Author: मेची आवाज डेक्स
लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभालाई पुरस्कृत गर्ने
मेचीनगर, ८ मंसिर। लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ । लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए। […]
पूरा पढ्नुहोस्
आधुनिक साकोसको १२ औं वार्षिक साधारणसभा सम्पन्न
काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) को १२ औं वार्षिक साधारणसभा बिहिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २० जना प्रतिनिधिहरु माझ सबै इकाईका माइन्युट पढीबाची मूल माइन्युट तयार गरेर अन्तिम माइन्युट प्रमाणित गरिएको हो । संस्थाका अध्यक्ष […]
पूरा पढ्नुहोस्
एनएमसीको उपएकाइगत साधारण सभा सुरु
इटाभट्टा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी)ले इटाभट्टा शाखाको साधरण सभा सम्पन्न गरेको छ । एनएमसीले आज इटाभट्टा शाखासँगै मेची क्षेत्रको सम्पूर्ण शाखाको साधरण सभा सम्पन्न गरेको हो । इटाभट्टा शाखाको साधरण सभाको अध्यक्षता शाखाको सञ्चालक समितिको संयोजक कुमार ठाकुरले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणी ओलीको उपस्थिति रहेको थियो […]
पूरा पढ्नुहोस्
निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा, पटका रहित छठ मनाउन आयोजकको आग्रह
मेचीनगर, २ मंसिर । धुलाबारी छठ पूजा समितिले निन्दा खोलाको छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समितिले आज धुलाबारी स्थित रामघाटको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर छठ पूजाको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । धुलाबारी छठ पूजा समितिका अध्यक्ष जयकुमार श्रापले निन्दा खोलाको यसवर्षको छठ पूजाका लागि ३०० […]
पूरा पढ्नुहोस्
एम्बुलेन्स खरिदको लागि ज्यामिरगढीका युवाले दिए वडामा दवाव
मेचीनगर, १ मंसिर । वडा कार्यालयमा पटक पटक एम्बुलेन्स खरिदकोलागि दवाव दिँदै आएका मेचीनगर १५ ज्यामिरगढीका युवाहरुले शुक्रबार एम्बुलेन्स खरिदको लागि थप दवाव दिएका छन् । युवाहरुले वडाले एम्बुलेन्स खरिदको लागि कुनै पहल नगरेको भन्दै वडालाई पाँच हजार रकम हस्तान्तरण गरेर थप दवाव सिर्जना गरेका हुन् । वडा नम्बर १५ का नागरिक विरामी हुँदा अस्पतालसम्म […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल दैनिक २९औं बर्षमा
बिर्तामोड, १ मंसिर । झापाको बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक २९ औं बर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहास हेर्दा मोफसलमा पहिलो अफसेट प्रविधि भित्राएर बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले सफलता पूर्वक २८ औं बर्ष पूरा गरेको छ । श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । […]
पूरा पढ्नुहोस्
झापा प्रहरीले गर्याे लाखौं मुल्य बराबरको प्रतिवन्धित पटका नष्ट
झापा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाको सीमावर्ती नाकाबाट भित्राइएको लाखौं मुल्यबराबरकोे प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरी नष्ट गरेको छ । चाडपर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित पटाका झापा प्रहरीले बरामद गरेको हो । सिमानाका हुँदै छिमेकी […]
पूरा पढ्नुहोस्
झापा प्रहरीले गर्याे लाखौं मुल्य बराबरको पटका नस्ट
झापा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाको सीमावर्ती नाकाबाट भित्राइएको लाखौं मुल्यबराबरकोे प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरी नष्ट गरेको छ । चाडपर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको ७ लाख ९५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको प्रतिबन्धित पटाका झापा प्रहरीले बरामद गरेको हो । सिमानाका हुँदै छिमेकी […]
पूरा पढ्नुहोस्
धुलाबारीमा थ्रीडी युवा ग्रुपको साँस्कृतिक कार्यक्रम
मेचीनगर । थ्रीडी युवा ग्रुपको आयोजनामा धुलाबारीमा साँस्कृतिक कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य रविन कोइरालाले गरेका थिए । धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा सम्पन्न साँस्कृतिक कार्यक्रममा स्थानीय नव प्रतिभाहरुद्वारा गायन, नृत्यसंगै गजल र कविता, बिभिन्न जाजजातिको जातीय नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो भने साँस्कृतिक कार्यक्रमलाई कलाकार प्रतीक चापागाईं, समीर रसाइलीले थप […]
पूरा पढ्नुहोस्