Author: मेची आवाज डेक्स
भोलि शोक विदा, छानविन गर्न आयोग गठन
झापा, १ माघ । सरकारले पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमवार विदा घोषणा गरेको छ । त्यसैगरी, दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग […]
पूरा पढ्नुहोस्
अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा समदर्शी
शनिश्चरे । अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा रमेश समदर्शी राई सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्धव पुरी, कोषाध्यक्षमा पुष्पा जबेगु र सदस्यहरुमा विष्णु श्रेष्ठ, दिपक ढुंगाना, सुजाता ढुंगाना, मनिता योञ्जन, पुरुषोत्तम योञ्जन र तिलक योञ्जन चयन हुनुभएको छ । क्लवको लेखा समितिको संयोजकमा राजन साम्पाङ र सदस्यहरुमा अनिता बिष्ट […]
पूरा पढ्नुहोस्
सुरुङ्गा जेसीजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रविन तिम्सिना
कनकाई ÷सुरुङ्गा जेसीज सन् २०२३ को अध्यक्षमा प्रविन तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । जेसीजको बिहिबार सम्पन्न १५औं साधारण सभाबाट यस क्षेत्रका एक सफल उर्जाशिल युवा तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । तिम्सिनासँगै कार्यकारिणी उपाध्यक्षमा किशोर दहाल र रिसबसिंह चाहार सर्वसम्मत भएका छन् । जेसीज अभियानमा लामो समयदेखी सक्रिय हुँदै आएका नवनिर्वाचित कार्यकारिणी […]
पूरा पढ्नुहोस्
‘हात्ती आतङ्क न्यूनीकरणको दीर्घकालिन समाधानका लागि सहकार्य आवश्यक’
मेचीनगर । नेपाल सरकारको एक टोली हात्ती आतङ्क प्रभावित क्षेत्रको अध्ययानमा निस्किएको छ । नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयको टोली अध्ययान अनुसन्धानका लागि मेचीनगर आइपुगेको हो । बिहीबार मेचीनगर नगर प्रमुखको सभाहलमा हात्ती आतङ्क प्रभावित बासिन्दाको छलफलमा बाहुनडाँगी, मागुरमाडी, थोप्लेविराम क्षेत्र, दुवागढी, धाइजनलगयाग मेचीनगर हात्ती आतङ्कबाट अत्यन्त प्रभावित क्षेत्रमा पर्ने भएकाले दिगो समाधानका बिषयमा […]
पूरा पढ्नुहोस्
मेचीनगरलाई बन्धक बनाएको भन्दै नगरका ६ दलले बुझाए ज्ञापन
इटाभट्टा । मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् । विहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि र तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]
पूरा पढ्नुहोस्
रोटरी क्लव अफ सुरुङ्गाले अशक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर
कनकाई, २७ पौष ÷ झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका १३ जना शारिरीक रुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई […]
पूरा पढ्नुहोस्
हात्ती नियन्त्रको दिगो समाधान खोज्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिको टोली बाहुनडाँगीमा
डम्बर बराल बहुनडाँगी,२७ पुस ÷ राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम प्रमुख डा.नरेश सुवेदी, उज्यालो नेपालका रमेश थापा, संविधान सभा सदस्य रविन कोइराला, अन्तर्राष्ट्रिय संस्था यु.एस. फिसका प्रतिनिधिहरुको टोली बुधबार झापाको बाहुनडाँगी पुग्यो । वर्षौदेखि हात्तीको समस्याबाट प्रताडित बनेका बाहुनडाँगी वासीले हात्तीका कारण भोग्नुपरको समस्या र त्यसकोे दिगो समाधानको उपाय खोज्न टोली बाहुनडाँगी पुगेको हो । […]
पूरा पढ्नुहोस्
प्याब्सन जिल्ला नृत्य तथा गायन प्रतियोगिता : मेचीनगरका तीन विद्यालय नृत्य विधामा प्रथम घोषित
मेचीनगर, २६ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाको हालै सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा मेचीनगरले नयाँ रेकर्ड बनाउन सफल भएको छ । झापा प्याब्सनको पुस २४ र २५ गते आयोजित जिल्लास्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा मेचीनगरका तीनवटा निजी विद्यालय नृत्य विधामा प्रथम भएका हुन् । मेचीनगरको झापा नेशनल स्कूल (कल्चरल डान्स), हिमालयन इङ्लिस हाई स्कूल […]
पूरा पढ्नुहोस्
मेची मासु सहकारीको साधारण सभामा जेष्ठ सदस्य सहित चरा अभियान्ता खरेल सम्मानित
काँकरभिट्टा,२६ पुस । मेची मासु उत्पादक सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा आयोजत कार्यक्रमको उद्घाटन् राष्ट्रिय सहकारी बैंक लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले सदस्यहरुको जीवन स्तर उकास्न सहकारी उत्पादनसँग जोडिनुको विकल्प नभएको बताए । सदस्यहरुको जीवन […]
पूरा पढ्नुहोस्
सरकारले २७ पुसमा सार्वजनिक बिदा दिने
काठमाडौं, २५ । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको […]
पूरा पढ्नुहोस्