Uncategorized

नगरमा रहेका सञ्चार गृहको अवस्था बुझ्दै मेचीनगर प्रेस क्लब , सञ्चार गृहमै पुगेर मास्क वितरण

मेचीनगर,५जेठ । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहको हालको अवस्थाको बारेमा जानकारी लिएको छ । सञ्चारगृहमै पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिएको हो । अहिलेको विषम परिस्थितिमा नगरबाट प्रकाशनरप्रशारण हुने सञ्चारमाध्यमहरुको अवस्था दयनीय रहेकाले स्थानीय सरकार मेचीनगर प्रमुख […]

पूरा पढ्नुहोस्

झापामा आज ३०३ जना संक्रमित, ८ को मृत्यु

मेचीनगर, ४ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ३०३ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ८ जना छन् । मृत्यु हुनेमा भद्रपुर–४ र ६ का ७३ र ७१ वर्षीय पुरुष, बिर्तामोड–६ का ७९ वर्षीय पुरुष, बुद्वशान्ति–७ का ४३ वर्षीय पुरुष, दमक–५ र ८ का ३५ र ६५ वर्षीया महिला, मेचीनगर–७ का […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगरद्वारा  सुरक्षाकर्मी र थुनुवालाई मास्क वितरण

मेचीनगर, ४ जेठ ÷ प्रेस क्लब मेचीनगरले प्रहरी हिरासतमा रहेका थुनुवा र सुरक्षाकर्मीहरुलाई मंगलबार मास्क वितरण गरेको छ । विर्तामोड राउण्ड टेवल शाखा २७ को सहकार्य र सहयोगमा क्लबले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी हिरासतमा रहेका थुनुवा र अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टामा कार्यरत ट्राफिक प्रहरीहरुलाई गुणस्तरीय मास्क वितरण गरेको क्लबका सचिव जीआर धितालले बताउनुभयो […]

पूरा पढ्नुहोस्

झापामा आज ३५७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

मेचीनगर, ३ जेठ । झापामा सोमबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ३५७ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा एक जना छन् । जसमा अस्थायी ठेगाना भएका अर्जुनधारा–६ का ५१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज १४० महिलासहित ३५७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा […]

पूरा पढ्नुहोस्

कोरोनाबाट प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु

बिर्तामोड,३ जेठ । । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ ।स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।उपचारकै क्रममा आज बिएन्डसी […]

पूरा पढ्नुहोस्

टोकला चिया कमानलाई मेचीनगरको निर्देशन, निषेधाज्ञको पुर्णरुपमा कार्यन्वयन गर्नु

मेचीनगर, ३ जेठ ÷ मेचीनगर नगरपालिकाले टोकला चिया बगान प्रशासनलाई अहिले कोभिड १९ को नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यन्वयन गर्न निर्देशन दिइएको छ । विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ जारी गरेको छ । निषेधाज्ञाको अवज्ञा गदैं […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमण बढेपछि मेचीनगरमा जेठमहिनाको खोप सेवा स्थगन

मेचीनगर, ३ जेठ ÷ कोरोना संक्रमण तीब्र रुपमा बढन थालेपछि मेचीनगर नगरपालिकाले हरेक महिनाको तालिका अनुुसार सञ्चालन गदैं आएको खोप सेवा स्थगन गरेको छ । जन्मेदेखि १५ महिनामूनिका बालबालिका र गर्भवती महिलाहरुलाई नगरपालिकाको खोपकेन्द्र एवम् स्वास्थ्य केन्द्रहरुले प्रत्येक महिनाको ३ गतेबाट तालिका अनुसार सञ्चालन गदैं आएको १२ वटा रोग विरुद्घको नियमित खोप स्थगन गरेको नगर […]

पूरा पढ्नुहोस्

झापामा आज ९९ जना संक्रमित थपिए, ३ को मृत्यु

मेचीनगर, २ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ९९ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा तीन जना छन् । जसमा मेचीनगरकी ८४ वर्षीया महिला, कमल–६ का ७८ वर्षीय पुरुष र झापा–६ का ४५ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनका अनुसार आज २१ महिलासहित ९९ […]

पूरा पढ्नुहोस्

देशभर आज ७ हजार ३६८जनामा संक्रमण पुष्टि, १४५ को मृत्यु

काठमाडौं,२ बैशाख । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौं उपत्यकामा मात्र २ हजार ६०९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाडौंका १ हजार ८८१ जना, ललितपुरका ४३६ जना र भक्तपुरका २९२ जना छन्। यससँगै देशभर संक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। […]

पूरा पढ्नुहोस्

संक्रमित पत्रकारको घरघरमापुग्यो चौतारीको टोली

झापा, २ जेठ । प्रेस चौतारी नेपाल झापाको टोली स्वास्थ्य सामाग्रीसहित संक्रमित पत्रकारको घरघर पुग्न थालेको छ । कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा रहेका झापाका पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री पुर्याउन चौतारीको टोली घरमै पुग्न थालेको हो । चौतारीको भापा शाखाले जिल्लाका सबै १० जना संक्रमित पत्रकारको घरमा स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य सुरक्षाका […]

पूरा पढ्नुहोस्