Author: मेची आवाज डेक्स

जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन, संयोजकमा इन्दु पूर्वेली

विर्तामोड। लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा विर्तामोडमा सम्पन्न पत्रकारहरुको संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरेको छ । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस। का शुभेच्छुक एवं आबद्ध संस्थाका पत्रकारहरुको भेलाले पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र […]

पूरा पढ्नुहोस्

मत माग्न पुगेका उम्मेद्वार तामाङसंग व्यवसायीले भने– सडकबत्ती बनाइदिनु होस

मेचीनगर । इटाभट्टा चोक दक्षिण बजार क्षेत्रमा सडकबत्ती बिग्रिएपछि उम्मेद्वारलाई बनाइदिन व्यवसायीले आग्रह गरेका छन् । मंगलबार लोकतान्त्रिक बाम गठबन्धन प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ मत माग्न पुगेका बेला व्यवसायी मिनु राजवंशीले यस्तो माग गरेकी हुन् । “सडक बत्ती बिग्रिएको महिनौँ भइसक्यो,” उनले भनिन्, “यहाँबाट जितेर गएका नेताहरुलाई भन्यौँ, कसैले टेरेनन् ।” उनले गोपाल […]

पूरा पढ्नुहोस्

पत्रकार महासंघ झापाको साधारणसभा बिर्तामोडमा कात्तिक २५ गते हुने

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा कात्तिक २५ गते शुक्रबार हुने भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्य समितिको बैठकले वार्षिक साधारणसभा २५ गते बिर्तामोडस्थित अतिथि सदनमा ११ बजेबाट गर्ने निर्णय गरेको हो । महासंघको वार्षिक साधारणसभामा सचिव डिकेश लामाबाट सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जित प्रसाईंबाट आर्थिक […]

पूरा पढ्नुहोस्

चुनावी परिचालन संयुक्त कमिटीको संयोजकमा कमल मिश्र

धुलाबारी, १४ कार्तिक । नेकपा एमाले र राप्रपाले संयुक्त चुनावी परिचालन कमिटी गठन गरेको छ । धुलाबारीमा सोमवार वडा कमिटीको संयुक्त भेलाले एमाले नेता कमल मिश्रको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरेको हो। झापा क्षेत्र नं.१ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेल र प्रदेश १ निर्वाचन क्षेत्रका नेकपा एमालेका प्रदेश सभा […]

पूरा पढ्नुहोस्

कनकाई छठ सेवा समाजद्वारा पत्रकार निरौलासहित दर्जनौं सम्मानित

कनकाई ।  बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यो वर्षको छठ पर्व विधिवत रुपमा समापन भएको छ । जलासय किनारमा पूजा सामग्रीसहित ब्रतालुले आदिदेव सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न भएको हो । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । छठ पर्वकै अवसरमा झापाको कनकाई नगरपालिकास्थित कनकाई नदीको पुर्वी किनारमा आयोजित छठ पूजा विशेष कार्यक्रममा […]

पूरा पढ्नुहोस्

तामाङ मेचीनगर–५ पुग्दा : मतदाताले आशिर्वाद दिदै भने, हिजो पानी ल्यायौ, आज भोट दिन्छौं

मेचीनगर । मेचीनगर–५ की ८० वर्षीया पदममाया थापाको घरमा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ भोट माग्न पुग्दा उनले जीतको शुभकामना दिइन् । उनले भनिन्, ‘नानी मेरो आशिर्वाद लागोस् ।’ थापाले मात्रै होइन् मेचीनगर–५ का स्थानीयको घरदैलोमा पुगेका उम्मेद्वार तामाङलाई अधिकांशले जिताएरै छाड्ने बचन दिए । ‘हिजोको दिनमा तामाङले खानेपानी विस्तार गरेर हामीलाई पानी खुवाउनु […]

पूरा पढ्नुहोस्

मेचीनगर– ५ का विभिन्न जातजातिलाई महासंघले बाड्यो जातीय भेषभूषा

डम्बर बराल सुरेन्द्रनगर । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद् मेचीनगर –५ ले आइतबार वडामा रहेका आदिवासी बिभिन्न जातजातिलाई जातीय भेषभूषा वितरण गरेको छ । यहाँ स्थित माङहिम परिषरमा आयोजित कार्यक्रममा वडामा रहेका राई,  मगर, लिम्बू,  उराउ,नेवार,  धिमाल,  राजवंशी र तामाङ समुदायलाई उनीहरुको जातीय भेषभूषा वितरण गरिएको हो । आदिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष […]

पूरा पढ्नुहोस्

छठ पर्व आजदेखि सुरु

झापा, ११ कार्तिक । तराई क्षेत्रमा विषेश उल्लासका साथ मनाईने छठ पर्व औपचारिक रुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज नहाय खाय विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ । जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड […]

पूरा पढ्नुहोस्

चीनमा कोरोना संक्रमित बढेपछि दर्जन बढी शहरमा लकडाउन

काठमाडौं, ११ कात्तिक। चीनमा लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि दर्जन बढी शहरमा लकडाउन गरिएको छ । कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ । त्यहाँ पछिल्लो हप्तामा दैनिक २०–२५ जनामा कोरोना संक्रमण […]

पूरा पढ्नुहोस्

झुटा फेसबुक पेज र ग्रुपहरु तत्काल हटाउ निर्वाचन आयोगको निर्देशन

झापा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरी झुटा फेसबुक पेज र ग्रुपको प्रयोग बढी रहेको भन्दै निर्वाचन आयोगले त्यस किसिमको कार्य तत्काल रोक्न निर्देशन दिएको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै त्यस किसिमको कार्य तत्काल रोक्न निर्देशन दिएको हो । फेसबुक पेज र […]

पूरा पढ्नुहोस्