Author: मेची आवाज डेक्स

पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु

मेचीनगर, १८ मंसिर । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल(भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित(२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा(७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ ९पीपी० ५५ अन्तर्गतको ९१र१ नम्बरको रेफरेन्स सीमा स्तम्भ ९आरपी०बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर […]

पूरा पढ्नुहोस्

नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा अन्तरक्रिया

बिर्तामोड, १६ मंसीर । नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए । लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले यसका लागि सबै सरोकारवालाहरुबीच सहकार्य समेत […]

पूरा पढ्नुहोस्

पञ्चावटी वीरभद्र महाकाली धाममा श्रीमद् भागवत महापुराण सुरु

चारआली । झापाको मेचीनगर(१२ सहरेडाँगीस्थित पञ्चावटी वीरभद्र महाकाली धाममा आजबाट श्रीमद् भागवत महापुराण सुरु भएको छ । पराणको उद्घाटन प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले गरिन् । पुराण उद्घाछन कार्यक्रमलाई सम्बोधन गर्दे उपसभामुख रानाले हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म भएको बताएकी छ्न् । संसारमा मानिदैँ आएका अन्य सबै धर्मको बारेमा चर्चा गर्दै प्रतिनिधिसभा सदस्यसमेत […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ मा आगलागी हुँदा ग्वाली र पराल जलेर नष्ट

मेचीनगर । मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ ग्वालीमा आगजनी भएको […]

पूरा पढ्नुहोस्

मलेसियाबाट उद्दार गरिएका गोपालको पारिवारिक अवस्था बुझ्दै बुढाथोकी र डालमिया

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माको पहलमा मलेसियाबाट उद्दार गरिएका मेचीनगर – ६ काँकरभिट्टाका गोपाल अधिकारीलाई बुधबार नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईन्द्र बहादुर बुढाथोकी र विजय डालमियाले भेटेर उनको पारिवारिक अवस्थाको बारेमा जिज्ञासा राखेका छन् । १८ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका गोपाल विगत ६ वर्षदेखि परिवारसंग सम्पर्क विहिन थिए । छोरा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू

मेचीनगर ।  मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । सोमबार पूर्वी नाका काँकरभिट्टामा नगरपालिकाले एक औपचारिक कार्यक्रम आयोजना गरेर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न प्लेकार्ड सहित काँकरभिट्टा […]

पूरा पढ्नुहोस्

बिर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् । मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए । मेचीनगरबाट […]

पूरा पढ्नुहोस्

पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

मेचीनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा […]

पूरा पढ्नुहोस्

महामन्त्री शर्माको पहलमा काँकरभिट्टाका गोपाल मलेशियाबाट काठमाडौं आइपुगे

मेचीनगर, ८ मंसिर । तीन महिनाअघि मलेशियामा भेटिएका काँकरभिट्टाका गोपाल घिमिरे आज नेपाल आइपुगेका छन् । काठमाडौं आइपुगेका गोपाललाई आज साँझ  नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले  भेटेका छन् । गोपाल भोलि शनिबार मेचीनगर ६ स्थित आफ्नो घर आइपुग्नेछन् । उनलाई […]

पूरा पढ्नुहोस्

सहरेडाँगीमा मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

मेचीनगर, ८ मंसिर । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । आज पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएको छ । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद […]

पूरा पढ्नुहोस्