Uncategorized

झापामा आज ११८ जना संक्रमित थपिए ,१ को मृत्यु

मेचीनगर, १८ असार । झापामा शुक्रबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित ११८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ४४ महिलासहित ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा १ जना छन् । जसमा बिर्तामोड–४ का ३० वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ । दमकमा ९ महिलासहित १२ […]

पूरा पढ्नुहोस्

सुकेनिन्दा खोलामा फड्के पुल निर्माण हुने

मेचीनगर । मेचीनगर(३ स्थित पहलेधाप र हिन्दुगढ बीचको सुकेनिन्दा खोलामा फड्के पुलनिर्माण हुने भएको छ । पुल निर्माणको लागि निर्माणका लागि प्रदेश सांसद श्रीप्रसाद मैनालीले ५० हजार रुपैयाँ सहयोग गर्ने भएपछि स्थानीयले पुल निर्माण गर्ने भएका हुन् । सांसद् मैनालीले मेचीनगर(३ स्थित तेलपानी खोलाको पैनी, सेँलेङ्टार, बौद्धमोड पश्चिमको पैनीसँगै त्यस क्षेत्रको समस्या र तत्काल गर्नसक्ने […]

पूरा पढ्नुहोस्

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को सूचना

पूरा पढ्नुहोस्

गोर्खा फाउण्डेसन द्वारा मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर प्रदान

मेचीनगर, १८ असार । गोर्खा मेमोरियल फाउण्डेसन युकेले मेचीनगर नगरपालिकालाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार गोर्खा मेमोरियल फाउण्डेसन यूकेले छ लाख ४ हजार रुपैयाँ बराबरको ३० वटा असिक्जन सिलिण्डरसहित मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । फाउन्डेसन नेपाल शाखाका अध्यक्ष नगेन्द्रकुमार गुरूङले नगरप्रमुख विमल आचार्यलाई सो […]

पूरा पढ्नुहोस्

कोभिडमा पत्रकारको चुनौती र दायित्व विषयक छलफल

मेचीनगर, १७ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोभिडपछिको पत्रकारिता स् चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल विहीबार सम्पन्न भएको छ । पत्रकारका विभिन्न संगठनका नेता तथा प्रेस क्लबका अध्यक्षहरु छलफलमा सहभागी थिए । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको छलफलमा सहभागी वक्ताहरुले सञ्चारकर्मी र सञ्चारमाध्यम कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको […]

पूरा पढ्नुहोस्

लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा आचार्य

मेचीनगर,१७ असार । लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । लायन्स क्लब अफ मेचीनगरको बुधबार सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष शंकर थापाले आचार्यलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेका हुन् । संस्थाको अन्तराष्ट्रिय अभ्यास अनुसार अघिल्लो वर्ष नै नेतृत्वको टुंगो लागेको हुन्छ । उपाध्यक्ष पदको रोलक्रम अनुसार आगामी […]

पूरा पढ्नुहोस्

झापामा आज १७७ जना संक्रमित, ५ को मृत्यु

मेचीनगर, १६ असार । झापामा बुधबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७३ महिलासहित १७७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा इलामको माई–३ का ३२ वर्षीय पुरुष, मेचीनगर–९ की ३२ वर्षीया महिला, इलामको माई–२ का […]

पूरा पढ्नुहोस्

साहित्यकार तेराखको निधन

मेचीनगर १६ असार । साहित्यकार तेजराज खतिवडा ९तेराख०को ७८ वर्षको उमेरमा निधन भएको छ । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको क्रममै आज अपरान्ह १ ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि उपचारको क्रममा भेन्टिलेटरमा राखिएको […]

पूरा पढ्नुहोस्

जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालर्न गर्नुपर्नेमा वक्ताहरुको जोड

मेचीनगर,१५ असार । मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । मंगलबार संस्थाको कार्यालय मा स्थानीय सरकार तथा सामाजिक संघ संस्थाका अगुवाहरुसँग गरिएको छलफलका क्रममा सहभागीहरुले जोड दिएका हुन् । संस्थाका अध्यक्ष बीना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जागृत बाल उद्धार केन्द्र सञ्चालन गर्न दिगो आयस्रोत नभएकाले आश्रित बालबालिकाको […]

पूरा पढ्नुहोस्

सामुदायिक पोष्ट हार्भेष्टले गर्यो सार्वजनिक सुनुवाई

मेचीनगर । मेचीनगर –५ स्थित सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र ले नयाँ ब्लक विकास कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रले कार्यक्रम सम्पन्न गरेसँगै  सार्वजनिक सुनुवाई गर्दै ३५ लाख ८५ हजारको आय व्यय प्रस्तुत गरेको थियो । सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्रका सदस्य सचिव दीपक काफ्लेले विभिन्न शिर्षकमा भएको खर्च तथा आम्दानीको विवरण प्रस्तुत गरेका थिए । […]

पूरा पढ्नुहोस्