स्वास्थ्य
झापामा आज २६ जनामा संक्रमण पुष्टि
मेचीनगर, १४ वैशाख । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना […]
पूरा पढ्नुहोस्झापामा आज ३८ जना संक्रमित थपिए
मेचीनगर, १३ वैशाख । झापामा सोमबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार १४ महिलासहित ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा ७ महिलासहित १५ जना, बिर्तामोडमा २ महिलासहित ४ जना, मेचीनगरमा १ महिलासहित ४ जना, भद्रपुरमा २ जना पुरुष, कनकाईमा ३ जना पुरुष, अर्जुनधारामा १ महिलासहित […]
पूरा पढ्नुहोस्पूर्वराजारानीलाई कोरोना संक्रमण पुष्टि
झापा, ७ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा कुम्भस्नान गरेर हालै स्वदेश फर्केका शाह दम्पत्तिको कोरोना परीक्षण गरिएको थियो । आज दुबैको कोरोना पोजेटिभ रिपोर्ट आाएको हो । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै उनीहरुसँग सम्पर्क भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जनाएको छ […]
पूरा पढ्नुहोस्कोरोना संक्रमण बढयो , मेचीनगर र बिर्तामोड उच्च जोखिममा
मेचीनगर, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् । मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार सोमवार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन् । जसमा सबैभन्दा […]
पूरा पढ्नुहोस्बिएण्डसीले एक सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने
बिर्तामोड । बिएण्डसी अस्पतालले एक सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापाका विभिन्न ठाउँका एक सय परिवारको स्वास्थ्य विमा गर्ने घोषणा गरेका थिए । उनले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य विमा गर्न लागिएको बताएका छन् । अस्पतालका कार्यकारी निर्देशक […]
पूरा पढ्नुहोस्झापामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु
भद्रपुर, २० चैत । झापामा हात्तीपाइले रोग विरुद्धको १०औँ पटकको आमऔषधि वितरण अभियान २०७७ को शुक्रबारबाट सुरु भएको छ। स्वास्थ्य कार्यालय झापाद्वारा चन्द्रढीमा आयोजित एक कार्यक्रमकाबीच भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मेची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।पिताम्बर ठाकुर, जिल्ला समन्वयन समिति प्रमुख सोमनाथ पोर्तेल, सञ्चारकर्मी लगायतले एकसाथ औषधि सेवन गरेर अभियान सुरु […]
पूरा पढ्नुहोस्भारतमा कोरोना संक्रमण बढेपछि काँकरभिट्टा नाकामा कडाइ
मेचीनगर, १९ चैत । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्ररुपमा बढेपछि नेपालका सीमा नाकामा कडाइ गर्न थालिएकोे छ । पूर्वीनाका काँकरभिट्टा भएर नेपाल आउने र भारततर्फ जानेहरुलाई सीमा नाकामा कडाइ गर्न थालिएकोे हो ।भारतमा कोरोना संक्रमण बढेसँगै भारतीय भुमिमा कामका लागि गएका नेपालीहरु घर फर्कन थालेका छन् । भारतको विभिन्न क्षेत्रबाट मानिसहरु नेपाल आउन […]
पूरा पढ्नुहोस्आँखा भरी आँँसु पार्दै भट्टराईले भने, ःउपचारमा सहयोग गरिदिनु होला
डम्बर बराल मेचीनगर, ११ चैत । मेचीनगर –१४ धाइजनका ५७ वर्षीय गोविन्दप्रसाद भट्टराई यति खेर जीवन र मृत्युको दोसाधमा छन् । उनलाई क्यान्सर रोगले थलापारेको ६ महिना भइसकेको छ । ८ महिना अघि असार ३० गते घाटी दुखेर उपचारको लागि भद्रपुर अस्पताल पुगेका भट्टराई त्यसवेला छाँगाबाट खसे जव उनलाई डक्टरले घाँटीको क्यान्सर हुन सक्ने बताएको […]
पूरा पढ्नुहोस्सुरुङ्गामा ट्रकको ठक्करबाट २ को मृत्यु, ५ घाइते
सुरुङ्गा, १९ फागुन । कनकाई नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । बुधबार दिउसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ […]
पूरा पढ्नुहोस्