Author: मेची आवाज डेक्स
स्वर्णाकार समाज झापाको सपथ ग्रहण तथा सम्मान कार्यक्रम
कनकाई, १ भदौ । नेपाल स्वर्णाकार समाज झापाको सपथ ग्रहण, विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई–४, कोटीहोम स्थित निरौला बन्धुको सभाहलमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले पदभार सहित सपथ ग्रहण गरेको हो । आगामी दुई वर्षे कार्यकालकालागी यस अघि नै भएको साधारण सभामा अध्यक्ष बाहेकका अन्य सबै पदहरुमा […]
पूरा पढ्नुहोस्
रास्वपा सभापति लामिछाने झापा आउँने
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए । पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ । […]
पूरा पढ्नुहोस्
आदर्श माविका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने
मेचीनगर । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाले मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो कर्जा प्रवाह गर्ने भएको छ । स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड र आदर्श माध्यमिक विद्यालय विच सम्झौता भएको छ । बैंकवाट प्रवाह […]
पूरा पढ्नुहोस्
अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटनामा कमि , खुला सीमाना प्रहरीलाई मुख्य समस्या
लक्ष्मी उप्रेती मेचीनगर । पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटना क्रमस कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक वर्ष २०७८÷ ०७९ र २०७९÷०८० को जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ । यसलाई प्रहरीले सकरात्मकरुपमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार आर्थिक २०७८÷ […]
पूरा पढ्नुहोस्
कनकाई साप्ताहिक नबौ बर्षमा
कनकाई सुरुङ्गा । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट क बर्गमा बर्गिकृत हुदै आएको छ । पत्रिका र अनलाईन संस्करण […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सुधारिएको चुलो निशुल्क वितरण
मेचीनगर । मेचीनगरमा सुधारिएको चुलो निशुल्क वितरण गरिएको छ । मेचीनगर ८ स्थित विभिन्न टोलका दुई सय पचास घरपरिवारले निस्शुल्क सुधारिएको चुलो पाएपछि दंग भएका छन् । प्रति गोटा ५ हजार ५ सय मूल्य पर्ने धुवाँ रहित बिजुलीबाट थोरै दाउरामा पनि चल्ने सुधारिएको चुलो पाएपछि अब आफुलाई भान्सामा सहज भएको स्थानीयको भनाइ छ । पूर्व […]
पूरा पढ्नुहोस्
रंगेलीलाई पराजित गर्दै धुलाबारी विद्युत वितरण केन्द्र च्याम्पियन
झापा । कोशी प्रदेश स्तरिय अन्तर विद्युत वितरण केन्द्र नक-आउट फुटबल प्रतियोगिताको उपाधि धुलाबारी वितरण केन्द्र झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको रंगेली विद्युत वितरण केन्द्रलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक धुलाबारी वितरण केन्द्रले उपाधि जितेको हो । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रदेश स्तरिय फुटबल प्रतियोगिताको उपाधि […]
पूरा पढ्नुहोस्
रोटरी क्लब अफ काँकरभिट्टाको निशुल्क आँखा जाँच शिविर, १८७ जनाले लिए सेवा
बाहुनडाँगी, २७ साउन । रोटरी क्लब अफ काँकरभिट्टाद्वारा आयोजित एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार मेचीनगर(४ को वडा कार्यालय परिषरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । काँकरभिट्टा आईकेयर सेन्टरको प्रावधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा १८ जना मोतीविन्दुको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आईकेयर सेन्टरका प्रावधिक रोशन थापाले बताए । शिविरको […]
पूरा पढ्नुहोस्
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन मेचीनगर अध्यक्षमा बुढाथोकी
मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्षमा जितेन्द्र बुढाथोकी निर्वाचित भएका छन् । तीन बर्षे कार्यकालको लागि आज भएको निर्वाचनमा अध्यक्षका प्रतियाशी कमल प्रसाद शर्मालाई पराजित गर्दै बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । १३८ जना मतदाता रहेको कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर मध्ये ९३ जनाले मतदान गरेका थिए । जसमा २ मत […]
पूरा पढ्नुहोस्
शिक्षा ऐन संशोधन गर्न मेचीनगरमा पनि आन्दोल
मेचीनगर,२५ साउन । सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले संघीय शिक्षा ऐन निजी बिद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी संसदमा पेश गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सरकारले संसदमा पेश गर्न लागेको संघीय शिक्षा ऐनमा हाल सञ्चालित निजी विद्यालयहरु पाँच वर्षमा सबै फरफारक […]
पूरा पढ्नुहोस्