Author: मेची आवाज डेक्स
स्वतन्त्र उम्मेद्वार अधिकारी मतमाग्दै घरदैलोमा
झापा, २० कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् । अधिकारीले ठूला भनिएका दलहरुले जनतालाई आश्वासन मात्रै बाँडेको भन्दै त्यसका विरुद्ध आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारेका छन् । स्वतन्त्र उम्मेद्वार […]
पूरा पढ्नुहोस्
युवा उम्मेद्वारप्रति आशा जाग्यो-मतदाता
मेचीनगर, २० कार्तिक । मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दुःखी छिन् । आइतबार झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ शान्ति गाउँमा मत माग्न पुग्दा भित्री सडक स्तर उन्नति गरिदिन स्थानीय […]
पूरा पढ्नुहोस्
क्यान्सर विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन मेचीनगरमा सुर
मेचीनगर, १९ कात्तिक । झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बंगलादेशका २०० जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । होटल मेची क्राउनको सभाहलमा आज विहान सुरु भएको […]
पूरा पढ्नुहोस्
गठबन्धनका उम्मेद्वार- मतदाताका गुनासा सुन्दै भोट माग्दै
मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं. १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ । झापा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ, प्रदेश “ख” का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलोमा पुगेर मतदाताका गुनासा सुन्ने र जितेर गएपछि […]
पूरा पढ्नुहोस्
विकट बेसीबजारमा देखियो गठबन्धनको पक्षमा शक्ति
मेचीनगर । झापा र इलामको संगम बेसीबजारमा शुक्रबार गठबन्धन दलले संयुक्त चुनावी सभा आयोजना गरेर पूर्वबाट विजयीको सुरुवात भएको उद्घोष गरेका छन् । इलाम क्षेत्र नं १ र झापा क्षेत्र नं १ को संयुक्त जनसभामा उपस्थित शीर्ष नेता तथा उम्मेद्वारले गठबन्धन पहिलो शक्तिको रुपमा उदाएको संकेत एकैले पुष्टि गरेको बताए । लोकतान्त्रिक बाम गठबन्धनको चुनावी […]
पूरा पढ्नुहोस्
विकट बेसीबजारमा देखियो गठबन्धनको पक्षमा शक्ति
विकट बेसीबजारमा देखियो गठबन्धनको पक्षमा शक्ति मेचीनगर । झापा र इलामको संगम बेसीबजारमा शुक्रबार गठबन्धन दलले संयुक्त चुनावी सभा आयोजना गरेर पूर्वबाट विजयीको सुरुवात भएको उद्घोष गरेका छन् । इलाम क्षेत्र नं १ र झापा क्षेत्र नं १ को संयुक्त जनसभामा उपस्थित शीर्ष नेता तथा उम्मेद्वारले गठबन्धन पहिलो शक्तिको रुपमा उदाएको संकेत एकैले पुष्टि गरेको […]
पूरा पढ्नुहोस्
‘सोच नबदलेसम्म परिवर्तन सम्भव छैन’
काँकरभिट्टा । झापा क्षेत्र नं। १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारीले सोच नबदलेसम्म परिवर्तन सम्भव नहुने भएकोले देशमा आमूल परिवर्तनको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । काँकरभिट्टामा शुक्रवार पत्रकार सम्मेलन गरेर उम्मेद्वार अधिकारीले राजनीतिक पार्टीहरुले सही काम गर्न नसकेपछि राष्ट्र निर्माणको महान अभियान लिएर मतदाताको घरदैलोमा पुगिरहेको बताए । “राजनीतिक पार्टीहरुले परिवर्तन चाहेका छैनन्,” […]
पूरा पढ्नुहोस्
जन्म दिनको अवसरमा राजन चिमरियाले गरे, सहिद परिवार र पत्रकारलाई सम्मान
मेचीनगर, १६ कार्तिक । लोकप्रिय सामाजिक व्यक्तित्व राजन चिमरियाले राज्यले समेत उपेक्षा गर्दै आएका सहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान गरेर आज जन्मदिन मनाएका छन् । मेचीनगर–१२ निवासी चिमरिया ऋतिका डेरी उद्योगका सञ्चालक समेत हुन् । आज उनको ४९ औं जन्मदिन हो । यस अवसरमा उनले मेचीनगरका पत्रकारद्वय जीएन शर्मा र प्रकाश उप्रेतीसहित २२ जना […]
पूरा पढ्नुहोस्
झापा १ गठबन्धन उम्मेद्वार घरदैलोमा केन्द्रित
मेचीनगर । निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक बाम गठबन्धनले झापा १ मा घरदैलो अभियानलाई तीब्र पार्दै लगेको छ । प्रदेश तथा संघीय उम्मेद्वारहरु यतिखेर जनताका समस्या बुझ्न र मत माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन् । बिहीबार मेचीनगर(५ स्थित माङ्हिम टोल, जागरण टोल र अँधेरी टोलमा लोकतान्त्रिक बाम गठबन्धन झापा(१ का प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकास शर्मा र […]
पूरा पढ्नुहोस्
उम्मेद्वारसँग प्रतिबद्धता- जातीय अधिकारका निम्ति आवाज उठाइरहने छु : शर्मा
झुलन /कृष्ण /डम्बर काँकरभिट्टा । प्रमुख राजनीतिक दलका झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुसँग आदिवासी जनजाति समुदायले अन्तरक्रिया गरेको छ । आदिवासी जनजाति महासंघ झापाको आयोजनामा विहीबार सामुदायिक भवन काँकरभिट्टामा आयोजित कार्यक्रममा जातीय अधिकारका विषयमा उम्मेद्वारसँग प्रतिबद्धता माग गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश […]
पूरा पढ्नुहोस्