोस्