Author: मेची आवाज डेक्स
मेचीनगरमै खुल्यो सुविधा सम्पन्न रिकण्डिसन एण्ड सर्भिस सेन्टर
मेचीनगर,२५ बैशाख । मेचीनगर–७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ । मेचीनगरका–६ का युवा नेता ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा खुलेको रिकण्डिसन एण्ड सर्भिस सेन्टरको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । सोमबार रिकण्डिसन हाउसको मूल गेटमा टाँगिएको रिवन काटेर […]
पूरा पढ्नुहोस्
पत्रकार अम्बिका भण्डारीसहित चार जनालाई प्रदेश पत्रकारिता पुरस्कार
मेचीनगर । कोशी प्रदेश सरकारले झापाली पत्रकार अम्बिका भण्डारी सहित चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । प्रदेश सरकारले इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा झापाकी अम्बिका भण्डारी, सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) […]
पूरा पढ्नुहोस्
तिरिङदेखि सलकपुर सम्मको क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने
तिरिङ, २४ बैशाख । मेचीनगर–१ को तिरिङदेखि सलकपुर सम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय जुट्न थालेका छन् । शनिबार वडा नम्बर १ को तिरिङ खोला स्थित देवीथानको चौतारामा भेला भएका स्थानीय समाजसेवीहरुको भेलाले यस क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्वता जनाएका हुन् […]
पूरा पढ्नुहोस्
बौद्धमोडमा निशुल्क आँखा शिविर, ३७० जनाले लिए सेवा
बौद्धमोडमा । २५६७औँ बुद्ध जयन्तीको अवसर पारेर मेचीनगर –२ स्थित बौद्धमोड इङ्लिस बोर्डिङ स्कुल परिषरमा एक दिवसीय निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बौद्धमोड इङ्लिस बोर्डिङ स्कुल, हरिहर सत्संग धार्मिक बिकास संस्था, ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि. तथा दुर्गा चन्द्र मेमोरियल ट्रष्टको संयुक्त आयोजना तथा मेचिनगर नगरपालिकाको आर्थिक सहयोग […]
पूरा पढ्नुहोस्
मेचीनगर ९ मा माङहिम उद्घाटन, पूर्वमन्त्रीदेखि पूर्वमेयरसम्म सम्मानित
मेचीनगर, वैशाख २२ । किरातेश्वर माङहिम मेचीनगर ९ ले एक कार्यक्रमको आयोजना गर्दै पूर्वमन्त्रीदेखी पूर्वनगरप्रमुख सम्मलाई सम्मान गरेको छ । बुद्ध जयन्ती तथा उभौली पर्वको अवशरमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै किरातेश्वर माङहिमले पूर्व कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत रहनुभएका नरेन्द्रविक्रम नेम्वाङ, माङहिम मन्दिर निर्माणका निम्त्ति जग्गा दिनुहुने जग्गादाता दम्पती पदमबहादुर योङहाङ […]
पूरा पढ्नुहोस्
प्रेस युनियन झापाको अधिवेशन वैशाख ३१ गते हुने
झापा, २२ वैशाख । नेपाल प्रेस युनियन झापा शाखाको १० ओैं अधिवेशन वैशाख ३१ गते हुने भएको छ । बिर्तामोडमा शुक्रबार सम्पन्न प्रेस युनियन झापाको बैठकले वैशाख ३१ गते आइतबार जिल्ला अधिवेशन गर्ने निर्णय भएको युनियन झापाका अध्यक्ष इन्दु पुर्वेलीले जानकारी दिइन् । अध्यक्ष पुर्वेलीको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता नारायण पौडेलको संयोजकत्व तिन सदस्यीय निर्वाचन […]
पूरा पढ्नुहोस्
मेचीनगर–४ मा निशुल्क आँखा शिविर सम्पन्न
मेचीनगर । मेचीनगर–४ वडाकार्यालयको आयोजना तथा मेची नेत्रालयको प्राविधिक सहयोगमा शनिवार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर उद्घाटन कार्यक्रममा वडाध्यक्ष अर्जुन कुमार कार्कीले वडावासीको स्वास्थ्यलाई ध्यानमा राखेर शिविर सञ्चालन गरेको बताए । नेत्रालयका डा. प्रज्वल भट्टराईको नेतृत्वमा गएको प्राविधिक सहितको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा ३०६ जनाले आँखा परीक्षण […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगी जेसीजको व्यवस्थापन तालिम सम्पन्न
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजना तथा मेचीनगर २ को सहयोगमा एक दिने कार्यक्रम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । हात्ती रिसोर्ट बाहुण्डाँगीमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए । प्रशिक्षक निरौलाले शाखामा होस या कुनै पनि संघ संस्थामा कार्यक्रम व्यवस्थापन कसरी गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा सहजीकरण गरेका […]
पूरा पढ्नुहोस्
दनुवार समुदायको सांस्कृतिक कार्यक्रम
मेचीनगर, १७ बैशाख । दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवारले आफ्नो जातिय पहिचान, भेषभुषा, कला र संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन् । धुलाबारीमा झापा जिल्ला दनुवार जागरण समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष दनुवारले आफ्नो लोप हुन लागेको […]
पूरा पढ्नुहोस्
विविध कार्यक्रम सहित मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह सम्पन्न
मेचीनगर । मेचीनगर लेडी जेसीजले शुक्रबार क्यान्सर सम्वन्धी सचतना जगाउँदै जेसीज सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । चैत २५ गतेबाट सुरु भएको जेसीज सप्ताह अभियान आज सम्पन्न भएको हो । मेचीनगर लेडीजेसीज वर्ष २०२३ की अध्यक्ष जेसी रश्मी थापाको सभापतित्व तथा साहयक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न सचेतना कार्यक्रममा सहभागिहरुलाई नोवेल […]
पूरा पढ्नुहोस्