खेलकुद

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को जिल्ला स्तरीय गायत तथा नृत्य प्रतियोगिता सुरु

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)को आयोजनामा आजबाट दुईदिने जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम सुरु भएको छ । भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका थिए । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि न्यौपानेले संगीत, खेल तथा संस्कृतिक कार्यक्रमले व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने भएकोले […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप महिला टि-२० : प्रदेश नं १ टिम छनोट शुरु

झापा । झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला टि(२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]

पूरा पढ्नुहोस्

खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित

झापा । गण्डकी प्रदेशको पोखरामा हालै सन्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ । पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक […]

पूरा पढ्नुहोस्

नेपाली राष्ट्रिय कराते खेलाडी बिदाई

मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ । डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका बिच मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, सञ्चारकर्मी विकास देवकोटा विभिन्न संघसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले नेपाली […]

पूरा पढ्नुहोस्

विश्वकपको उपाधि अर्जेन्टिनाको पोल्टामा

काठमाडौं । विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप को उपाधि हातपारेको हो । कतारको लुसेल स्टेडियममा भएको रोचक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि आफनो पोल्टामा पार्याे । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि […]

पूरा पढ्नुहोस्

अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २(१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको […]

पूरा पढ्नुहोस्

अन्तर विद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयलाई

बाहुनडाँगी । मेचिनगर –३ बडाख स्थित थेसिस अंग्रेजी माद्ययमिक विद्यालयको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तरविद्यालय अण्डर टेन फुटबल टुर्नामेन्टको उपाधि अरुणोदयले हात पारेको छ । असोज ३१ गतेबाट सुरु भएको खेलमा मेचिनगरका दुर्गा आवसीय मावि धाइजन, हिमालयन एकाडेमी धुलाबारी, अरुणोदय आवसीय मा.वि.काकरभिट्टा, दोकानडाँडा स्कुल दोकानडाँडा , मेरिगोल्ड स्कुल आमडाँगी ,विद्याविकास स्कुल बाहुनडाँगी ,ओसियानिक स्कुल बौद्यमोड […]

पूरा पढ्नुहोस्

दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि सतासी स्पोटिङ्ग क्लबलाई

लक्ष्मी उप्रेती चारआली । प्रथम धाइजन चारआली कप दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि झापाको शिवसताक्षीको सतासी स्पोटिङ्ग क्लबले उचालेको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा स्पर्धी धाइजन चारआली फुटबल क्लब मेचीनगरलाई १ शुन्य गोलले पराजित गदैं सतासीले उपाधि जितेको हो । खेल शुरु भएको ९ मिनेटमा सतासीले पाएको फ्रि —किक […]

पूरा पढ्नुहोस्

प्रथम केएफटिसी सिटी लिग यु–१४ ह्याप्पी क्लब च्याम्पियन

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेत बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त […]

पूरा पढ्नुहोस्

काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद आउँदैन ः अग्नी खरेल

मेचीनगर, १९ बैशाख । नेकपा एमाले झापा इन्चार्ज अग्नी खरेलले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद नआउने बताएका छन् । सोमबार मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्याङ्ग गर्दै खरेलले सो कुरा बताएका हुन् । मेचीनगरको मेयर पदका उम्मेद्वार […]

पूरा पढ्नुहोस्