Author: मेची आवाज डेक्स
प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले उचाल्यो
मेचीनगर, फागुन ६ । मेचीनगर –९ मा आयोजित प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३– २ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न […]
पूरा पढ्नुहोस्
प्रथम भद्रपुर गोल्डकप – २०७९ को तयारी पूरा
मेचीनगर, ६ फागुन । मेचीनगरस् प्रथम भद्रपुर झापा गोल्ड कप – २०७९ को तयारी पूरा भएको छ। बिगत १८ बर्ष यता राष्ट्रिय स्तरको कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको यस मेची रंगशाला भद्रपुरमा फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरको “मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९” सञ्चालन गर्ने तयारी पूरा भएको छ। अहिले प्रतियोगिताका लागि खेल […]
पूरा पढ्नुहोस्
रोटरीद्वारा मेचीनगरलाई एक सय थान व्हिलचियर हस्तान्तरण
मेचीनगर, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई एकसय थान व्हिलचियर हस्तान्तरण गरेको छ । आज नगरपालिकाको सभा हलमा आयोजित रोटरीका अध्यक्ष सुजन प्रधानको टिमले नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सो संख्यामा पाङ्ग्रे कुर्सी हस्तान्तरण गरेका हुन् । नगरपालिकाको कार्यपालिकाको वैठकले १०० थान पाङ्ग्रे कुर्सी खरिद गर्ने निर्णय गरेको […]
पूरा पढ्नुहोस्
काँकरभिटटा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ
मेचीनगर, ६ फागुन । काँकरभिटटा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको गत माघ २३ गते बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा शुरेशकुमार श्रेष्ठ, सचिवमा निरबहादुर कार्की, कोषाध्यक्षमा रिता बस्तोला चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मेचीनगर नगरपालिका वडा नं.६ का वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
युवा विदेश पलायनलाई रोकेर, देशमै रोजगारी सिर्जना गर्नु पर्छ : उपप्रधान मन्त्री लिङ्देन
डम्बर बराल मेचीनगर । उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले देशको आर्थिक क्रियाकलापमा जनता र समग्रसमाजलाई क्रियाशिल नबनाएसम्म कुनै एक क्षेत्रको प्रयासले मात्र देशले समृद्धि र पूर्णता पाउन नसक्ने बताएका छन् । शुक्रबार मेचीउद्योगा वाणिज्य संघको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्देनले सोकुरो बताएका हुन् । […]
पूरा पढ्नुहोस्
युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न
दमक,४ फागुन, । इलामको चुलाचुली ४ मा सञ्चालित ३ दिने आधारभूत नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । युवा पुस्ताको व्यक्तित्व विकासलाई लक्षित गरेर वडा नम्बर ४ स्थित वडा कार्यालयको सभाहलमा सोमबारदेखि आयोजना गरिएको ३ दिने तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष सागर जबेगूले युवा […]
पूरा पढ्नुहोस्
न्यू स्टार सेमी फाइनलमा प्रवेश
मेचीनगर । पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै न्यू स्टार बुद्धशान्ति मेचीनगरमा जारी नवज्योति फुटबल कपको सेमी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जिर्मले फुटबल क्लब इलाम विरुद्ध पेनाल्टी मार्फत ५-४ गोलअन्तरको जित निकाल्दै बुद्धशान्ति सेमी फाइनल समिकरणमा स्थान बनाउन सफल बनेको हो । निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल […]
पूरा पढ्नुहोस्
मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि, धुलाबारी माविको पोल्टामा , आदर्श बन्यो दोस्रो
मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारी माविले हात पारेको छ । फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो । प्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो […]
पूरा पढ्नुहोस्
मेचीनगरमा तोरी खेतीमा कृषकको आकर्षण
डम्बर बराल मेचीनगर । मेचीनगर नगरपालिका–१४ दुहागढीका मनोज खड्काले यसवर्ष पाँच विगाहा जमिनमा तोरी खेती गरे । केही वर्षदेखि बजारमा तोरीको मूल्य उच्च बन्दै गएपछि खड्काले व्यावसायिक रुपमै ठूलो क्षेत्रफलमा तोरी खेती सुरु गरेका हुन् । उनलाई यसवर्ष बालीले समेत राम्रै साथ दिएको छ । आफूले लगाएको तोरीबाली लट्टो फलेको देखेर खड्का दंग छन् । […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगी जेसीजको पद हस्तान्तरण
मेचीनगर, फागुन ३ ।बाहुण्डाँगी जेसीजको ११ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेचीनगर ४, बाहुण्डागी स्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष केवल निरौलालाई पद हस्तान्तरण गरेका थिए । । इलामको रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा […]
पूरा पढ्नुहोस्